दैलेख खण्डको १२२ किमी सडक जेठभित्र सम्पन्न हुने

दैलेख खण्डको १२२ किमी सडक जेठभित्र सम्पन्न हुने

पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत दैलेख खण्डमा कालोपत्रको काम आगामी जेठभित्र सम्पन्न हुने तयारीमा छ । करिब एक सय २२ किलोमिटरको...

जीवन सीप विकास तालिम

जीवन सीप विकास तालिम

बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरद्धारामा आयोजना गरेको ५ दिने जीवन सीप विकास तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको...

सिद्धार्थ ग्रुपको चन्द्रौटास्थित रिसोर्टलाई पर्यटन विभागद्वारा ‘चार तारे होटल’को मान्यता

सिद्धार्थ ग्रुपको चन्द्रौटास्थित रिसोर्टलाई पर्यटन विभागद्वारा ‘चार तारे होटल’को मान्यता

सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा कपिलवस्तुको चन्द्रौटामा अवस्थित ुसिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्टुले ४ तारे होटल स्तरको मान्यता पाएको छ । पर्यटन विभागले...

सडक दुर्घटनामा गयो पाँच जनाको ज्यान

अछामको मेल्लेख गाउँपालिकामा सोमबार भएको ट्याक्टर दुर्घटनामा कम्तिमा पाँच जनाको मृत्यु भएको छ ।स्थानीय प्रहरीले दिएको जानकारी अनुसार, मेल्लेख–७ नन्देगडाको...

प्रदेशलाई ६० र स्थानीय तहलाई ८८ अर्ब अनुदान

प्रदेशलाई ६० र स्थानीय तहलाई ८८ अर्ब अनुदान

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि केन्द्र सरकारबाट प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरिने...

आज र भोली होली

आज तराईमा होली

रंगहरूको पर्व फागु पूर्णिमा (होली) तराईमा आज सोमबार हर्षोल्लासका साथ मनाइँदैछ । होलीका अवसरमा नेपालगन्जमा समेत विभिन्न होली मिलनका कार्यक्रमहरु...

जानकीमा होली मिलन

जानकीमा होली मिलन

जानकी गाउँपालिका बाँकेले होलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । जानकी गाउँपालिकाको कार्यालयको सभाहलमा आईतबार होली मिलन कार्यक्रम...

कायरो वार्ता, गाजा युद्धविरामका लागि प्रयास जारी

युद्धविराम वार्तापछि सिआइए र मोसाद प्रमुखहरूले छाडे कतार

अमेरिकी गुप्तचर प्रमुख बिल बर्न्स र उहाँका इजराइली समकक्षी डेभिड बर्नियाले गाजा युद्धविराम र बन्धक रिहाइ सम्झौताको वार्तापछि शनिबार राति...

एसइई : लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा

कोहलपुरले एसईई परीक्षा अनुगमन गर्ने

बाँकेको कोहलपुर नगरपालिकाले पालिका अन्तर्गत सञ्चालन हुने एसईई परीक्षाको अनुगमन गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने उक्त...

उपनिर्वाचनमा एमालेले तोक्यो उम्मेदवार

उपनिर्वाचनमा एमालेले तोक्यो उम्मेदवार

नेकपा ९एमाले०ले इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा...

Page 558 of 707 1 557 558 559 707

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist

-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00