For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News Politics

सांसदको गुनासो- सुनभन्दा महङ्गो भयो नुन

byDainik Nepalgunj
March 31, 2024
in Politics, मुख्य समाचार
0 0
0
संसद्मा दर्ता भएको सङ्घीय निजामती सेवा विधेयकमा के छ ?
Share on FacebookShare on Twitter

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले हिमाली जिल्लामा नुन नपाएकोदेखि विश्वविद्यालयबाट परीक्षार्थीको उत्तरपुस्तिका हराएकोलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

बैठकको शून्य समयमा बोल्दै सांसदहरुले आगलागीका घटना, कृषि उत्पादनलगायतका विषय उठान गर्नुभयो । सांसद विद्या भट्टराईले परीक्षा दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थीलाई उत्तरपुस्तिका हराएकाले पुनः परीक्षा दिनुपर्ने भनी त्रिभुवन विश्वविद्यालयले सूचना प्रकाशित गरेको भन्दै यसबाट विद्यार्थीको भविष्यमाथि खेलवाड भएको बताउनुभयो । 

विश्वविद्यालयले गत वैशाखमा जनसङ्ख्या र फाउण्डेसन अफ एजुकेशनको परीक्षा लिएको थियो । सोही परीक्षामा सहभागी कम्तीमा एक सय ८३ परीक्षार्थीको उत्तरपुस्तिका हराएकाले विश्वविद्यालयले पुनः परीक्षा दिनुपर्ने भन्दै सूचना प्रकाशित गरेको थियो । उहाँले यसप्रकारको चरम लापरबाही गर्ने जिम्मेवार व्यक्तिलाई कडा कारबाही गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद बिना लामाले हिमाली जिल्ला मुगुका नागरिकले नुन नपाएको गुनासो आइरहेको र उनीहरु घण्टौँ हिँडेर सदरमुकाम पुग्दा पनि नुन नपाउने समस्या झेलिरहेको भन्दै मुगुमा तत्काल नुनको प्रबन्ध गर्न सरकार समक्ष माग गर्नुभयो । “नागरिक सबैको भान्सामा नभई नहुने खाद्यपदार्थ नुन हो तर, कैयौँ हिमाली जिल्लाका नागरिकका लागि नुन सुनभन्दा पनि महङ्गो भइरहेको छ”, सांसद लामाले भन्नुभयो । सांसद बिजुला रायमाझीले अर्घाखाँचीको एतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको सुपा देउराली मन्दिरको व्यवस्थापनलाई थप प्रभावकारी बनाउन माग गर्नुभयो । 

सांसद शान्ति बिकले विभिन्न भ्रष्टाचार र ठगीमा संलग्न दोषीलाई कारबाही गरी अपराध नियन्त्रण गर्न कडा दण्ड सजायको व्यवस्था गर्न माग गर्नुभयो । सांसद शिव नेपालीले काभ्रेपलाञ्चोकका अजित मिजारले उपल्लो जातसँग प्रेम विवाह गरेकै कारण मारिएको भन्दै उनका परिवारले न्याय नपाएसम्म अन्त्यष्टि नगर्ने भनी पर्खिरहेकाले घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गर्नुभयो । सांसद शिशिर खनालले देशका एकसय ६५ वटै निर्वाचन क्षेत्रमा दुईलेनको निर्वाचन क्षेत्र रणनीतिक सडक निर्माण गर्नेगरी तत्कालीन प्रधानमन्त्रीले शिलान्यास गर्नुभएको तीन वर्ष भइसकेको भन्दै सबै जिल्लामा सडक निर्माणको चरणमा रहे पनि काठमाडौँ क्षेत्र ६ को सडक निर्माणका लागि अझै ठेक्का लाग्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद शोभा ज्ञवालीले बढ्दो सडक दुर्घटनाले ठूलो जनधनको क्षति भइरहेको भन्दै सम्बन्धित निकायले सडक मर्मत तथा सवारी दुर्घटना न्यूनीकरणका लागि सरारकोरवाला निकायलाई जिम्मेवार बनाउन सभामुखमार्फत सरकारको धयनाकर्षण गराउनुभयो । सांसद सन्तोष चालिसेले काठमाडौँको बौद्धनाथ क्षेत्रमा सडक साँघुरो हुँदा पर्यटकले सास्ती बेहोर्नुपरेको भन्दै बढ्दो यातायातको चाप नियन्त्रण गरी सडक यातायात सहज बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सरस्वती सुब्बाले संविधानमा भूमिहीन दलितलाई एकपटक जमिन र आवासको व्यवस्था भएपनि अहिलेसम्म कार्यान्वयन नभएको भन्दै भूमिहीन दलित सुकुम्बासीलाई तत्काल जमिन र आवासको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद सम्झना थपलियाले कृषकलाई सुविधाको ऋणको व्यवस्था गर्न माग गर्नुभयो । सांसद सराज अहमद फारुकीले सीमा क्षेत्रमा पर्यटकलाई सहज आवागमन र पर्यटनसँग सम्बन्धित कार्यालय व्यवस्थापन गर्न माग गर्नुभयो । 

