For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 29, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Entertainment Digital Gaming

नेपालगन्जमा ‘ओपन स्ट्रिट गेम्स’ हुँदै

byDainik Nepalgunj
January 5, 2024
in Digital Gaming, News, Sports
0 0
0
नेपालगन्जमा ‘ओपन स्ट्रिट गेम्स’ हुँदै
Share on FacebookShare on Twitter

भोलि शनिबार नेपालगन्जमा ‘ओपन स्ट्रिट गेम्स’को आयोजना हुँदैछ । एनवाईएफसी नेपालगन्जको आयोजनामा पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगिता नेपालगन्जमा आयोजना गर्न लागिएको आयोजक संस्थाका प्रकाश कठायतले जानकारी दिए । ‘यसअघि स्थानीय तथा क्षेत्रीय स्तरको प्रतियोगिता गरेका थियौं, नेपालगन्जमा राष्ट्रिय स्तरको प्रतियोगिता पहिलो पटक आयोजना गर्न लागेका हौं’, कठायतले भने, ‘यसअघि खुल्ला व्यायाम प्रतियोगिताको संस्करण बाँके बाहिर आयोजना भैसकेको छ, नेपालगन्जमा हुन लागेको तेस्रो संस्करण हो ।’

राष्ट्रव्यापी खुला व्यायाम प्रतियोगितामा पुरुष, महिला तथा ओपन गरी तीन विधामा विभिन्न खेलहरू हुने र प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीयलाई पुरस्कारको व्यवस्था गरिएको आयोजक एनवाईएफसीका रोहन गुरुङ्गले बताए । प्रतियोगितामा प्रथमलाई २० हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार नगद सहित पुरस्कार र प्रमाणपत्र दिइने आयोजकले जानकारी दिएका छन् ।

तीन विधामा रहेको व्यायाम प्रतियोगितामा देशभरबाट ७० जना मात्रै खेलाडीले सहभागिता जनाउन पाउने छन् । जसका लागि अनलाइन इन्ट्रीको व्यवस्था मिलाइएको छ । अनलाइनबाट निर्धारित खेलाडीको इन्ट्री नभएमा मात्रै अफलाइन इन्ट्री सम्भव हुने आयोजक तीलक शाहीले बताए । ‘सहभागिताका लागि उमेरको बन्देज छैन, तर पनि युवाहरूको सहभागिता बढी रहने अपेक्षा गरेका छौं’, शाहीले भने ।

करिब ६ लाख खर्च अनुमान गरिएको प्रतियोगितालाई स्थानीय तह र वडा लगायतले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । ‘खेलबाट स्वास्थ्यको सन्देश दिन प्रतियोगिताको आयोजना गरेका हौं’, आयोजक संस्थाका शाहीले भने, ‘हामीले यसअघि देखि नै निरन्तर रूपमा स्वास्थ्यका लागि दैनिक विभिन्न फिटनेश टिप्सहरू दिने गरेका छौं ।’ प्रतियोगिता नेपालगन्ज उपहानगरपालिका वडा नं. १ मा रहेको विशालनगरको एन्फा मैदानमा हुनेछ ।

Previous Post

बेपत्ता हुने सहरकै बढी

Next Post

२१ सडक क्षेत्र खाली गर : उपमहानगरपालिका

Next Post
२१ सडक क्षेत्र खाली गर : उपमहानगरपालिका

२१ सडक क्षेत्र खाली गर : उपमहानगरपालिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निजी वनको दर्ता अब पालिकाबाट

बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार

April 29, 2026
नरैनापुरमा आगलागीबाट तेह्र घरगोठ जलेर ध्वस्त

नरैनापुरमा आगलागीबाट तेह्र घरगोठ जलेर ध्वस्त

April 29, 2026
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु

नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु

April 29, 2026
थारु ‘फुड फेष्टिबल’ हुँदै

थारु ‘फुड फेष्टिबल’ हुँदै

April 29, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version