For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, May 3, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    कोहलपुर गोल्डकप सुरु, रेसिङ साहाराको विजयी सुरुवात

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

byDainik Nepalgunj
October 29, 2025
in News
0 0
0
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई
Share on FacebookShare on Twitter

कार्तिक १४ र १५ गते नेपालगन्ज रंगशाला परिसर स्थित पौडी पोखरीमा आयोजना हुने नेपालगन्ज नेशनल स्वीमिङ्ग च्याम्पियनशीपको दोस्रो संस्करणको तयारीसँगै नेपालगन्ज स्वीमिङ्ग क्लबले आज र भोलि दुई दिने स्वीमिङ्ग प्रशिक्षक प्रशिक्षण आयोजना गर्दैछ । ‘च्याम्पियनशीपसँग पौडीका गतिविधि बढाउन विद्यालयका खेल शिक्षकहरू समेतलाई सहभागिता जनाउने गरी प्रशिक्षण आयोजना गरिएको हो’, क्लब अध्यक्ष केशव न्यौपानेले भने, ‘बुधबार र बिहीबार नेपाल पौडी संघका प्राविधिक प्रतिनिधिहरूले प्रशिक्षण दिनुहुनेछ ।’ त्यसका लागि प्रशिक्षक विष्णु खड्का, अनिश महर्जन र दिपक सागर सिंह सहितको टोली नेपालगन्ज आइसकेको छ ।

निकै कम पौडीका गतिविधि हुने गरेको नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा अन्तर्राष्ट्रिय मापदण्डको पौडी पोखरी बनाइएको छ । ‘यसलाई बर्षैभरी उपयोग हुने गरी नीतिगत व्यवस्था गरियोस् भन्नेमा पहल पनि गरिरहेका छौं’, क्लबका वरिष्ठ उपाध्यक्ष सुर्यमणि अधिकारीले दैनिक नेपालगन्जसँग भने, ‘त्यसका लागि राष्ट्रिय खेलकुद परिषद्ले कार्यविधि बनाओस् भन्ने हाम्रो जोड छ । बाँकेमा चन्दुराम चौधरी, दिपक परियार लगायतका सीमित प्रशिक्षकले निजी क्षेत्रबाट तारे होटलमा बनेका पौडी पोखरी र विभिन्न संस्थागत विद्यालयले सञ्चालनमा ल्याएका पौडी पोखरीहरूमा प्रशिक्षण दिएर पौडीको प्रतियोगितात्मक गतिविधिलाई अगाडि बढाइरहेका छन् ।

‘राखेपका स्वीमिङ्ग प्रशिक्षक मार्फत नै हामी विद्यार्थीहरूलाई स्वीमिङ्ग खेलमा प्रशिक्षित गराउन चाहन्छौं’, खेलकुद विकास समितिका प्रमुख महेश चन्द भन्छन्, ‘अहिलेसम्मको अभ्यासबाट नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा आकर्षण कायम हुन नसकेकाले कार्यविधि नै बनाएर निजी क्षेत्रसँग साझेदारी गर्दै अगाडि बढ्न आवश्यक देखिएको छ ।’ सिजन रहँदै दुई महिना अघि देखि नै नेपालगन्ज रंगशालाको पौडी पोखरी बन्द अवस्थामा छ । जसले गर्दा कार्तिक १४ र १५ गते आयोजना हुने राष्ट्रिय प्रतियोगिताका लागि आयोजक नेपालगन्ज स्वीमिङ्ग क्लबले नै पोखरी सरसफाईको दायित्व निर्वाह गर्नुपरिरहेको वरिष्ठ उपाध्यक्ष अधिकारीको भनाइ छ ।

प्रतियोगिता अन्तिम तयारीको जानकारी दिन आज बुधबार पत्रकार सम्मेलन गर्न लागेको क्लबले सहभागी पत्रकारहरूलाई स्वीमिङ्ग खेल रिपोटिङ्ग सम्बन्धी अभिमूखिकरण पनि गर्ने क्लब सदस्य कृष्ण अधिकारीले जानकारी दिए । प्रतियोगिताका लागि देशभरबाट झण्डै दुई सय खेलाडी सहभागी हुने अपेक्षा र सोही अनुसारको तयारी आयोजकले गरिरहेको अधिकारीको भनाइ छ ।

Previous Post

पराल, भुस नजलाउ, गौशालालाई आवश्यक छ

Next Post

मोडिफाइ मोटरसाइकलाई कारवाही

Next Post
मोडिफाइ मोटरसाइकलाई कारवाही

मोडिफाइ मोटरसाइकलाई कारवाही

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
तोकियो पत्रकार महासंघको निर्वाचन

यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

May 3, 2026
खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप

खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप

May 3, 2026
‘शैलसुते उपन्यास’ को परिचर्चा

‘शैलसुते उपन्यास’ को परिचर्चा

May 2, 2026
रास्वपाको आयोजनामा रक्तदान

रास्वपाको आयोजनामा रक्तदान

May 2, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version