For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 22, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

चार हजार बढीको काटियो लाइन

byDainik Nepalgunj
April 1, 2026
in News, मुख्य समाचार
0 0
0
चार हजार बढीको काटियो लाइन
Share on FacebookShare on Twitter

मधु पौडेल

नेपाल विद्युत प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रले समयमै विद्युत महसुल नबुझाउने उपभोक्ताहरूको धमाधम लाइन काट्न थालेको छ । वितरण केन्द्रले गत चार महिनाको अवधीमा मात्रै बक्यौता असुलीका लागि चार हजार बढी उपभोक्ताको लाइन काटेको तथ्यांक रहेको छ ।

पछिल्लो चार महिनामा नेपालगन्ज वितरण केन्द्रले करिब ४ हजार १ सय उपभोक्ताको लाइन काटेको छ । यस क्रममा ६ करोड ४२ लाख २४ हजार ५ सय ५६ रूपैयाँ बराबरको बक्यौता उठाउन लाइन काटिएको थियो ।

लाइन काटिएका उपभोक्तामध्ये ३ हजार ३ सय उपभोक्ताले बक्यौता रकम भुक्तानी गरेको छन् । जसबाट ४ करोड २९ लाख १ हजार ५ सय ६२ रूपैयाँ असुली भएको छ । बाँकी उपभोक्ताहरूबाट रकम उठाउने प्रक्रिया जारी रहेको छ ।

प्राधिकरणले लाइन काटिएको छ महिनासम्म पनि रकम नबुझाउने उपभोक्तालाई कालोसुचीमा राख्ने व्यवस्था लागु गरको छ । कालोसुचीमा परेका उपभोक्ताबाट हालसम्म ५ लाख रूपैयाँभन्दा बढि महसुल उठाइएको वितरण केन्द्रले जनाएको छ । यो कदमले उपभोक्तामा समयमै बिल तिर्ने बानी बसाल्न सहयोग पुगेको प्राधिकरणको भनाइ छ ।

पछिल्लो समय नेपालगंज विद्युत प्राधिकरणको कुल बाँकी बक्यौता रकम लगभग ४६ करोड असुल गर्न बाँकी रहेको छ भने कालोसुचीमा परेकाको सँख्या ३०८ रहेको छ जसको रकम करीब १ करोड ४० लाख रहेको छ जसबाट असुली मात्र ६ लाख गरीएको छ ।

नेपालगन्जमा विद्युत काटिने अर्को प्रमुख कारण उपभोक्ताले समयमै महसुल नबुझाउनु रहेको छ । प्राधिकरणका अनुसार प्रत्येक महिनाको बिलमा उपभोक्तालाई छुटको व्यवस्था गरिएको छ । विल आएको सात दिनभित्र भुक्तानी गरेमा २ प्रतिशत छुट पाइन्छ भने १५ दिनभित्र तिरेमा कुनै जरिवाना लाग्दैन । तर लगातार दुई महिनासम्म बिल नबुझाएमा उपभोक्ताको लाइन काट्ने नियम रहेको छ । यस नियमलाई कडाइका साथ लागु गरिएको वितरण केन्द्रले जनाएको छ ।

गर्मीमा लोडेसेडिङ नहुने दाबी

नेपालकै अत्यधिक गर्मी हुने स्थानका रूपमा परिचित बाँकेको नेपालगन्जमा गर्मी मौसममा विद्युत आपुर्ति अवरुद्ध नहुने दाबी गरिएको छ । नेपाल विद्युत प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रका प्रमुख सञ्जय कुमार मिश्राका अनुसार, पछिल्लो समय गरिएको प्राविधिक सुधार र संरचनागत व्यवस्थापनका कारण अब विद्युत आपूर्ति भरपर्दो र नियमित हुने भएको हो ।

