For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 29, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

२१ सडक क्षेत्र खाली गर : उपमहानगरपालिका

byDainik Nepalgunj
January 7, 2024
in News
0 0
0
२१ सडक क्षेत्र खाली गर : उपमहानगरपालिका
Share on FacebookShare on Twitter

नेपालगन्ज उपमहानगर–पालिकाले नेपालगन्जको गणेशमान चोकदेखि कारकाँदो चोकसम्म फुटपाथ निर्माण गर्ने योजना अघि सारेको छ । त्यसका लागि उपमहानगरपालिकाले सडकको २१ मिटर सडक क्षेत्रफल खाली गर्न १५ दिन समय तोकेको छ ।\

नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्जको फुटपाथ, व्यवस्थापन र सौन्र्दयीकरण अन्तर्गत विभिन्न कार्यहरू भैरहेको बताएका छन् ।
यसअघि उपमहानगरपालिकाले सडकको २१ मिटर भित्र रहेको संरचनामाहरू चिन्हित गरिसकेको छ । उपमहानगरपालिकाले १५ दिने सूचना जारी गर्दै उक्त चिन्हित क्षेत्रफलसम्म संरचना रहे खाली गर्न भनेको हो ।

‘गणेशमान चोकदेखि कारकाँदो चोकसम्म पश्चिम तर्फको भागमा फुटपाथ निर्माण कार्य सुरु हुने भएकाले २१ मिटर भित्र पर्ने सम्पूर्ण संरचना हटाउनका लागि नेपालगन्ज उप–महानगरपालिकाबाट लगाइएको चिन्ह अवगत गरी १५ दिनभित्र स्वयम् हटाउन हुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ’, उमहानगरपालिकाले भनेको छ ।
उपमहानगरपालिकाले उक्त अवधिभित्र २१ मिटर भित्र रहेका संरचनाहरू, होर्डिङ्ग बोर्डहरू आदि हटाएमा कार्यालयबाट हटाइने र त्यसबाट हुने क्षतिको जिम्मेवार सम्बन्धित व्यक्ति आफै हुनु पर्ने तथा हटाउदा लाग्ने खर्च समेत सम्बन्धित सँग असुलिने बताएको छ ।

नेपालगन्जमा अतिक्रमित सडक क्षेत्रफल खाली गराउने प्रयास भने पहिलो होइन । सडक विभागले सूचना जारी गरेर सडक क्षेत्र खाली गर्न थालेको बेला स्थानीय निर्वाचनका बेला भन्दै उपमहानगरपालिकाले रोक्न बोर्डबाट निर्णय गरेको थियो । स्थानीय तहमा दोस्रो कार्यकालका लागि जनप्रतिनिधि निर्वाचित भएर आएपछि सडक विभाग र उपमहानगरपालिका दुवै यसअघि सूचना जारी गरी सडक क्षेत्र खाली गर्न सूचना जारी गरेपनि कार्यान्वयन भएको थियो । अहिले पनि पुनः उपमहानगरपालिकाले फुटपाथ निर्माणका लागि भन्दै सडक क्षेत्र खाली गर्न भनेको छ ।

उपमहानगरपालिका र सडक विभागले संयुक्त सूचना जारी गरेपछि सडक क्षेत्रफलको २१ मिटर भित्र पर्ने घरहरू नापेर चिन्ह भने लगाइसकिएको छ ।
सुर्खेतरोडमा बिल्डअफ एरियामा २१ मिटर र त्यस बाहेकको क्षेत्रमा सडकको दायाँबायाँ २५ मिटर क्षेत्रफल कायम गरिएको छ ।

यसअघि सडक अतिक्रमण हटाउने क्रममा पटकपटक विवाद समेत सिर्जना भएको छ । २०७८ सालमा सडक विभागले सर्वे गर्दा कोहलपुर–जमुनाह सडक खण्डमा ७ सय बढीले सडक क्षेत्रफल मिचेर संरचना निर्माण गरेको पाइएको थियो । कोहलपुर देखि जमुनाहसम्म ७ सय ४९ स्थानमा सडक क्षेत्रफल मिचिएको तथ्यांक सडक विभागले त्यतिबेला नै सार्वजनिक गरेर अतिक्रणम हटाउने अभियान सुरु गर्दा दबाबका कारण रोकिएपछि पुनः सुरु हुन सकेको थिएन ।

Previous Post

नेपालगन्जमा ‘ओपन स्ट्रिट गेम्स’ हुँदै

Next Post

पूँजी बढाउँदै वेष्टर्न रियल स्टेट

Next Post
पूँजी बढाउँदै वेष्टर्न रियल स्टेट

पूँजी बढाउँदै वेष्टर्न रियल स्टेट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नरैनापुरमा आगलागीबाट तेह्र घरगोठ जलेर ध्वस्त

नरैनापुरमा आगलागीबाट तेह्र घरगोठ जलेर ध्वस्त

April 29, 2026
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु

नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु

April 29, 2026
थारु ‘फुड फेष्टिबल’ हुँदै

थारु ‘फुड फेष्टिबल’ हुँदै

April 29, 2026
भेरी अस्पतालमा हेमोफिलियाको उपचार सेवा

असुरक्षित चिकित्सक, स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी

April 29, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version