For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, May 2, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नरैनापुरमा सामाजिक सुरक्षा भत्ता वितरण अवरुद्ध

byDainik Nepalgunj
March 20, 2024
in News
0 0
0
नरैनापुरमा सामाजिक सुरक्षा भत्ता वितरण अवरुद्ध
Share on FacebookShare on Twitter

बाँके नरैनापुर गाउँपालिका प्रशासकीय अधिकृत र अध्यक्ष विहीन भएका कारण सेवा प्रवाहमा जटिलता देखिएको छ । यस आर्थिक वर्षको पौष महिनामा वितरण हुनु पर्ने सामाजिक सुरक्षा भत्ता अहिले सम्म वितरण हुन सकेको छैन । नरैनापुर गाउँपालिका भित्र ६ वटै वडामा रहेका ३ हजार ४ सय ७६ जना लाभग्राही सेवा पाएका छैनन् ।

गाउँपालिका अध्यक्ष विरामीका कारण भारतको लखनउमा रहेको र २ महिना अघि प्रशासकीय अधिकृत मणिराम खरालको सरुवा भएपछि गाउँपालिकाको सेवा प्रवाह प्रभावित हुँदै आएको छ । ‘पौष महिना भित्रै पाउनु पर्ने भत्ता अहिले सम्म आएको छैन’, नरैनापुर ५ का लाभग्राही मंगल गोडियाले भने, ‘वितरण नहुने कारण बारे पनि कुनै जानकारी आएको छैन । सुनेछु गाउँपालिका अध्यक्ष नभएका कारण वितरण भएको छैन, उनले भने, बाँकी समस्या के हो हामीलाई जानकारी छैन । ’

‘प्रशासकीय अधिकृत नभएका कारण भत्ता वितरण हुनसकेको छैन’, नरैनापुर गाउँपालिका सामाजिक सुरक्षा तथा पंजीकरण शाखाका सहायक गोबिन्द गोडियाले भने, ‘लेखा शाखाबाट प्रशासकीय अधिकृत र त्यहाँबाट कोष लेखा नियन्त्रण कार्यालयमा पेश गर्नु पर्ने भएकोले समस्या देखिएको हो ।’

शिक्षक तथा कर्मचारीको तलब, विभिन्न विकास निर्माण बजेट, विद्यालयको खाजा, सहित आर्थिक क्रियाकलाप प्रभावित भएको नरैनापुर गाउँपालिका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले बताए । ‘थुप्रै योजनाका कार्यहरू समेत अघि बढेका छैनन्’, मिश्राले भने, ‘प्रशासकीय अधिकृत नभएका कारण गाउँपालिका नै जटिल अवस्थामा पुगेको छ ।’

‘केहि सिस्टम पनि फेरबदलका कारण समस्या देखिएको हो’, सामाजिक सुरक्षा शाखा प्रमुख जीवन लाल यादवले दैनिक नेपालगन्ज संग भने, ‘पहिला गाउँपालिकाबाट सिधै बैंक र बैंकबाट लाभग्राहीको खातामा पैसा पुग्थ्यो, अहिले कोष तथा लेखा नियन्त्रण कार्यालयबाट वितरण हुने तयारी भएका कारण ढिला भएको हो ।’ ‘कतिपय ब्यक्तिहरूको खातामा रहेको नाम र लगतमा लेखिएको नाममा फरक देखिएपछि त्यसलाई सच्याउने कार्य चलिरहेको थियो’, यादवले भने, ‘प्रशासकीय अधिकृत पनि नभएका कारण कतिपय काम समयमा हुन सकेको छैन ।’

‘आगामी ३ दिन भित्रै सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु हुन्छ’, यादवले भने, ‘प्रशासकीय अधिकृत आउने जानकारी प्राप्त भएकाले समस्या समाधान हुन अब समय लाग्दैन ।’

वडामा कर्मचारी, जनप्रतिनिधि नभेटिदा सेवाग्राहीलाई सास्ती
नरैनापुरमा रहेका वडा कार्यालयको बेहाल अवस्था बाँके नरैनापुर गाउँपालिकामा कर्मचारीको छाडाशैलीले गर्दा सेवाग्राहीहरू सास्ती खेप्दै आएका छन् । आफ्नो समय सुविधा अनुसार कर्मचारी कार्यालय आउने प्रवृति बढ्दै गएपछि सेवाग्राहीको गुनासो बाहिर आएको हो ।

मंगलवार साढे १० बजेको समयमा एउटा मन्दिरको आयस्ता बारे जानकारी लिन वडा नं.३ कार्यालय पुगेका स्थानीय सुन्दरलाल यादवले सचिवलाई भेट्न सकेनन् । ‘सचिव भेटाउन धेरै कठिन काम हो’, दैनिक नेपालगन्ज संग कुरा गर्दै यादवले भने, ‘नियमित ड्युटी गर्ने स्थानीय कार्मचारी नै हुन्छन्, सचिवलाई देख्नै नपाएको धेरै भो ।’

सोमवार देखि नै अनुपस्थित रहेकी वडा सचिव वसन्ती कुलाल आफु अनुकूल वडा कार्यालय आउने गरेको कर्मचारीले बताएका छन् । ‘कोहलपुरमा उनको घर छ’, एक कर्मचारीले भने, ‘कुनै जरुरी काम नभए सम्म आउने कुरै हँुदैन ।’

मंगलवार ४ र २ नं.वडा सचिव जय प्रकाश पाठक पनि अनुपस्थित देखिए । दुईवटा वडाको जिम्मेवारी पाएका पाठक अनुपस्थित देखिएपछि ४ नं.वडा अध्यक्ष मनोज शर्माले सचिव ब्यक्तिगत काममा नेपालगन्ज गएको जानकारी आएको बताए । ‘औपचारिक विदा लिए नलिएको जानकारी छैन’, उनले भने, ‘कार्यालयमा छैनन् त्यति जानकारी छ ।’
नरैनापुर वडा नं.३ वडा नं.१ वडा नं.२ र वडा नं.५ मा वडा अध्यक्ष आफै अनुपस्थित रहेको पाइएको छ । वडा अध्यक्ष र सचिवहरू नियमित वडा कार्यालयमा नबस्ने गरेका कारण सेवाग्राहीले सामान्य सिफारिसका लागि समेत सास्ती खेप्दै आएका छन् ।

Previous Post

एक मिनेटमा नेपालगन्जः पढ्नूस् आजका मुख्यमुख्य समाचार शीर्षक

Next Post

जापानले १७ वर्षपछि ब्याजदर बढायो

Next Post
जापानले १७ वर्षपछि ब्याजदर बढायो

जापानले १७ वर्षपछि ब्याजदर बढायो

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0

आजदेखि धम्बोझी ब्याडमिन्टन

May 2, 2026
कोहलपुरमा तोरकीनको परिचर्चा

कोहलपुरमा तोरकीनको परिचर्चा

May 2, 2026
सहकारीबाट ठगिएकाहरु रकम र घरजग्गाको पर्खाइमा

सहकारी नियमनमा कडा कानुनी संरचना

May 2, 2026
चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी

थप १९ चिकित्सकको लाइसेन्स खारेज

May 1, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version