For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, October 31, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगञ्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप : २४ स्वर्णसहित सगरमाथा स्वीमिङ क्लबको शानदार अग्रता

    तेस्रो नेपालगन्ज अन्तराष्ट्रिय स्वीमिङ च्याम्पियनसीप सुरु, ११ स्वर्ण जितेर सगरमाथा स्वीमिङ क्लबको अग्रता

    भारत देखि आएका खेलाडी स्वागत गरिदै

    भारत देखि आएका खेलाडी स्वागत गरिदै

    नेपालगन्ज स्वीमिङ च्याम्पियनसिपको तयारी अन्तिम चरणमा, नबिल बैंक टाइटल स्पोन्सर

    पौडी च्याम्पियनसिपमा बढ्दै खेलाडीको आकर्षण, पोखरी सफाइमै साढे दुई लाखसम्म अतिरिक्त खर्च

    भारतीय पावरलिफ्टिङमा नेपालगन्जका खेलाडीको पदक सफलता

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    से फोक्सुण्डो यात्रा–५

    से फोक्सुण्डो यात्रा–५

    आजदेखि एनपीएल तेस्रो संस्करण

    आजदेखि एनपीएल तेस्रो संस्करण

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

पराल, भुस नजलाउ, गौशालालाई आवश्यक छ

byDainik Nepalgunj
October 29, 2025
in News, मुख्य समाचार
0 0
0
पराल, भुस नजलाउ, गौशालालाई आवश्यक छ
Share on FacebookShare on Twitter

किसानहरू अहिले धमाधम धान काटिरहेका छन् । कतिपयले धान भित्र्याएर बिक्री पनि गरिसकेका छन् । धान भित्र्याएका किसान तोरी र गहुँ खेतीको तयारीमा जुटेका छन् ।

पछिल्ला बर्षहरू अधिकांस किसानहरूले यान्त्रीकरणको प्रयोग गर्दै आएका छन् । जसले गर्दा छिटो धान भित्र्याउन किसानलाई सजिलो भएको छ । तर यसको प्रयोगबाट अधिकांस किसानको पराल भने धान खेतमा नै रहने गरेको कारण जलाउने प्रचलन पनि रहेको छ ।

पर्यावरणीय हिसावले खेतमा रहेका स–साना जीवहरूलाई पराल जलाउँदा लगाउने आगोको कारण क्षति पुग्ने गरेको पाइन्छ । यसको साथै पराल जलाउँदा मलको रूपमा काम गर्छ भन्ने पुरानो भ्रम पनि रहेको छ । तर, पराल जलाउँदा पर्यावरण, माटो, किटपतङ्गको लागि समेत असर पर्दछ ।

किसानको प्रयोगमा नआउने पराल तथा भुस जलाउनु भन्दा पालिकाहरूमा सञ्चालन गरिएका गौशालामा दान गर्नु उचित हुने स्थानीय बताउँछन् । गौशालमा रहेका गाई, गोरुहरूलाई खुवाउनको लागि पराल आवश्यक पर्दछ । यसरी पराल जलाउने भन्दा निःशुल्क रूपमा दान गर्नको लागि बाँकेको जानकारी गाउँपालिकाले सूचना नै प्रकाशन गरी सबैमा आग्रह गरेको छ ।

जानकी गाउँपालिकाले पराल, भुस जलाउँदा वातावरण प्रदुषण हुने भएकाले त्यसो गर्न किसानहरूलाई आग्रह गरेको छ । पालिकाले किसानलाई बढी भएको पराल र भुस पालिकाले सञ्चालन गर्दै आएको वडा नं. ४ मा रहेको गौशालालाई आवश्यक रहेको बताएको छ ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मतिन अहमद अन्सारीले जानकारी सार्वजनिक गर्दै १८औं गाउँसभाको वातावरण तथा विपद व्यवस्थापन समितिको नीति तथा कार्यक्रम अन्र्तगत जानकी गाउँपालिका बाँकेको कार्यक्षेत्र भित्र रहेको मौसमी खाद्यान्न उत्पादन भई पराल, भुस लगायत तथा अन्य सामाग्री वातावरण संरक्षणका लागि जलाउन नपाउने र धुँवा गर्न नपाउने नीति रहेको बताएका छन् ।

‘किसानहरूले खाद्यान्नबाट उत्पादन गरेका र उपभोग नभएका पराल तथा भुसहरू गाउँपालिकाको वडा न ४ मा रहेको गौशालामा आवश्यक भएकोले उक्त पराल र भुसहरू नजलाई वातावरण प्रदुषण नियत्रणमा सहयोग गरी दिनु हुन अनुरोध छ’, प्रमुख प्रशासकीय अधिकृत अन्सारीले भनेका छन् । पालिकाले पराल र भुस गौशालासम्म लैजाने व्यवस्थापनका लागि विपद् शाखामा सम्पर्क गर्न अनुरोध पनि गरेको छ ।
खासगरी भारतमा पराल किसानहरूले ठूलो परिणाममा जलाउने गरेका छन् । जसको प्रभाव विगतमा नेपालमा विगतमा पनि देखिएको थियो ।

नेपालमा पनि कात्तिक मंसिरको समयमा धान काटेपछि पराल डढाउने गर्नाले प्रदूषण फैलने गरेको छ । यस्तो हावाले स्वास्थ्यमा निकै असर गर्ने डाक्टरहरू बताउँछन् । ५० एक्युआईसम्मको हावालाई गुणस्तरीय मानिन्छ । त्यो भन्दा धेरै भयो भने स्वास्थ्यका लागि खतरनाक हुन्छ ।

Previous Post

कसौधन बैश्य समाजको भक्तजनलाई चियासेवा

Next Post

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

Next Post
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

नेपालगञ्जमा निःशुल्क स्वास्थ्य तथा प्रजनन स्वास्थ्य सेवा कार्यक्रम, ७० भन्दा बढी लाभान्वित

October 31, 2026
नेपालगञ्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप : २४ स्वर्णसहित सगरमाथा स्वीमिङ क्लबको शानदार अग्रता

नेपालगञ्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप : २४ स्वर्णसहित सगरमाथा स्वीमिङ क्लबको शानदार अग्रता

October 31, 2026
तेस्रो नेपालगन्ज अन्तराष्ट्रिय स्वीमिङ च्याम्पियनसीप सुरु, ११ स्वर्ण जितेर सगरमाथा स्वीमिङ क्लबको अग्रता

तेस्रो नेपालगन्ज अन्तराष्ट्रिय स्वीमिङ च्याम्पियनसीप सुरु, ११ स्वर्ण जितेर सगरमाथा स्वीमिङ क्लबको अग्रता

October 31, 2026
मिठाई व्यवसायीहरुलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version