For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, February 24, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

भोट कसलाई र किन ?

byDainik Nepalgunj
February 24, 2026
in विचार
0 0
0
भोट कसलाई र किन ?
Share on FacebookShare on Twitter

निर्वाचनको सरगर्मी बढिरहेको छ । निर्वाचन नजिकिँदै गर्दा यसका विविध पक्ष र पाटोको बारेमा छलफल, बहस र चर्चापरिचर्चा पनि भैरहेकै छन् । कसले चुनाव जित्छ ? कुन दलले सबैभन्दा बढी भोट पाउँछ वा कुन दल सबैभन्दा ठुलो बन्छ ? मतदाताको रुझान कता छ वा मतदाताको रोजाइमा कुन दल वा उम्मेदवार छ ? कुनै दलको बहुमत आउँछ वा आउँदैन ? भन्ने जस्ता प्रश्नहरू चिया चौतारी र चोक–चोकमा हुने गरेको देखिन्छ । गाउँ, शहर जताततै चुनावले छपक्कै छोपेको छ । पार्टी र उम्मेदवारहरूलाई मात्र हैन आम जनतालाई पनि चुनावले छोएको छ, यतिबेला ।

उम्मेदवारहरू घरदैलो मात्र हैन खेतबारी र पानी पँधेरो पुगेर पनि मतदाता सँग मत मागीरहेका छन् । मतदाता सँगै कुनै उम्मेदवार घाँस काटिरहेका, कोहि उखु काटिरहेका, कोहि तरकारी बनाइरहेका त कोहि मकै भुटीरहेका देखिन्छन् । मत माग्न गरेको चटक पनि कम्ता रमाइलो देखिएको छैन । मत माग्न यसपटकको चुनावमा थरीथरी उम्मेदवारका थरीथरीका तरिका देखिएको छ । आमसभा भन्दा पनि मतदाता भेटघाटलाई जोड दिएका दलहरूले प्रत्यक्ष रूपमा मतदाता समक्ष पुग्ने र आफ्ना कुराहरू राख्ने गरेको देखिन्छ । केपी ओली देखि प्रचण्ड सम्म गगन थापा देखि राजेन्द्र लिंग्देल सम्म सबैले मतदाता सम्म पुग्ने कुरालाई जोड दिएको देखिन्छ । बालेन भने देश दौडाहामा छन् र पछिल्लोपटक रवि लामिछाने पनि बालेन संगै दौडिरहेका छन् ।

सबैले आ–आफ्ना पक्षमा मतदाता रहेको र आफुलाई बहुमत आउने वा आफ्नो दलले सबैभन्दा बढी मत प्राप्त गर्ने दावी गरेता पनि परिणाम कसको पक्षमा आउँछ र कसको पल्ला भारी हुन्छ भनेर यसै भन्न सकिने अवस्था आजका दिनसम्म छैन । नारा जेजस्ता दिए पनि त्यसलाई जनताले सहजै पत्याइहाल्ने र त्यसैका आधारमा भोट खसालीहाल्छन् भनेर भन्न सकिने अवस्था पनि छैन । हो, जनता अहिले सचेत भने पक्का छन् । उनीहरू सोचविचार गरेर मात्र भोट दिने मुडमा छन् । सबै घटनाहरूलाई जनताले नजिकबाट नियालिरहेका छन् । देश र जनताको पक्षमा कसले के भूमिका खेलिरहेको छ र कसले कुन स्वार्थ सिद्दको निम्ति काम गरिरहेको छ, त्यो जनताले बुझिरहेका छन् । सञ्चारको सहज पहुँचले अब सत्य लुकाउन पनि गाह्रो छ । हो, अहिले सामाजिक सञ्जालको गलत प्रयोग, मिथ्या एवं भ्रमपूर्ण सामग्रीको बिगबिगीले समाजलाई दिग्भ्रमित भने अवश्य पारेको छ । सञ्चारको दुरूपयोग वा दुष्प्रचारले केहि क्षण समाजलाई दिग्भ्रमित पार्न सफल भए पनि आम जनतामा सत्यको परिक्षण गर्ने क्षमता बढ्दै जाँदा बिस्तारै पर्दाहरू खुल्दै जाने छन् र बिस्तारै खुल्दै गैरहेको पनि देखिन्छ ।

चुनवामा जनताले भोट दिने आधार भनेको दलको नीति, योजना, कार्यक्रम र घोषणा हो । तर अहिले राजनीति नीति बिहिन जस्तो देखिँदै गैरहेको छ । दल र उम्मेद्वारहरू आफ्ना नीति, उद्देश्य र कार्यक्रमको प्रचार भन्दा पनि घृणा, द्वैष र लान्छनाको प्रचारमा तछाडमछाड गरिरहेको देखिन्छ । नीति बिहिन राजनीति कहाँ पुगेर दुर्घटनामा पर्ने हो, यसै भन्न सकिदैन । तर दुर्घटना अवश्यम्भावी छ ।

