माओवादी नेता कालीबहादुर खाम पक्राउ

कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा फरार माओवादी केन्द्रका नेता कालीबहादुर खामलाई प्रहरीले पक्राउ गरेको छ ।  उनी आज...

Read moreDetails

मुख्यमन्त्री शाह विश्वासको मत लिंदै

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले यही चैत २२ गते बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री...

Read moreDetails

कर्णालीमा मुख्यमन्त्री एमालेलाई

सत्ता गठबन्धन दलबीच भएको केन्द्रीय सहमति अनुसारमा कर्णालीमा नेकपा ९एमाल०ले मुख्यमन्त्रीको पद पाउने भएको छ । नेकपा ९माओवादी केन्द्र० कर्णाली...

Read moreDetails

दोषीलाई कारवाही गर्न एमाले बाँकेको माग

राष्ट्रिय युवा संघ नेपाल सम्बद्ध युवाहरूमाथि नियोजित ढंगबाट आक्रमण भएको भन्दै नेकपा एमाले बाँकेले दोषीलाई कारवाहीको माग गरेको छ । शनिबार...

Read moreDetails

सांसदको गुनासो- सुनभन्दा महङ्गो भयो नुन

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले हिमाली जिल्लामा नुन नपाएकोदेखि विश्वविद्यालयबाट परीक्षार्थीको उत्तरपुस्तिका हराएकोलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको शून्य...

Read moreDetails

‘आत्माविश्वास फर्काउने बेला’

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र कमजोर बन्दै गएको आत्मविश्वास फर्काउने बेला आएको बताएका छन् । समुदायमा कांग्रेस अभियान अन्तर्गत...

Read moreDetails

हिन्दु राष्ट्र बार्षिक सम्मेलनमा प्रस्ताव गर्दै काँग्रेस

नेपाली कांग्रेस बाँकेले पार्टीका पूर्व जिल्ला सभापति गजेन्द्रबहादुर हमालले महासमिति सदस्यबाट दिएको राजीनामा पुनर्विचार गर्न अनुरोध गर्दै अस्विकृत गर्ने निर्णय...

Read moreDetails

सुदूरपश्चिममा दुई मन्त्रीको जिम्मेवारी तोकियो

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सरकारमा सहभागी दुई मन्त्रीको जिम्मेवारी तोक्नुभएको छ । मुख्यमन्त्री शाहले लक्ष्मणकिशोर...

Read moreDetails

नेकपा (एस)द्वारा प्रगति विवरण पठाउन निर्देशन

नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० ले मातहतका सबै जिल्ला कमिटीलाई साङ्गठनिक गतिविधिको कार्य प्रगतिबारे प्रतिवेदन यही चैत मसान्तभित्र केन्द्रमा पठाउन...

Read moreDetails
Page 8 of 25 1 7 8 9 25

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?