For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

ढलेका शालिक उठाउँछौं : एमाले बाँके

byDainik Nepalgunj
November 4, 2025
in News
0 0
0
ढलेका शालिक उठाउँछौं : एमाले बाँके
Share on FacebookShare on Twitter

गत भाद्र २४ गते जेनजीको प्रदर्शनका क्रममा तोडफोड गरी ढलाइएका नेपालगन्जका विभिन्न चोकमा रहेका शालिक नेकपा एमाले बाँकेले पुनस्र्थापना गर्ने कार्यक्रम अगाडि बढाएको छ । आइतबार नेकपा एमाले बाँकेले पार्टी कार्यालयमा छैठौं पूर्ण बैठकको निर्णय सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङ्गले विपी कोइराला, पुष्पलाल श्रेष्ठ र गणेशमान सिंहको ढलेको शालिक कार्तिक २९ गते उठाउने बताएका हुन् । उनले लोकतान्त्रिक आन्दोलनका आदर्शहरूको शालिक पुनस्र्थापनाका लागि सम्पूर्ण लोकतान्त्रिक आन्दोलनमा सहभागीहरूलाई आव्हान समेत गरेका छन् ।

पार्टीका बाँके इन्चार्ज शान्ति ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा छैठौं बैठकले गरेका निर्णयहरू सुनाउँदै उपाध्यक्ष रत्न खत्रीले आगामी मंसिर २० गतेसम्म विभिन्न ९ वटा कार्यक्रमहरू तय गरिएको जानकारी दिए ।

जेनजी आन्दोलनपछि युवा पुस्ताका नेतृत्वसँगको संवाद र छलफललाई सक्रियता दिने निर्णय गरिएको उपाध्यक्ष खत्रीले बताए । ‘कार्तिक १८ गते जिल्लाभरीका ८१ युवाहरूलाई अभिमूखिकरण गर्ने, १९ गते आठै पालिकामा बैठकको आयोजना गर्ने, २२ गते युवाहरूसँग सार्थक संवाद र जनभेला आयोजना वडा स्तरमा आयोजना गर्ने, २४ गते स्थानीय तह स्तरीय संवाद तथा जनभेला गर्ने निर्णय गरेका छौं’, उपाध्यक्ष खत्रीले भने । उपाध्यक्ष खत्रीले १०÷१० बर्षमा हुने राजनीतिक परिवर्तन तथा उथलपुथल, २००७ सालदेखि हालसम्म कुनै पनि प्रधानमन्त्रीले पाँच बर्ष सरकार सञ्चालन गर्न नसकेको, युवाका आकांक्षा र धारणा बुझ्नका लागि युवामाझ पुग्न लागेको बताए ।

एमाले बाँके उपाध्यक्ष खत्रीले कार्तिक २९ गते आदर्शहरूलाई पुनस्र्थापना कार्यक्रम अन्तर्गत चोकमा रहेका शालिकहरू पुनस्र्थापना कार्यक्रम अगाडि बढाउने निर्णय पार्टीको बैठकले गरेको जानकारी दिए । उनले सोही दिन नेकपा एमालेका महासचिव शंकर पोखरेल र महेश बस्नेतको प्रमुख आतिथ्यतामा जिल्ला स्तरीय जनभेला आयोजना गर्ने समेत बताएका छन् ।

एमाले बाँकेले मंसिर २० गते युवा विद्यार्थीसँग अन्तरसंवाद गर्ने कार्यक्रम तय गरेको छ । त्यस्तै, मंसिर १ गते जेनजी आन्दोलनका दोषीलाई कारवाही माग, जेनजीका नाममा सरकारी कार्यालय तोडफोड, आगजनी गर्नेलाई कारवाही गर्न दबाब दिन मंसिर १ गते धर्ना दिने कार्यक्रम रहेको बताए ।

‘भाद्र २३ मा जेनजीले उठाएका माग पूरा हुनु पर्छ, त्यसमा हाम्रो एक्यबद्धता छ, तर जेनजीको आन्दोलन अपहरण गरी सरकारी सम्पत्तीमा क्षति पुर्याउने, तोडफोड, आगजनी, लुटपाट गर्नेलाई कारवाही हुनुपर्छ’, एमाले बाँके अध्यक्ष गुरुङ्गले भने ।

निर्वाचनको वातावरण छैन

जिल्ला कमिटीका इन्चार्ज तथा केन्द्रीय सदस्य शान्ति ढकाल र केन्द्रीय सदस्य सूर्य ढकाल र दीपा शर्माले एमालेले बाँकेमा पार्टी गतिविधि बढाउँदै पार्टीलाई पहिलो शक्ति बनाउन लागिपरेको बताएका थिए । उनीहरूले एमाले लोकतान्त्रिक प्रक्रिया मान्ने पार्टी भएकाले चुनावबाट नभाग्ने बताए ।

एमाले केन्द्रीय सदस्य सुर्य ढकालले सरकारले निर्वाचन घोषणा गरेपनि निर्वाचनको वातावरण तयार नगरेको बताएका छन् । ‘प्रहरीका हातहतियार, गोलीगठ्ठा लुटिएका छन्, प्रहरी, प्रशासनको मनोबल कमजोर पाइन्छ’, उनले भने, ‘सरकार बन्द कोठामा निर्वाचन गराएर विजयी घोषणा गर्न खोज्दैछ ।’
नेकपा एमाले बाँकेका अध्यक्ष गुरुङ्गले सरकारी सम्पत्तिको सुरक्षा गर्न नसकेको सशस्त्र, नेपाली सेनाबाट निर्वाचनमा सुरक्षा प्रदान हुन्छ भन्ने कसरी विश्वास गर्ने भन्ने प्रश्न गरेका थिए ।

नेकपा एमाले बाँकेका सचिव बलराम भट्टराईले सञ्चालन गरेको पत्रकार सम्मेलनमा नेकपा एमालेका जिल्ला, प्रदेश र केन्द्रीय नेता तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । जेनजी आन्दोलनपछि ध्वस्त बनाइएको नेकपा एमाले बाँकेको पार्टी कार्यालय मर्मत पछि पुननिर्माण भैरहेको छ । ‘पार्टीका नेता, कार्यकर्ताको सहयोगबाट पार्टी कार्यालय पुन सञ्चालनमा आएको छ’, उनले भने ।

Previous Post

वागेश्वरीमा एनपीएल ट्रफी

Next Post

हात्ती परिचालन गरेर बाघको खोजी

Next Post
जैविक मार्गको अवरोधले मानव–जीवजन्तुबीचको द्वन्द्व बढ्दै

हात्ती परिचालन गरेर बाघको खोजी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
खाद्य संस्थानद्वारा ४३ लाखको सिमी खरिद

खाद्य संस्थानद्वारा ४३ लाखको सिमी खरिद

April 27, 2026
वन्यजन्तुमैत्री छैन सिक्टाको पश्चिमी मूलनहर

वन्यजन्तुमैत्री छैन सिक्टाको पश्चिमी मूलनहर

April 27, 2026
सात वर्षीय बालकले राखे कीर्तिमान

सात वर्षीय बालकले राखे कीर्तिमान

April 27, 2026
तिव्र गतिले लिंदैछ ज्यान

तिव्र गतिले लिंदैछ ज्यान

April 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version