For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, May 21, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायमा पहुँच र न्यायिक उत्तरदायित्व : लोकतान्त्रिक राज्यको आधारभूत प्रतिबद्धता

    न्यायमा पहुँच र न्यायिक उत्तरदायित्व : लोकतान्त्रिक राज्यको आधारभूत प्रतिबद्धता

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

भेरीमा जन्मदै बच्चाको सिकलसेल जाँच

byDainik Nepalgunj
December 18, 2025
in News, मुख्य समाचार
0 0
0
भेरी अस्पतालमा हेमोफिलियाको उपचार सेवा
Share on FacebookShare on Twitter

भेरी अस्पताल नेपालगन्जमा बच्चा बच्चा जन्मेको २४ घण्टापछि नै सिकलसेलको निःशुल्क परीक्षण हुने भएको छ । अस्पतालका चिकित्सक समेत रहेका सिकलसेल, थालेसिमियाका विज्ञ डा. राजन पाण्डेले यसले समयमै समस्या पत्ता लाग्दा उपचारका समयमै सुरु गर्न सकिने बताए । ‘रोग नै पत्ता नलागेर बर्षौ मानिसहरूले दुःख पाउँदै आएका छन्, जन्मेको २४ घण्टामै परीक्षण गरेर समस्या छ, छैन एकिन गर्न सकिने भएको छ’, डा. पाण्डेले भने ।

डा. राजन पाण्डेले थारु समुदायमा जनस्वास्थ्यको समस्याका रूपमा रहेको सिकलसेल अन्य जातजातिमा पनि भेटिने गरेको बताए । उनले एक बर्षपछि परीक्षण गरेर सिकलसेल थाहा पाउने मेसिन यसअघि रहेपछि २४ घण्टामै पत्ता लाग्ने मेसिन नेपालमा भेरी अस्पतालमा मात्रै सञ्चालनमा आएको जानकारी दिए । ‘अब भेरी अस्पतालमा जन्मने बच्चाको अभिभावकको अनुमतिमा निःशुल्क परीक्षण हुन्छ, अन्य अस्पतालमा जन्मेका बच्चाको पनि भेरी अस्पतालमा परीक्षण गराउन सकिनेछ’, डा. पाण्डेले भने ।

सिकलसेल समयमै पत्ता नलाग्दा कतिपय बच्चाको नवजात अवस्थामा ज्यान जाने गरेको डा. पाण्डे बताउँछन् । ‘अब नवजातमा सिकलसेल देखिए ३ महिनापछि पाँच बर्षसम्म थप खोप र औषधी सेवन गराउनु पर्छ’, डा. पाण्डेले भने ।

‘जन्मदै सिकलसेल देखिएमा बच्चा ९ महिना भएपछि पहिलो दादुरा रुबेला खोप लगाउनले समयमा पुनः परीक्षण गरी सिकलसेल, बिटा थालेसेमिया लगायत अन्य हेमोग्लोबिनोप्याथी भए, नभएको थप पुष्टि हुने व्यवस्था मिलाइएको छ’ , भेरी अस्पतालका चिकित्सक डा. पाण्डेले भने ।

डा. पाण्डेले सिकलसेल, थालेसिमिया नियन्त्रण, न्यूनीकरणका लागि सचेतनाको आवश्यक रहेको बताए । ‘पश्चिम नेपालमा सिकलसेलको समस्या बढी छ’, उनले भने, ‘सिकलसेल, थालेसिमिया देखिने मध्ये अधिकांस थारु समुदाय रहेपनि अन्य समुदायमा पनि फाट्टफुट्ट देखिने गरेको परीक्षण आवश्यक छ ।’

डा. पाण्डेले भेरी अस्पतालमा प्रिनेटल डाग्लोसिस, बोनम्यारो ट्रान्सप्लान्टेसन बाहेक हेमोग्लोबिनोप्याथी कम्प्रेसिभ केयरका धेरै सुविधाहरू भेरी अस्पताल नेपालगन्जमा रहेको जानकारी दिएका छन् ।

Previous Post

कारबाही बढ्यो, दुर्घटना उस्तै

Next Post

‘मतदाता नामावलीमा ९९३ जनाको नाम दोहोरिएको पाइयो’

Next Post
‘मतदाता नामावलीमा ९९३ जनाको नाम दोहोरिएको पाइयो’

‘मतदाता नामावलीमा ९९३ जनाको नाम दोहोरिएको पाइयो’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
विवाहको दबाब दिन किशोरी टावर चढेपछि …

विवाहको दबाब दिन किशोरी टावर चढेपछि …

May 21, 2026
४१ डिग्री तापक्रम अनियमित विद्युत

४१ डिग्री तापक्रम अनियमित विद्युत

May 21, 2026
मानव बेचबिखन विरुद्ध सचेतनामूलक तालिम

मानव बेचबिखन विरुद्ध सचेतनामूलक तालिम

May 20, 2026
हरित उद्यममार्फत आत्मनिर्भर बन्दै बर्दियाका युवा महिला

हरित उद्यममार्फत आत्मनिर्भर बन्दै बर्दियाका युवा महिला

May 20, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version