For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

पुस्तकालय,चुनाव र चुनौती

byDainik Nepalgunj
November 20, 2025
in विचार
0 0
0
पुस्तकालय,चुनाव र चुनौती
Share on FacebookShare on Twitter

भोली र पर्सी अर्थात मंसिरको ५ र ६ गते नेपालकै पुरानो पुस्तकालय मध्य एक महेन्द्र पुस्तकालय ( प्रेम पुस्तकालय)को विमर्श कार्यक्रम र अठारौ कार्यसमितीको चयन हुँनेछ । पुस्तकालय भनेको कितावको गोदाम घर नभै ज्ञान, सूचना, जिज्ञासाको भोक मेटाउने थलो र पुराना विश्वास, सत्य र ज्ञानलाई नयाँ सन्दर्भमा पुनरताजगी गराउने थलो हो । जिज्ञाशाले ज्ञानका क्षेत्रफल बढाउदै आफनै विश्वासमाथी थप प्रश्न गर्छ । १८रौ कार्य समिति बन्नु पहिला आकांक्षीहरुसंग निम्न लिखित प्रश्न उभिन्छन । यो नेपालगञ्जको बौद्धिक भविष्यको चुनाव परिक्षा पनि हो । नय। ाँ हुँन।भूमिकामा पनि नयाँ देखिन अनिवार्य हुन्छ ।


१. सफलतापछिको सबैभन्दा ठूलो चुनौती : समयको गति बुझ्नु र त्यसै अनुसार परिमार्जित हुँनु हो ।

२. डिजिटल युगमा पुस्तकालय “किताबको गोदाम” होइन, “ज्ञानको अनुभव” बन्नुपर्छ

३. जेन–जीको टुक्रिएको ध्यानलाई पुनः जोड्ने, विज्ञान र सभ्यताको पुल बनाउने

४. एआईलाई शत्रु होइन, सहयात्री बनाएर Library ± AI Ö Future Sacred Space बनाउने

५. गहिरो विमर्श र पठन–संस्कृति जोगाउने तटस्थ थलो बन्ने

 ६. बजारवादसँग नझुक्ने, प्राज्ञिकता जोगाउने अन्तिम किल्ला बन्ने यो केवल एउटा संस्थाको चुनाव होइन,

इतिहास कथा हैन् तथ्यहरुको संगालो हो । पुस्तकहरुले राजनीतिक सीमा छिचोलेर विश्वयात्रा गरिरहन्छन् । विश्व जागृतिको चरम कालमा ज्ञान र जिज्ञासाका भोक बढदै थिए । जिज्ञासा खतरा उठाउने मात्रै हैन् उपाय खोज्ने वा मूल्य तिर्ने आँट जोस्, बुद्दि पनि दिन्छ । यूवा छटपटिले समयमा सत्ता र अवस्थामाथी प्रश्न काल बन्थ्यो । पेटको भोकजे जिज्ञासु चेत मर्न सक्दैनथ्यो । ज्ञानका माध्यम पुस्तक र पत्रिका हुन्थे । त्यसै परिवेशमा प्रेम पुस्तकालयको स्थापना भएको हो ।

आधुनिकताले प्रवेशसंगै शिक्षित समूह विश्वका हलचलसंग जोडिए । त्यसैमध्यमा राष्ट्रिय कंग्रेस तौलिहवाका नेता भोला नाथ शर्मा र वामदेव शर्मा नेपालगंज आए । बामदेव शर्मा, ससुराली बासुदेव शर्माकोमा आँउछन । उनको भेट पूर्णप्रसाद उपाध्याय र योगेश्वर मिश्रहरुसंगको छलफलपछि प्रेम पुस्तकालय स्थापना हुँन पुग्यो । यसैले भन्नुपर्छः प्रेम पुस्तकालयको स्थापना राजनीतिक चेतले भएको थियो । यो पुस्तकालय राणा शासनकालमा २००३ मा स्थापित भएको हो । पहिलो अध्यक्ष बने रष्ट्रिय कंग्रेुसका कार्यकर्ता वैध्य योगेश्वर मिश्र । उनी जागरुक राजनीतिक सक्रियतावादी र विद्धान थिए, बैध्य थिए । पहिलो कार्य समितीमा अध्यक्ष योृश्वर मिश्र, महाविर प्रसाद गुप्ता, मुलचन्द आजाद, बासुदेव शर्मा, श्रीधरराज शर्मा, पूर्णप्रसाद उपाध्याय, भगवति प्रसाद दुवेदी रहे ।
यसले ५ वटा शत्ता र शासन व्यहोर्यो । पश्चिम नेपालको त्यसअवधीमा यातायातको सुविधा नभएको बेला नेपालगन्ज नै शिक्षा, ज्ञान, राजनीति र प्रशासनको केन्द्र बन्न पुग्यो । पानी त माथीबाट तल ओर्लन्थ्यो तर ज्ञान, सूचना, राजनीति र प्रशासन भने पश्चिममा दक्षिणबाट उकालो लाग्थ्यो ।

