For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, April 30, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

दुर्घटना भन्दा आफै ज्यान गुमाउने बढी

byDainik Nepalgunj
February 19, 2024
in News, मुख्य समाचार
0 0
0
दुर्घटना भन्दा आफै ज्यान गुमाउने बढी
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेशमा आफै ज्यान गुमाउनेको घटना चिन्ताजनक रहेको छ । अनाहक ज्यान जाने घटनामा आफै ज्यान गुमाउने बढी रहेको लुम्बिनी प्रदेश प्रहरीको तथ्यांकले देखाएको छ ।
मानवीय त्रुटि, यान्त्रिक कारण हुने दुर्घटनाका घटना भन्दा विविध कारणले मानसिक स्वास्थ्य बिग्रदा हुने आत्महत्याका घटना बढी रहेका छन् । दुर्घटनाका घटनामा ज्यान जाँदा त्यसको न्यूनीकरणका लागि हुने प्रयास त्यो भन्दा बढी जाने कारक बनेको मानसिक स्वास्थ्य प्रवद्र्धनमा भने खासै चासो राखेर ठोस कार्यक्रम अगाडि बढाइएको पाइँदैन ।
आर्थिक बर्ष २०७८÷०७९ मा लुम्बिनीमा भएको भएको १ हजार १ सय ६४ सवारी दुर्घटनामा परी ५ सय ५१ जनाले ज्यान गुमाएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको तथ्यांक छ । सोही आ.व.मा आत्महत्याबाट ज्यान गुमाउनेको संख्या दोब्बर बढी रहेको प्रदेश प्रहरीको तथ्यांक छ । आर्थिक बर्ष २०७८÷०७९ मा १ हजार ३ सय ३४ जनाले आत्महत्या गरेका थिए ।
त्यस्तै, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार, आ.व. २०७९÷०८० मा भने आठ सय ९२ सवारी दुर्घटनामा ४ सय ६२ जनाको ज्यान गयो । सोही अवधीमा १ हजार ३ सय ६ जनाले आत्महत्या गरेको तथ्यांक लुम्बिनी प्रदेश प्रहरीको रहेको छ ।
लुम्बिनी प्रदेश प्रहरीका अनुसार, चालु आर्थिक बर्ष २०८०÷८१ को पुस मसान्तसम्म लुम्बिनीमा सडक दुर्घटनाबाट २ सय २१ जनाले ज्यान गुमाएको र सोही अवधीमा आत्महत्या गर्नेको संख्या ६ सय ४३ रहेको छ ।
विश्व स्वास्थ्य संगठनको पछिल्लो आँकडा अनुसार, हरेक १० जनामा ४ जनामा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या रहेको र २०३० सम्ममा त्यो संख्या दोब्बर हुने विश्व स्वास्थ्य संगठनको पूर्वानुमान रहेको छ । मानसिक रोग लागेमा समाजबाट तिरस्कृत हुने डरले पनिमानसिक रोग लुकाउने गरेको मनोविद्हरूले बताउने गर्दछन् ।
आत्महत्याको सोंचाई आउनु भनेको प्रायःजसो केसमा डिप्रेसनको लक्षण देखिन्छ । कतिपयमा हठात् तनाव झेल्न नसक्दा, तनाव व्यवस्थापन गर्न नसक्दाको अवस्थामा आत्महत्याको सोंचाई बढी आएको पाइन्छ । मानसिक समस्या बढेपछि आत्महत्याको सोचाई र आत्महत्या पनि बढेको चिकित्सकहरू बताउँछन् ।

Previous Post

एमालेले माग्यो तीनमन्त्रीको राजीनामा

Next Post

प्रजातन्त्र दिवस सन्दर्भ : आर्थिक मुद्दाको सम्बोधन अबको प्राथमिकता

Next Post
प्रजातन्त्र दिवस सन्दर्भ : आर्थिक मुद्दाको सम्बोधन अबको प्राथमिकता

प्रजातन्त्र दिवस सन्दर्भ : आर्थिक मुद्दाको सम्बोधन अबको प्राथमिकता

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

April 30, 2026
आजदेखि ‘‘थारू फूड फेस्टिभल’

आजदेखि ‘‘थारू फूड फेस्टिभल’

April 30, 2026
सञ्चार नीति बनाउ

पत्रकारलाई नैतिकताको नसिहत

April 30, 2026
कार्यसम्पादन मूल्यांकनमा प्रदेश कमजोर

अतिक्रमित जग्गा खाली गर : स्थानीय तह

April 30, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version