For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, May 2, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

फेरिएको परिचय, पर्या–पर्यटन विकासमा कृष्ण चौधरी

byDainik Nepalgunj
November 9, 2025
in विचार
0 0
0
फेरिएको परिचय, पर्या–पर्यटन विकासमा कृष्ण चौधरी
Share on FacebookShare on Twitter

कामको सिलसिलामा पाँच वर्ष नेपालगन्ज आधार बनाएर बसेको थिए । यहि क्रममा सन्चार र सम्बन्धित क्षेत्रमा काम गर्नेहरू बिबिध प्रसङ्ग र कामले भेट भैइरहने नै भए । दाङदेखि पश्चिम तराई कंचनपुरसम्म र माथी सुर्खेत जिल्ला ६ जिल्लाका अधिकांश पालिका गाउँठाउँका व्यक्ति, समुदायका विभिन्न पेशामा रहेर नमुना कार्य सहित सफल बनेका समुदाय र ब्यक्तित्वहरूसङ्ग भलाकुसारी गर्ने मौका पाएको थिए ।

यहि मौकामा मैले दशक अगाडि नै सुनेको नाम थियो पत्रकार कृष्ण चौधरि, सम्भवत दैनिक नेपालगंज पत्रीकामा नै काम गर्नुहुन्थ्यो, मैले उहाँको बारेमा अलिकबढी पत्रकार झलक दाइ र मेरा सहकर्मी निरज जि ले नै भन्नू भएको थियो । उ बेला सुनेको र केहि मात्रै भेटघाट भएका पत्रकार कृष्ण चौधरी दशवर्षपछि भेटिदा उनी पत्रकारका लागि समाचार पो बनिरहेछन, अब नेपालगंजले उनलाई पत्रकार भनेर बिर्शिसकेको छ ।

तिनै कृष्णलाई थारु समुदायका प्रतिनिधिको हैशियतले आफ्नै समुदायका बिबिध आयाम, उतारचढाव, ईतिहास, सभ्यता, भुगोल, राजनीति, सस्कृती, परम्परा लगायत अनेकौ बिषयमा कलम चलाउन सक्थे, अझ एकदशक अगाडी जतिबेला पत्रकारिता गर्दैथिए एफ एम रेडियोको बाढी नै थियो, बर्दियामा नै थारु समुदायको गुर्वावा एफ एम थियो । उनिपनी त्यही र त्यस्तै काम गर्न सक्थे । अथवा उनि समुदायको आवाज बनेर पत्रकारितामा राम्रै जम्न सक्थे ।

दशवर्ष अगाडि नै हो गाभर भ्याली जाम, होम स्टे, थारु र स्थानिय खानेकुरा पनि पाईन्छ भनेर साथीहरूले भनिरहदा एकदिन चाजो मिल्यो शनिवार साईकल लिएर पुगियो । नेपालगन्जबाट कोहलपुर हुँदै सुर्खेततर्फ पाँच–सात किलोमीटर अगाडि गाभर भ्याली छ । त्यो बेलामा तिनै कृष्ण चौधरीलाई सम्पर्क गरेर गएकोले सिधै उनैकोमा पुगियो । आफै बस्ने घर अगाडि साना कटेज, सानो गाउँ, नजिकै खेत, बयल गाडा लगायत थारु समुदायका मौलिक भाडावर्तन सहित फुत्त देखिए कृष्ण जी । सास्कृतिक परम्परागत मौलिक खानाका प्रकार र बिशिष्ठ खानेकुरा अग्र्यानिक यहाँका बिशेषता हुन उ बेला कृष्ण जी भेटेका र आफ्नोमा पुगेकालाई बताईरहेका हुन्थे । खानामा छिर्ने बित्तिकै सिद्रा माछा, बुङ्गुरका परिकार, अचार, ढिक्री, कुखुराका परिकार, आलु लगायत थारु पेय पदार्थ के खाने रुचि अनुसार, माटाका भाडामा अधिकाश परिकार खान पाईने नै भयो। दुईतिन घर आरूपानी होम स्टे सन्चालन शुरु गरेको पाएका थियौ ।

भदौ दोस्रोसाता लगभग दश वर्षपछि गाभर भ्याली जादाँ फराकिला बाटोघाटो र रिसोर्ट जस्ता लाग्ने होम स्टेले उही शुरुवातका कृष्ण चौधरिको होम स्टे भेटिन मुश्किल पर्यो । चारपाच घरबाट शुरु भएको होम स्टे गाभर भ्यालिमा पछिल्लो दशकमा सामुदायिक होम स्टे संचालनका लागि ३०–३५ घरहरूले आधा अर्ब बढी लगानी गरिसकेको पाईयो । पहिले सामान्य खाजाबाट शुरु गरेका कृष्ण चौधरीको आफै बस्ने घरबाट शुरु भएको होम स्टे र थारु परिकारको लगानी बढ्दै गएर दशक पुग्दा डेढकरोडको सम्रचना बनिसकेको छ । यहाँको थारु, मुगाली र हुम्ली समुदाय झल्कने होम स्टेले गाभर भ्यालिको नै मौलिक पहिचान बनाएको छ र यो बिस्तारित रूपमा रहेको छ । यी सबै बिकास र बिशेषततासङ्ग कृष्ण चौधरी जोडिएका छन ।

