For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, February 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

बैकुण्ठधाम सिधनियाघाट निर्माणमा ठोस पहल

byDainik Nepalgunj
December 19, 2025
in News, मुख्य समाचार
0 0
0
बैकुण्ठधाम सिधनियाघाट निर्माणमा ठोस पहल
Share on FacebookShare on Twitter

बाँकेको राप्ती तटमा बैकुण्ठधाम सिधनियाघाट निर्माणका लागि सम्बन्धित निकायबीच विहिवार गहन छलफल गर्दै महत्वपूर्ण निर्णयहरू गरिएको छ ।

बैकुण्ठधाम सिधनियाघाट समितिका अध्यक्ष डा. सुरेश कुमार कानोडयाको अध्यक्षतामा भएको कार्यसमितिको बैठकले परियोजनालाई अगाडि बढाउने स्पष्ट खाका तय गरेको हो । ‘यो बैठकले सरोकारवालाहरुसँग समन्वय गरि निर्माण कार्यलाई अर्काे चरणमा अगाडी बढाउने गरि निर्णय लिएका छ,’ संस्थाका सचिव श्रीराम सिग्देलले दैनिक नेपालगन्जसँग भने ।

सचिव सिग्देलका अनुसार, बैठकमा सिधनियाघाट निर्माण परियोजनाको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयारी, बजेट व्यवस्थापन र निर्माण प्रक्रियालाई तीव्रता दिने विषयमा विस्तृत छलफल भएको थियो । छलफलपछि सिधनियाघाट निर्माणका लागि आवश्यक डिपिआर तयार गर्न नेपालगन्ज उपमहानगरपालिकाको कार्यालयमार्फत लागत बजेट माग गर्ने निर्णय गरिएको छ । ‘त्यसका लागि नगर प्रमुखको प्रतिबद्धता घोषणा भएकाले कार्यान्वयनमा अगाडी बढ्न लागिएको हो,’ सचिव सिग्देलले भने ।

त्यसैगरी राप्ती नदीमा निर्माण गरिने बैकुण्ठधाम सिधनियाघाटको कामलाई द्रुत गतिमा अघि बढाउन विभिन्न सरोकारवाला सरकारी कार्यालयहरूसँग समन्वय र सहकार्य गर्ने निर्णय पनि बैठकले गरेको छ । ‘निर्माण प्रक्रिया ढिलाइ नहोस् भन्ने उद्देश्यका साथ सम्बन्धित निकायबीच निरन्तर समन्वय कायम राख्ने प्रतिबद्धता व्यक्त गरिएको छ,’ बैठकको निर्णयबारे दैनिक नेपालगन्जको जिज्ञासामा सचिव सिग्देलले भने ।

बैठकमा सहरी विकास मन्त्रालयअन्तर्गत विनियोजित बजेटसम्बन्धी विषयमा पनि गहन छलफल भएको सचिव सिग्देलले बताए । उनका अनुसार, चालू आर्थिक वर्षमा सहरी विकास मन्त्रालयमार्फत विनियोजित ३ करोड रुपैयाँ बजेट पहिलो चरणको निर्माण कार्यका लागि प्रक्रिया अघि बढिसकेको जानकारी गराइएको छ । ‘दोस्रो चरणको निर्माणका लागि समेत आवश्यक पहल गर्ने निर्णय बैठकले गरेको छ,’ सचिव सिग्देलले सरकारी प्रक्रियाकै कारण काममा ढिलाई भएको टिप्पणी गर्दै भने ।

सिधनियाघाट निर्माणलाई धार्मिक, सांस्कृतिक तथा सामाजिक दृष्टिले महत्वपूर्ण परियोजनाका रूपमा लिइएको बैठकका सहभागीहरूले बताएका छन् । परियोजना सम्पन्न भएपछि बाँके जिल्लासहित आसपासका क्षेत्रका नागरिकलाई अन्त्येष्टि तथा धार्मिक कर्मकाण्डका लागि व्यवस्थित, सुरक्षित र सम्मानजनक स्थल उपलब्ध हुने विश्वास व्यक्त गरिएको छ । त्यसका लागि गरिएको महायज्ञमा दशौं हजार श्रद्धालुहरुले सहभागिता जनाएर आवश्यकतालाई अनुमोदनमात्रै गरेनन्, लाखौं दान सहयोग गरेका थिए ।

बैठकमा अध्यक्ष डा. सुरेश कुमार कानोडयासहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, सहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग, आयोजना कार्यालय तथा निर्माण व्यवसायीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, स्थानीय पूर्वाधार विभागका महानिर्देशक महेश चन्द्र न्यौपाने, स्थानीय पूर्वाधार विभागका सहसचिव शंकर बुढाथोकी, सघन शहरी तथा भवन निर्माण आयोजना बाँकेका आयोजना प्रमुख राजु न्यौपाने, इन्जिनियर विजय केशर खनाललगायतका अधिकारी बैठकमा उपस्थित थिए ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष कानोडियाले सबै सरोकारवाला निकायको सहकार्य र समन्वयबाट बैकुण्ठधाम सिधनियाघाट निर्माण कार्यलाई सफलतापूर्वक सम्पन्न गरिने विश्वास व्यक्त गर्दै बैठकमा भएका निर्णयहरू कार्यान्वयनमा लैजान आफूहरू प्रतिबद्ध रहेको बताए ।

Previous Post

बाँके : एक महिनामा एक सय ७१ मुद्दा

Next Post

जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

Next Post
दलका हेरफेर पेस गर्न आयोगकाे निर्देशन

जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमा अवैध भारतीय अण्डा छ्याप छ्याप्ती

नेपालगन्जमा अवैध भारतीय अण्डा छ्याप छ्याप्ती

February 18, 2026
ग्याल्पो ल्होसारले राष्ट्रिय एकता र सांस्कृतिक पर्यटनलाई बल :मुख्यमन्त्री आचार्य

ग्याल्पो ल्होसारले राष्ट्रिय एकता र सांस्कृतिक पर्यटनलाई बल :मुख्यमन्त्री आचार्य

February 18, 2026
विद्यालयमा ‘शून्य फोहोर’ सचेतना

विद्यालयमा ‘शून्य फोहोर’ सचेतना

February 18, 2026
निर्वाचन आचारसंहिता पालनामा सञ्चारमाध्यम अझ जिम्मेवार

निर्वाचन आचारसंहिता पालनामा सञ्चारमाध्यम अझ जिम्मेवार

February 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version