हरेक व्यक्ति, सस्था र विचार आन्दोलहरुका आआफनै प्रकारका इतिहास हुन्छन । आजको सन्दर्भमा इतिहास सम्झनुको कारण पुर्खालाई सम्झनु मात्रै हैन् त्यसवेलाको प्रगतिशील सोच के थियो भन्ने बुझनु पनि हो । यस ७९ वर्षसम्म यससंस्थाका परिकल्पनाकार, संस्थापक, निरन्तर नेतृत्व प्रदान गर्ने व्यक्तित्वको यस घडीमा सम्झनुपर्छ ।  उहाँहरुको योगदानलाई कदर गरिनुपर्छ, नमन गरिनुपर्छ ।  

 सत्तासंग बिद्रोही पचाउने अदभूत पाचक हुन्छ ।  २००४सालमा राष्ट्रिय कंग्रेसका नेता योगेश्वर वैध्य चिसापानी गौडामा अडिटरमा नियुक्ति भएपछि पुस्तकालय शिव प्रसाद बाचपेयीको जिम्मा आयो भने भगवती प्रसाद द्धिवेदीले सन्चालनको जिम्मामा रहे । पर्दापछाडिबाट एसको मूल नेतृत्वमा  उध्योगपति वौद्दिक व्यक्तित्व कृष्ण गोपाल टण्डन रहे । योगेश्वर मिश्रको भूमिका फेरिएपछि,राष्ट्रिय कंग्रेसको भूमिका पनि नरहेपछि बाँके बर्दियामा प्रजातान्त्रिक कंग्रेसको सक्रियता बढ्यो । उनीहरुले पुस्तकालयलाई महत्व दिनुभन्दा राजनीति र किसान आन्दोलनमा जोड दिए । तब पुस्तकलय नेतृत्वमा वैचारिक अभिभावकत्वको  अभाव रह्यो ।     
                                                                                                  मिश्रपछि पुस्तकालयका अध्यँक्षमा, ओमकारमल खेतान, केदारनाथ ठण्डन, कन्यैयालाल टण्डन र हालका अध्यक्ष बलराम प्रसाद यादव रहे । हामीले यस संस्थाको चर्चा गर्दा महाबीर प्रसाद गुप्ता,  भगवति प्रसाद द्धिवेदी,  तिर्थमान श्रेष्ठ, सचितानन्द चौवेलाइ सम्झन जरुरी छ  । 

सरकार फेरिँदै गए, समाजको बनोट फेरिँदै गयो । चेतनाका स्तर फेरिँदै गयो । सत्ताको बक्रदृष्टि पुस्तकालय प्रति रहने नै भयो । एकपटक १६, १७ साल तिर त बडाहाकिम पनि पुस्तकालयका केही समय नेतृत्वमा रहन पुगे । संसदिय प्रजातन्त्रको समयमा किन बडाहाकिम पुस्तकालयको अध्यक्ष बन्न पुगे र प्रेम पुस्तकालयको मौलिक नाम महेन्द्र पुस्तकालय नामाकरण भयो भयो जिज्ञाशुका प्रश्न बन्न सक्लान ।