आज उन्को होम स्टे मात्रै छैन त्यही स्थानमा भिन्नै सम्रचनामा खेर गएका जर्ना काठ र खेर गएका काठको सामाग्री पुनप्र्रयोग गरेर बिशेष गरेर भान्छामा प्रयोग हुने सामाग्रीहरू र मुर्तिहरू निर्माण, प्रदर्शनी र बिक्री गर्दैछन । यहाँ थारु समुदायले प्रयोग गर्ने परम्परागत सामाग्रीहरू रहेका छन, जुन परमपरागत मात्रै नभई स्वास्थ्यको हिसाबले भान्छाको प्रयोगमा महत्वपुर्ण रहेको छ । जामुन, औराख, खयर, सादन, निम लगायतका जडिबुटीको प्रयोग हुने, मिल्केका÷खेर गएका काठहरूबाट उत्पादन हुने गर्दछ । काठहरू संकलन भने सामुदायिक बनबाट र समुदायले पनि ल्याईदिने र बाकी किनेर ल्याउदछन् । यी सामाग्रीहरू घुम्न आउनेले लिएर जाने गर्दछन भने अर्डर अनुसार देशैभर बिक्री गर्छन । यी सामाग्रीहरू उन्ले माग अनुसार उत्पादन गर्न भ्याइनभ्याई छ, कतिपटक त पूरा गर्न सकिरहेका छैनन, मूल्य पनि बजारको जस्तै छ, काठका बिशेषतता अनुसार उपहार लिएर जाने मन खुसी नै बनाएर जान्छन ।

कृष्ण चौधरीको परिचय अहिले होम स्टे सन्चालन र काठको सामान मात्रै बनाउनेमा मात्रै सिमित छैन, बैजनाथ गाउपलिका १ मा पर्ने गाभर भ्याली मध्यवर्ती क्षेत्र भित्र पनि पर्छ, त्यसैले उन्ले समुदाय र यहाँको बिकास समीतिसंग मिलेर पर्यापर्यटन बिकासमा लागेका छन् । यो भनेको उनि जनावर ÷ जिवजन्तुसंगसङ्ग संघर्ष मात्रै गर्दैनन त्यहीलाई आम्दानीका रूपमा लिनापर्छा भनेर काम पनि गरिरहेका छन् । समुदायसङ्ग मिलेर आन्तरिक पर्यटन प्रवद्र्धन गर्न लागि परेका छन । यसैको लागि यहाँ जैबिक पार्क बनाईएको छ त्यस्तै पर्यटन प्रवर्धनमा मिश्रीत समुदाय भएकोले पनि फरक छ । यहाँ आएर बस्ने खाने पर्यटकले भिन्नै स्वादको अनुभव गर्दछन । पर्या–पर्यटनलाई बिकास गर्न कृषि र आनुबाङ्शिक बिबिधितालाई समेटन अहिले सबैजना लागि परेका छन सामुदायिक जिन बैङ्कका रूपमा बिकासको काम गरिरहेको समितीले यस्लाई ब्यबसायको रूपमा बिकास गर्ने लक्ष्य लिएको छ । गाभर भ्याली अबको दशक भित्र अध्ययन÷अनुशन्धान केन्द्र बनाउन लागि परेको छ है, हिड्ने बेलामा कृष्ण जीले सुनाउन भ्याउनु भयो ।

समुदाय बिकासका लागि एउटा ब्यक्तिको प्रयास कति महत्वपूर्ण हुन्छ र कति गर्नसकिन्छ? कृष्ण चौधरी एक उदाहरण बनेका छन । स्थानिय पालिकाका प्रतिनिधिहरूले कृष्ण जस्ता मेहनती र प्रतिभाशाली समुदायका प्रतिनिधिलाई बिज्ञका रूपमा सहयोग र सहकार्य गर्छन कि गर्दैनन होला??

Previous Post

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

Next Post

धारा नेपालगन्ज म्याराथन

Next Post
धारा नेपालगन्ज म्याराथन

धारा नेपालगन्ज म्याराथन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0

आजदेखि धम्बोझी ब्याडमिन्टन

May 2, 2026
कोहलपुरमा तोरकीनको परिचर्चा

कोहलपुरमा तोरकीनको परिचर्चा

May 2, 2026
सहकारीबाट ठगिएकाहरु रकम र घरजग्गाको पर्खाइमा

सहकारी नियमनमा कडा कानुनी संरचना

May 2, 2026
चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी

थप १९ चिकित्सकको लाइसेन्स खारेज

May 1, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version