For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, May 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

byDainik Nepalgunj
October 27, 2025
in Blog
0 0
0
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई
Share on FacebookShare on Twitter

नेपालगन्ज नेशनल स्वीमिङ्ग च्याम्पियनशीपको दोस्रो संस्करण नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा आयोजना हुने भएपछि त्यसको सफाई थालिएको छ । ‘झण्डै दुई महिनादेखि बन्द अवस्थामा रहेको स्वीमिङ्ग पुल सरसफाई हाम्रो लागि ठूलै चुनौति बनेको छ’, च्याम्पियनशीप आयोजक नेपालगन्ज स्वीमिङ्ग क्लबका वरिष्ठ उपाध्यक्ष सुर्यमणि अधिकारीले भने ।

क्लब अध्यक्ष केशव न्यौपानेको नेतृत्वमा आइतबार पौडी पोखरी परिसर पुगेको क्लबको टोलीले खेलकुद प्रमुख महेश चन्दसँग भेटघाट गरी पौडी पोखरीको जायजा लिएको थियो । ‘कम्तिमा ५÷७ जना जनशक्ति परिचालन गरेर सरसफाई कार्यलाई तिव्रता दिनुपरेको छ’, वरिष्ठ उपाध्यक्ष अधिकारीले दैनिक नेपालगन्जसँग भने, ‘नियमित अभ्यास र प्रशिक्षणको अभावले पौडी पोखरी जीर्ण देखियो ।’

खेलकुद प्रमुख चन्दले विभिन्न विद्यालयहरूसँग समन्वय गरेर नियमित अभ्यास र प्रशिक्षणको पहलकदमी लिएपनि आकर्षण बन्न नसक्दा सिजन नसकिंदै पौडी पोखरी बन्द गर्नुपरेको बताए । ‘नियमित प्रतियोगिताहरू आयोजना गरिंदै गयो भने आकर्षण पक्कै बढ्छ र पोखरीको यो अवस्था हुँदैन’, चन्दले दैनिक नेपालगन्जसँग भने, ‘त्यसका लागि नेपालगन्ज स्वीमिङ्ग च्याम्पियनशीपको सफलता हाम्रो पनि प्राथमिकता हो ।’

आयोजक क्लब अध्यक्ष न्यौपानेले प्रतियोगिता तयारीका क्रममा तमाम कामहरू गरिरहँदा पौडी पोखरी समेतको सरसफाई गर्नु परेकोमा चुनौति थपिएको बताए ।

‘कम्तिमा अरू सहयोग गर्न नसकेपनि प्रतियोगिता स्थल पौडी पोखरीको सरसफाई र व्यवस्थापन सरकारी निकायले नै गरिदिनुपर्ने हो’, अध्यक्ष न्यौपानेले देशभरबाट दुई सय बढी खेलाडी नेपालगन्ज आइरहँदा व्यवस्थित रंगशाला र सफा पौडी पोखरी आयोजकको प्राथमिकता बन्नु परेको सुनाए । आगामी कार्तिक १४ र १५ गते नेपालगन्ज रंगशालामा पौडी प्रतियोगिताको आयोजना हुँदैछ । त्यसका लागि आयोजक समिति तयारीमा जुटेको छ । ‘यो नेपालगन्जको आन्तरिक पर्यटनका लागि महत्वपूर्ण आयोजना हो’, अध्यक्ष न्यौपाने भन्छन् ।

Previous Post

अवैध धन्दा विरुद्ध स्थानीय

Next Post

छठपर्वप्रति नेपालगञ्जवासीको मोह बढ्दै

Next Post
छठ पर्व सुरु

छठपर्वप्रति नेपालगञ्जवासीको मोह बढ्दै

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
उद्योगमा आगलागी, लाखौंको क्षति

उद्योगमा आगलागी, लाखौंको क्षति

May 20, 2026
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

May 19, 2026
बिग्रियो अनसनरत रुबी खानको स्वास्थ्य

बिग्रियो अनसनरत रुबी खानको स्वास्थ्य

May 19, 2026
‘लालिबजार’

‘लालिबजार’

May 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version