अब प्रश्न उठ्छ भोट कसलाई दिने ? किन र केका लागि दिने ? सबैभन्दा पहिले चर्चा गरौँ भोट कसलाई दिने भन्ने प्रश्नको उत्तरबाट । तर त्यसभन्दा पहिले “भोट” केहो भन्ने बुझ्न पनि जरुरी छ । भोट भनेको कुनै दल वा उम्मेदवारको चुनाव चिन्हमा स्वस्तिक छाप लगाउनु र बाकसमा मतपत्र खसाल्नु मात्र “भोट” होइन । भोट भनेको नागरिकको सर्वोच्च सार्वभौमिक अधिकार हो । जसले आफैमाथि कानुन बनाउने अधिकार दिन्छ र आफैमाथि शासन गर्ने अधिकार पनि दिन्छ । भोट भनेको त्यस्तो शक्ति हो, जसले सरकार र शासन बदल्ने मात्र होइन देशको भाग्य र भविष्य बदल्ने पनि सामथ्र्य राख्दछ । यतिमात्र होइन देशहरूको उदय र बिलय पनि भोटबाटै हुने गरेका दृष्टान्त समेत विश्व राजनीतिमा भेटिन्छन् । अर्कोतर्फ, भोट त्यो हतियार हो जो आफ्नै विरुद्ध पनि प्रयोग हुन सक्छ । यदी भोट गलत ठाउँमा प¥योे भने त्यसले आफैलाई नोक्सान पनि गर्दछ । भोटबाटै देशद्रोही जन्मिएका र भोटबाटै निरङ्कुश तानाशाह जन्मिएका इतिहास पनि छन् । विश्वका कैयौं देशहरूको घटनाक्रमले यसलाई पुष्टि गर्दछ । त्यसैले “भोट”ले दिने नतिजा केहो ? त्यसको विश्लेष्ण र लेखाजोखा गरेर मात्र भोट दिनु विवेक सम्मत र बुद्दिमानी हुन्छ ।

अब भोट कसलाई दिने त ? यसपटक हुन लागेको चुनाव नेपालमा पहिलोपटक अवश्य होइन । २०१५ सालदेखि हालसम्म थुप्रै संसदीय निर्वाचनहरू सम्पन्न भए । कैयौं सरकारजहरू बने । अल्पमतको सरकार बन्यो, बहुमतको सरकार बन्यो, गठबन्धन त रोगै बन्यो । यस बीचमा थरिथरिका सरकार बने । बिडम्बना कुनैपनि सरकारले आफ्नो कार्यकाल पुरा गर्न पाएनन् । त्यसैले दलको नीति, कार्यक्रम, योजना र घोषणा, त्यस प्रति उसको प्रतिवद्धता र कार्यान्वन क्षमता, उसको लक्ष्य, उद्देश्य र गन्तव्य, विगतमा सरकारमा हुँदा गरेका काम र गर्न बाँकी रहेका कामको मूल्यांकन, रोजगारी बढाउने र गरिबी घटाउने उसका कार्यक्रम, देशको स्वाधिनता र सार्वभौमिकता प्रतिको दलको अडान र उसको भूमिका जस्ता कुराहरूको आधारमा दल र तिनका उम्मेदवारलाई भोट दिने कुरा विवेकी हुन सक्छ । यो स्थानीय चुनाव होइन । स्थानीय चुनावका प्राथमिकता भने केहि फरक हुन सक्छन् ।

अब भोट किन र केका लागि ? भन्ने प्रश्नको जवाफ खोजौं । पहिलो कुरा त कुन पार्टी र उम्मेदवारलाई “भोट” किन दिने भन्ने प्रश्नको उत्तर मतदाताले खोज्नु पर्छ र त्यसको उत्तर पनि मतदाताले पाउनु पर्दछ । जनताको प्रश्नबाटै भाग्ने उम्मेदवार र पार्टी जनताप्रति कति जिम्मवार र जवाफदेही हुन सक्लान त्यो सहजै अनुमान लगाउन सकिन्छ । त्यसैले पहिले त स्वयम् उम्मेदवार र पार्टीलेनै मतदातालाई आश्वास्त पार्नु प¥यो र जनतालाई आफूप्रति आकर्षित गर्दै भोट दिने वातावरण बनाउनु प¥यो । अनि मतदाताले कुन पार्टी र उम्मेदवारलाई भोट दिने त्यो छनौट गर्नु प¥यो । भोट दिनु भनेको नीति÷कानुन बनाउन र शासन गर्न दिन नै हो । त्यसैले कसलाई वा कुन दललाई देशको नीति÷कानुन बनाउन दिने र शासन गर्न दिने त्यो मतदाताको छनौटको विषय हो । छनौट गर्ने आधार भनेको माथि भनिएजस्तै दलको नीति, कार्यक्रम, योजना र घोषणा, त्यस प्रति उसको प्रतिवद्धता र कार्यान्वन क्षमता, उम्मेद्वारको इमान्दारिता, हिजो सरकारमा हुँदा गरेका काम आदि कुराहरूको आधारमा दल र त्यसका उम्मेदवारलाई भोट दिने कुरा नै विवेक सम्मत हुन सक्छ । “भोट” मतदाताको अधिकार मात्र होइन लोकतन्त्रको प्राण पनि हो । (मभखअजबगबिनबष्ल२नmबष्।िअयm)

Previous Post

निर्वाचनको विश्वसनीयता र लोकतन्त्रको भविष्य : निष्पक्ष निर्वाचनका लागि पर्यवेक्षकको जिम्मेवारी”

Next Post

मतदाताका घरघर पुग्दै इश्तियाक राई

Next Post
मतदाताका घरघर पुग्दै इश्तियाक राई

मतदाताका घरघर पुग्दै इश्तियाक राई

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन

शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन

February 24, 2026
मतदाताका घरघर पुग्दै इश्तियाक राई

मतदाताका घरघर पुग्दै इश्तियाक राई

February 24, 2026
भोट कसलाई र किन ?

भोट कसलाई र किन ?

February 24, 2026
निर्वाचनको विश्वसनीयता र लोकतन्त्रको भविष्य : निष्पक्ष निर्वाचनका लागि पर्यवेक्षकको जिम्मेवारी”

निर्वाचनको विश्वसनीयता र लोकतन्त्रको भविष्य : निष्पक्ष निर्वाचनका लागि पर्यवेक्षकको जिम्मेवारी”

February 24, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version