सांसद सरिता भुसालले नवलपरासीको बर्दाघाटको खजुरा पुल निर्माणलाई तीव्र गतिमा अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद डा स्वर्णिम वाग्लेले पूर्र्णअसक्त एवं अति असक्त शारीरिक अपाङ्गता भएका नागरिकका लागि सरकारले सामुदायिक सहायता सेवा निःशुल्क उपलब्ध गराउन माग गर्नुभयो । उहाँले व्यक्तिगत सहयोगी सेवा र दैनिक हेरचाह तथा स्याहार सेवा स्थानीय तहले उपलब्ध गराउने व्यवस्था रहेको र अहिले भत्ता मात्रै उपलब्ध हुने गरेको भन्दै आवश्यक वित्तीय र व्यवस्थापकीय प्रबन्धन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद विनिताकुमारी सिंहले तराई मधेसमा अत्यधिक गर्मी र हावाहुरीका कारण आगलागीका घटनाले प्रत्येक वर्ष ठूलो धनजनको क्षति हुने गरेको भन्दै यसलाई न्यूनीकरण गर्न सचेतना मुलक कार्यक्रमका साथै हरेक पालिकामा ‘फायर फाइट्रिङ’सहित दमकलको व्यवस्था गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद सुनिता बरालले विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु हुन लागेकाले नयाँ भर्नाका नाममा विद्यार्थीबाट वार्षिक शुल्क लिइरहेको भन्दै यसप्रति प्रभावकारी अनुगमन र विशेष निर्देशन दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद सोविता गौतमले संवैधानिक र कानुनी व्यवस्था भएपनि आजपनि महिलाहरु दाइजोका नाममा प्रताडित हुनुपरेको भन्दै उनीहरुलाई न्याय दिन माग गर्नुभयो । 

सांसद सञ्जय गौतमले बर्दियाको सदरमुकाम गुलरियाको संरक्षण चुनौतिपूर्ण बनिरहेको भन्दै उक्त प्रयोजनका लागि आवश्यक बजेट विनियोजना गर्न माग गर्नुभयो । सांसद हर्कमाया विश्वकर्माले विभेदमा परेका वर्ग समुदायको न्यायका लागि ध्यान दिन आग्रह गर्नुभयो । सांसद हरि ढकालले दूध उत्पादक किसानको रकम भुक्तानी सुरु गरेकोमा सभामुखमार्फत सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले मह किसानले उत्पादन गरेको ठूलो परिमाणको महले बजार नपाएको भन्दै महको बिक्री वितरणको प्रबन्ध मिलाउन पनि माग गर्नुभयो । सांसद सूर्यबहादुर थापा क्षेत्रीले हावाहुरी, असिनापानी र आगजनीले देशका विभिन्न स्थानमा किसानले क्षति बेहोसररहेको भन्दै पीडितलाई राहत उपलब्ध गराउन माग गर्नुभयो । 

सांसद सूर्यमान तामाङ दोङले सडकको दुरावस्थाबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । सांसद हेमराज राईले उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा प्राप्त गर्ने सुनिश्चितता मिलाउन माग गर्नुभयो । 

सांसद ज्ञानु बस्नेत सुवेदीले भूमि बैंकको अवधारणा किसान विरोधी काम भएको भन्दै कृषि सहकारी समूहलगायतका माध्यमबाट कृषिको उत्पादन प्रवद्र्धन गर्नु उपयुक्त हुने धारणा राख्नुभयो । सांसदहरु बिना जैसवाल, सांसद सिता मिजार, सांसद सिताकुमारी राना, सूर्यकुमारी श्रेष्ठ, सूर्यप्रसाद ढकाललगायतले पनि समसामयिक विषयमा ध्यानाकर्षण गराउनुभएको थियो ।

Previous Post

गाजामा युद्धविराम गर्न कायरमा वार्ताको तयारी

Next Post

मिर्गौलाको सुरक्षातर्फ बढ्दो जनचासो

Next Post
मिर्गौलाको सुरक्षातर्फ बढ्दो जनचासो

मिर्गौलाको सुरक्षातर्फ बढ्दो जनचासो

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बर्दियामा कल्पतरु

बर्दियामा कल्पतरु

May 15, 2026
सार्वजनिक सुनुवाईमा दोहोरिंदै प्रश्न

सार्वजनिक सुनुवाईमा दोहोरिंदै प्रश्न

May 14, 2026
प्रतिनिधिसभा शून्य समय : मनसुनजन्य विपद् व्यवस्थापनमा लाग्न सुझाव

आगलागी, सर्पदंश र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

May 14, 2026

मर्यादित काम र समावेशी विकासका लागि त्रिपक्षीय सहकार्यमा सरोकारवालाको जोड

May 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version