For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

एकनारायणलाई इनोभेटिम राष्ट्रिय युवा स्वयम् सेवक पुरस्कार

byDainik Nepalgunj
December 12, 2025
in News, मुख्य समाचार
0 0
0
एकनारायणलाई इनोभेटिम राष्ट्रिय युवा स्वयम् सेवक पुरस्कार
Share on FacebookShare on Twitter

यस बर्षको इनोभेटिम राष्ट्रिय युवा स्वयम् सेवक पुरस्कार बर्दिया बासगढीका युवा एक नारायण अधिकारीले हात पारेका छन् । देशभरीबाट विभिन्न चरण पार गर्दै फाइनलमा प्रवेश गरेका १० जना प्रतिष्पर्धीलाई पछि पार्दै अधिकारीले उत्कृष्ट अवार्ड प्राप्त गर्न सफल भएका हुन् ।

उत्कृष्ट हुन सफल अधिकारीले बास नेपालको रजत समारोहको भब्य कार्यक्रममा बुधवार नगद ५० हजारसँगै, ट्रफी हासिल गर्न सफल भएका छन् । कार्यक्रमका बिच कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटा, भ्रष्टाचार बिरुद्धका अभियन्ता केदार खड्का, सूचनाको हकका अभियन्ता तारानाथ दाहाल लगायत अतिथिहरूले दोसल्ला, नगद र ट्रफी प्रदान गरेका थिए ।

निस्वार्थ रूपमा समाज रूपान्तरणको यात्रामा हिंडिरेका युवा स्वयंसेवकहरूको उदगर्ष, संघर्ष, समपर्ण र योगदानको कदर स्वरूप बास नेपालद्वारा प्रदानित स्वयंसेवक पुरस्कार अवार्डका लागि नेपाल भरबाट प्राप्त सबै उमेदवारहरूको कार्य मूल्यांकन र समाजप्रतिको योगदानको आधारमा छनोट प्रक्रियाका विभिन्न मापदण्डहरूलाई पार गर्दै उत्कृष्ठ १० मा पर्न सफल उमेद्वारहरू मध्ये अवार्ड घोषणा कार्यक्रममा अन्तिम चरणमा पुगेका अन्य ९ जनालाई विभिन्न विधागत सम्मान गरिएको छ । उत्कृष्ट ९ मा पर्न सफल सरिता खनालले ह्यूम्यानिटेरियन अवार्ड हासिल गरेकी छिन् । यसैगरी सुर्यकिरण केसीले युथ इन्करेजमेन्ट अवार्ड, नारायण प्रसाद रिजालले युथ फ्रेन्डली लोकल गभरमेन्स च्याम्पियन अवार्ड, सुशील बस्यालले आइडियल युथ अवार्ड, रमेश वरले आउटस्टेन्डिङ्ग चाइल्ड वेजफेयर अवार्ड, जय बहादुर सिंहले कम्युनिटी ट्रान्सफरमेशन क्याम्पेनर अवार्ड हासिल गर्न सफल भएका छन् । यसैगरी ऋतिक शाहीले चाइल्ड फ्रेन्डली लोकल गभरमेन्स च्याम्पियन अवार्ड, सुनिल परियारले हिडन हिरो युथ अवार्ड र बेद प्रशाद सापकोटाले एग्रो इन्ट्रप्रेन्योर डाइनामिक युथ अवार्ड हासिल गरेका थिए ।

बास नेपालले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा गत बर्ष देखि निस्वार्थ रूपमा समाज रूपान्तरणको यात्रामा क्रियाशिल एक जना युवालाई अवार्ड प्रदान गर्दै आएको छ । यस बर्ष अवार्डको दोश्रो संकरण हो ।

यी हुन एकनारायण अधिकारी

खेलकुद र युवा सशक्तिकरणमा जोडिएको पख्यात नाम हो एक नारायण अधिकारी । बाल्यकाल देखि नै फुटबल, क्रिकेट लगाएतको खेलमा रुची रहेकै कारण उनी खेलकुद तिर संलग्न रहँदै आए । उनी केवल आफु खेलाडी मात्र बनेन् खेलाडी उत्पादन गर्नु तर्फलागे उनकोे अगुवाईमा क्रिकेट, फुटबल, व्याटमिन्टन लागाएतका खेलमा १२२ जना खेलाडी बर्दिया जिल्लाबाट उत्पादन भई खेल खेलिरहेका छन् ।

उनले छोरी सशक्तिकरणका लागि महिला फुटबलमा बर्दियाका किशोरीहरूलाई अगाडी सारे । उनले उत्पादन गरेका सुरक्षा सुखरिया र सुस्मिता थारु नेपाल आर्मीमा राष्ट्रिय फुटबलको टिममा रहेका छन् । छोरीहरूलाई सशक्त बनाउँदै उनले प्रशिक्षण दिएका धेरै छोरीहरू नेपाल प्रहरीमा आबद्ध हुन सफल भएका छन् । उनले उत्पादन गरेका खेलाडी मध्ये चर्चित क्रिकेटर हुन करण बुढा मगर । जसले भारतको धेरै राष्ट्रिय स्तरको क्रिकेटमा सहभागिता जनाइसकेको छन् । हाल अधिकारी ४१ जना किशोर किशोरीहरूलाई खेलकुदमा निरन्तर प्रशिक्षण गराउने कार्यमा तल्लिन छन् ।

उनले खेलकुद बाहेक मानव सेवामा समेत योगदान दिएका छन् । उनले मृगौला पीडित धन बहादुर परियोरको मृगौला प्रत्यारोपणका लागि आर्थिक संकलन गरी जीवन बचाउने कार्य गरे भने प्यारालाइसिस रोगबाट ग्रसित रिरुता क्षेत्रीलाई प्यारालाईसिसको उपचार गराई पहिलाकै अवस्थामा ल्याउने कार्य गरेका थिए ।

उनी केवल मानव सेवा र खेलकुदमा मात्र छैनन् । उनले बर्दिया जिल्लामा साप्ताहिक सरसफाई अभियान, तीन÷तीन महिनको अन्तरालमा निरन्तर रक्तदान कार्यक्रम, असहाय र टुहुरा बालबालिकालाई शैक्षिक सामाग्री वितरण कार्यक्रम, लागु औषध दुव्र्यसनी विरुद्धको सचेतनामूलक कार्यक्रम संचालन गर्दै आएका छन् । अनौठो कुरो त के छ भने उनी यस्ता सामाजिक कार्य गरे वापत प्रायः जसो आर्थिक सहयोग लिदैनन् ।

Previous Post

खजुरामा आठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

Next Post

सी– डिभीजन क्लब बन्यो, नेपालगन्ज– ११

Next Post
सी– डिभीजन क्लब बन्यो, नेपालगन्ज– ११

सी– डिभीजन क्लब बन्यो, नेपालगन्ज– ११

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

समानुपातिकमा एक करोड चार लाख मतगणना

March 10, 2026
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

राईको राजिनामालाई जनमतले दिएको जवाफ

March 10, 2026

आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय

March 10, 2026
हालसम्मकै उच्च सुनको मूल्य

सुनचाँदीकोे मूल्य बढ्यो

March 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version