केन्द्रीय प्रसारण लाइनबाटै विद्युत आपूर्ति
हाल नेपालगन्ज क्षेत्रमा करिब २२ देखि २३ मेगावाटसम्म विद्युत खपत भइरहेको छ । विगतमा भारतबाट ३३ केभी लाइनमार्फत विद्युत ल्याएर माग धान्ने व्यवस्था गरिएको थियो । तर अहिले सो लाइन प्रयोग नगरी केन्द्रिय प्रसारण लाइनबाटै पर्याप्त विद्युत आपूर्ति भइरहेको वितरण केन्द्रले जनाएको छ । यसले नेपालगन्जमा उर्ज आत्मनिर्भरता बढेको संकेत पनि दिएको छ ।
विगतमा नेपालगन्जमा बारम्बार विद्युत कटौती हुनुको मुख्य कारण ११ केभीका सवस्टेसनहरूमा अत्यधिक लोड हुनु थियो । प्राधिकरणले गरेको अध्ययनले ती सवस्टेसनहरू ओभरलोड भएको पुष्टि गरेपछि समस्या समाधानका लागि नयाँ फिडर जडान गर्ने काम सुरु गरिएको थियो ।
नेपालगन्जमा हाल तीनवटा प्रमुख सवस्टेसनहरू सञ्चालनमा छन् । ती सवस्टेसनहरूमा फिडरको संख्या बृद्धि गरेर विद्युत लोडलाई सन्तुलन गरिएको छ । उदाहरणका लागि बसपार्क क्षेत्रमा रहेको सबस्टेसनमा फिडर संख्या ७ बाट थप दुई फिडर बढाएर ९ पुर्याइएको छ । त्यस्तै वितरण केन्द्रको कार्यालय परिसर र राझा सवस्टेसनमा पनि फिडर संख्या थप गरी समग्र प्रणालीलाई सुदृढ बनाइएको छ ।

चार महिनामा देखिएको सुधार
पछिल्लो चार महिनामा नेपालगन्ज वितरण केन्द्रले पुराना संरचनामा सुधार गर्दै थप फिडर जडान गरेको छ । यसबाट विद्युत लोड व्यवस्थापनमा सहजता आएको र आपूर्ति प्रणालीमा एकरूपता कायम भएको कार्यालयले जनाएको छ ।
प्रमुख मिश्राका अनुसार, यहाँको अवस्था अध्ययन गर्दा मुख्य समस्या ओभरलोड रहेको पाइएको बताए । ‘त्यसलाई समाधान गर्न फिडर थपेर लोड सन्तुलन गरिएको छ । अब सामान्य अवस्थामा विद्युत आपुर्तिमा कुनै समस्या आउने छैन’, उनले भने ।

गर्मीमा पनि निरन्तर आपूर्ति हुने दाबी
प्राधिकरणले आगामी गर्मी मौसममा विद्युत आपूर्ति अवरुद्ध नहुने दाबी गरेको छ । प्राकृतिक विपत्ति जस्ता आकस्मिक अवस्था बाहेक प्राविधिक कारणले विद्युत नकट्ने विश्वास दिलाइएको छ । यसले गर्मीका बेला अत्यधिक विद्युत खपत हुने नेपालगन्जका उपभोक्तालाई ठुलो राहत दिने अपेक्षा गरिएको छ । विशेष गरी व्यापार उद्योग तथा घरेलु उपभोक्ताका लागि यो महत्वपूर्ण खबर हो ।

नेपालगन्जमा विद्युत व्यवस्थापनमा गरिएको सुधारले आगामी दिनमा लोडसेडिङको समस्या न्यून हुने देखिएको छ । प्राविधिक सुधार, फिडर विस्तार र कडाइका साथ लागु गरिएको महसुल संकलन प्रणालीले विद्युत सेवा थप व्यवस्थित बनेको छ । अब उपभोक्ताले पनि समयमै विल तिरेर सहकार्य गरेमा नेपालगन्जमा स्थायी रूपमा गुणस्तरीय र अवरोधरहित विद्युत आपुर्ति सुनिश्चित हुने देखिन्छ ।

Previous Post

रोकिएन नदीजन्य पदार्थको अवैध तस्करी

Next Post

विचार

Next Post
विचार

विचार

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमा ब्राउन सुगर र ट्रामाडोलसहित दुई पक्राउ

नेपालगन्जमा ब्राउन सुगर र ट्रामाडोलसहित दुई पक्राउ

April 22, 2026
आगलागीको प्रमुख कारण विद्युतीय

आगलागीको प्रमुख कारण विद्युतीय

April 22, 2026
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान

होर्मुजमा गोलीकाण्डपछि वार्ता सङ्कटमा

April 22, 2026
गृहमन्त्री गुरुङले दिए राजिनामा

गृहमन्त्री गुरुङले दिए राजिनामा

April 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version