हाल कार्यकारी नेतृत्वमा ३०का दशकदेखीनै सचिवमा रहेका सनत रेग्मी नेपालका चर्चित साहित्यकार हुँन । उनी केही समयकालागी प्रज्ञा प्रतिष्ठानमा पुग्दा भने कार्यकारिणीमा रहेनन् ।
ट्रेडमार्कमा मात्रै रहेको पुस्तकालयले नयाँ रुप र अवस्था भने १७ कार्यसमितिले पायो । शक्ति र आग्रहका टकराहट, परिस्थितिको उपज, वाध्यताका अवस्थाबीचमा शैक्षिक क्षेत्रका अनुभवी पूर्व प्रधानअध्यापक बलराम यादवको नेतृत्वमा पुस्तकालय पुनरजीवन पायो । यो टिम धन्यवादको पात्र छ । भौतक अवस्थाको विकास गर्नु र पुस्तकालयको मौलिक चरित्रको लयमा फर्काउन उहाँको टिमलाई श्रेय जान्छ । यसकालागी प्राज्ञ सनत रेग्मी, डा हरि तिमल्सिजना, सचिव मणि अर्याल र उपाध्यक्ष पंकज श्रेष्ठ सम्मानका हकदार हुँन । समाज जागृत बन्यो, हामीहरु पनि सहयोगी बन्यौ ।

१.सफलता पछिको चुनौती सफलता सधैँ नयाँ चुनौती लिएर आउँछ । नेतृत्वमा पुगेको मानिसले पहिलाको समीक्षा, उपलब्धिलाई सुरक्षित मात्र राख्ने होइन, नयाँ परिस्थिति, नयाँ प्रवृत्ति र नयाँ पीढीको चेतनालाई बुझेर आफूलाई पुनः प्रमाणित गर्नुपर्छ । विशेषतः शैक्षिक तथा प्राज्ञिक संस्थाहरूमा जस्तै पुस्तकालयमा पनि नेतृत्वको सफलता स्थायी हुँदैन; समयको गति बुझ्न नसक्नेबित्तिकै त्यो सफलता निरर्थक बन्न जान्छ । आजको संसार ज्ञान, सूचना र प्रविधिको अकल्पनीय परिवर्तनको तिब्र गतिमा छ । यस्तो अवस्थामा पुस्तकालयका नयाँ नेतृत्वका अगाडि उठ्ने प्रश्नहरू सामान्य हुँदैनन । ती सभ्यता, विज्ञान र भविष्यबारेका जटिल चिन्तनसँग जोडिएका हुन्छन । नयाँ हुँन नयाँ देखिनु मात्रै हैन चिन्तन पनि युगिन हुँनैपर्छ ।

२. ज्ञानका माध्यमको रूपान्तरणः पुस्तकालयको परम्परा र डिजिटल युगसम्म इतिहासमा पुस्तकालय ज्ञानको केन्द्र थियो । पुस्तक पढ्नु, नोट लिनु, शान्त वातावरणमा अध्ययन गर्नु—यहि नै ज्ञान प्राप्तिको मूल संरचना थियो । त्यहाँ वाचनालयत त्यसको गहनै हुन्छ । वाद,विवाद,संवाद र मिर्शको थलोले मान्छेलाई नित्य नयाँ बनाउछ । पुराना ज्ञान र विश्वासलाई झन धारिलो र परिस्कृत बनाउछ नै । अब भने माध्याम फेरिएका छन र अर्थ पनि । इन्स्टाग्राम, युट्युब, टिकटक, एआइ च्याटबोट, अनगिन्ति डिजिटल आर्काइभलाई समाहित गर्ने इन्टरनेट–संस्कृतिले ज्ञान प्राप्तिको माध्यमलाई फेरिदिएको छ । अब मानिस जानकारी खोज्दैन—जानकारी मानिसलाई आफैं पछ्याउँछ । अल्गोरिद्मिक सिफारिसले उसको रुचि ठोस बनाइदिन्छ भने कहिलेकाहीँ संकुचित पनि पारिदिन्छ । यस कारण पुस्तकालयलाई प्रतिस्पर्धा अब भौतिक संस्थाहरूसँग मात्र होइन, डिजिटल ध्यान–अर्थतन्त्रसँग पनि गर्नुपर्छ । त्यसैले नेतृत्वले सोध्नैपर्ने प्रश्न यिनै हुन— पुस्तकालय केवल किताब राख्ने ठाउँ हो कि ज्ञान–अनुभूतिको प्रांगण ? युवालाई डिजिटल युगले टुक्र्याएको ध्यानलाई कसरी पुस्तकालयले पुनः समेट्ने ? पुस्तकालय कसरी “स्थान” मात्र नभई “अनुभव” बन्न सक्छ ?

३. जेनजी र ज्ञान–मनोविज्ञानः विज्ञान, गणित र त्यसपछिको संसारः डिजिटलयुगमा जन्मिएको, हुर्किएको, संवाद गर्ने पीढीलाई विज्ञान र गणितमा अत्यधिक केन्द्रित भएर अरू विषय—दर्शन, इतिहास, मानवशास्त्र, साहित्यलाई कम प्राथमिकता दिन्छ । उनीहरूको समस्या रुचि नभएको होइन; प्रस्तुतीकरण र प्रसङ्गको कमी हो । विज्ञान सिकाउने शैली तथ्यात्मक र गणितीय भने इतिहास, समाजशास्त्र र साहित्य पढाउने शैली अझै कण्ठकुरामा अडिएको छ । जेनजीलाई आकर्षित गर्न पुस्तकालयले यी विषयहरू यसरी प्रस्तुत गर्न सक्छ—विज्ञान–मानव सभ्यता सम्बन्धित प्रदर्शनी (जस्तैः “बिग–ब्याङदेखि बौद्ध दर्शनसम्म” वा “न्युटनदेखि एआए सम्म”) विषय–संकरित पुस्तक–क्लबः जहाँ एकै बैठकमा विज्ञानको खोज र समाजको प्रभाव दुवैको विश्लेषण हुन्छ । इण्टरएक्टिभ लर्निङ स्पेसः जसले पुस्तक पढ्नलाई ‘अनुभव’ बनाउँछ—केवल पाठ होइन । जेनजीलाई चाहिएको कुरा विषयवस्तु होइन—सन्दर्भ र अनुभूति हो ।

४. विज्ञान र मानव सभ्यताको समाइने बिन्दुः पुस्तकालयको नयाँ भूमिका विज्ञानले कसरी चल्छ ? भन्ने सिकाउँछ, सभ्यताले किन चल्छ? भन्ने सिकाउँछ । यी दुईको समन्वय—यही नै आजको ज्ञान–युगको केन्द्र हो । पुस्तकालयले यसको मन्थन गराउने पाँच आधारभूत कार्य गर्न सक्छ— १.विज्ञान–दर्शन संवाद २.जस्तै “जलवायु परिवर्तन—विज्ञान, राजनीति, अर्थतन्त्र र साहित्य” एकै फोल्डरमा ३.युवा शोध–मञ्च । जसले अनुसन्धानलाई मात्र होइन, प्रश्न उठाउने क्षमतालाई पनि प्रोत्साहित गर्छ । ४.सभ्यता अध्ययन हल जहाँ इतिहास, भूगोल, पुरातत्व, धर्मदर्शन, टेक्नोलोजी सबैको सम्बन्ध देखाइन्छ । ५.विज्ञान–कला परियोजनाल् जहाँ एआई कलादेखि खगोलशास्त्रसम्म एउटै कार्यक्रमभित्र छलफल हुन सक्छ । पुस्तकालयले विज्ञान र मानवताको पुल बन्न सक्दा—त्यो केवल पुस्तक राख्ने संरचना हुँदैन; त्यो सभ्यताको प्रयोगशाला बन्छ । ५. एआइ पुस्ता र पुस्तकालयः प्रतिस्पर्धा होइन, सहयात्रा हुँनुपर्छ । एआईको युगमा युवाले च्याटबोटबाट नोट पनि बनाउँछन्, सारांश पनि निकाल्छन्, समस्या पनि समाधान गराउँछन् । यस्तो अवस्थामा पुस्तकालय किन आवश्यक ? किनकि पुस्तकालय गहिरो सोचको अभ्यास गराउँछ, जुन एआई दिन सक्दैन। पुस्तकालय समूह–विमर्श र मानव–मानव सम्बन्ध बनाउँछ । पुस्तकालय साँचो स्रोत प्रदान गर्छ—एआई कल्पना गर्न सक्दैन । किनकि पुस्तकालय मानसिक एकाग्रता बनाउने एकमात्र सुरक्षित स्थान हो । एआई पुस्तालाई आकर्षित गर्न पुस्तकालयमा निम्न नवीनता ल्याउन सकिन्छ— एआई कर्नर, डिजिटल–आर्काइभ र स्क्यान–स्टेशन, थीमेटिक लर्निङ, एआई सहयोगी पुस्तक खोज प्रणाली । एआईलाई निषेध गर्ने होइन—पुस्तकालयसँग एकीकृत गर्नुपर्छ । ब्क्ष् + ीष्दचबचथ = ब्गनmभलतभम प्लयधभिमनभ ऋगतिगचभ

६. बौद्धिक विमर्शको संकट र निरन्तरता
आज सबै प्लेटफर्म आवाजका लागि बनेका छन्—विचारका लागि होइन । बौद्धिक विमर्श चलाउने परम्परा कमजोर हुँदै गएको छ । यसको कारण—सतही डिजिटल संवाद, ध्यान–अर्थतन्त्र, राजनीति–समाजको क्षयशील बहस संस्कार,युवामा सहनशीलता र गहिरो अध्ययनको कमी, पुस्तकालयले यसलाई उल्ट्याउन सक्ने शक्तिशाली साधनहरू छन्— नियमित थीम आधारित बहस, सत्रः पुस्तकले समाजलाई कस्तो बदल्छ ? संवाद–शृङ्खलाः युवा, नीति र ज्ञान । युवालाई बोल्ने मौका दिनुपर्छ—सुनाउने मात्र होइन । विमर्श जारी राख्न पुस्तकालय नै सबैभन्दा तटस्थ र ज्ञानमूलक थलो हो । ७. बजारवाद बनाम प्राज्ञिकताः आधुनिक द्धन्द्व र समाधान आज ज्ञान–संस्कृति बजारले निर्देशित गर्छ ।

कसरी ? प्रकाशन उद्योग ‘युट्युब–स्टाइल’ सामग्रीतिर लाग्छ । मूल पूतक हैन् गाइडले बजार लियो । किताब बिक्री विगतको तुलनामा कठिन भयो । । शैक्षिक संस्थाहरू करियर–केन्द्रित मात्रै भए । स्किल, सर्टिफिकेट, डिग्री—सबै बजारको भाषामा भएपछि प्राज्ञिकता—विचार, ज्ञान, अनुसन्धान—बजारले नाप्न सक्दैन । यहीँबाट द्धन्द्व सुरु हुन्छ । पुस्तकालय यो द्धन्द्व समाधान गर्ने ‘तटस्थ क्षेत्र’ हुन सक्छ— १.जसले विचारलाई नाफाभन्दा माथि राख्छ । २.जसले ज्ञानलाई वस्तु होइन, मूल्य बनाउँछ । ३.जसले पठन–संस्कृति पुनर्जीवित गर्छ । ४.जसले युवालाई सोच्न सिकाउँछ—मात्र पढ्न होइन । प्राज्ञिकता र बजारवाद सधैँ एकआपसका मित्र बन्ने स्वभावै रहेन । जब ज्ञान बजारसंग हार्दै गयो, राजनीतिक सत्तानै कब्जा गर्दै गयो ।

८. निष्कर्षः पुस्तकालय—भविष्यको सभ्यताको उर्वरक्षेत्र नयाँ नेतृत्वका हातमा पुस्तकालय केवल एक संस्थागत जिम्मेवारी होइन—भविष्य निर्माणको अवसर पनि हो । ज्ञानको रूप फेरिएको छ । सोच बद्लिएको छ । प्रविधिले संसार रूपान्तरण गरेको छ । ध्यानको संरचना नै फेरिएको छ यस्तो समयमा पुस्तकालयले आफूलाई रूपान्तरण र्न सके— मानव सभ्यताको दीर्घकालीन स्मृति र भविष्यका विचारको कारखाना बन्न सक्छ । यही बुझेर अघि बढ्ने नेतृत्वले मात्र आजको चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सक्छ । पुस्तकालयले विज्ञान, सभ्यता, दर्शन, इतिहास, एआइ, र मानवीय संवेदनालाई एउटै प्लेटफर्ममा ल्याएर ज्ञान–संस्कृतिको नयाँ युग सुरु गर्न सक्छ । नत्र ट्रेडमार्क त रहन सक्ला समयको गति भने पछयाउन सक्ने छैन ।

Previous Post

नेपालगन्ज कनक्लेव : विचार संस्कृति र शहरको नाडी छाम्ने मञ्च

Next Post

बाँके : महानगरका लागि एकिकृत योजना आवश्यक

Next Post
बाँके : महानगरका लागि एकिकृत योजना आवश्यक

बाँके : महानगरका लागि एकिकृत योजना आवश्यक

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

समानुपातिकमा एक करोड चार लाख मतगणना

March 10, 2026
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

राईको राजिनामालाई जनमतले दिएको जवाफ

March 10, 2026

आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय

March 10, 2026
हालसम्मकै उच्च सुनको मूल्य

सुनचाँदीकोे मूल्य बढ्यो

March 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version