For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, July 21, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    मेरो नजिक छ नेपालगन्ज शहर

    मेरो नजिक छ नेपालगन्ज शहर

    फत्तेसिंह थारुः अब केवल स्मृतिमा

    फत्तेसिंह थारुः अब केवल स्मृतिमा

    क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव

    औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

    नेप्सेः इतिहास, वर्तमान र भविष्य के नयाँ ‘बुल साइकल’ को आधार बन्दैछ ?

    नेप्सेः इतिहास, वर्तमान र भविष्य के नयाँ ‘बुल साइकल’ को आधार बन्दैछ ?

    विश्वास फर्कियो भने मात्रै अर्थतन्त्र चलायमान बन्छ

    विश्वास फर्कियो भने मात्रै अर्थतन्त्र चलायमान बन्छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Technology
Sponsored by Kidz World

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

byDainik Nepalgunj
December 8, 2023
in Technology
500 0
0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप
Share on FacebookShare on Twitter

काठमाडौं । बैतडीका प्रविन भट्टले यसै वर्ष हिमालय कलेज अफ इन्जिनियरिङबाट स्नातक सके । उनले त्यहाँ बीई इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फर्मेसन इन्जिनियरिङ पढे । भर्ना हुने समयमा यस कोर्षको पाठ्यक्रम त्रिभुवन विश्वविद्यालयले परिमार्जन गरेको थियो ।

त्यसक्रममा कम्प्युटरसँग सम्बन्धित धेरै कुराहरू कोर्षको पाठ्यक्रममा थपिएका थिए । उनको रुचि प्रोग्रामिङ गर्नुमा थियो । जुन कुरा कोर्षमा पनि समावेश थियो । यसो हुँदा चार वर्षे कोर्ष गरिरहँदा फ्लटर, पाइथन लगायतका अन्य प्रोग्रामिङ ल्याङ्ग्वेजमा उनी दख्खल बने ।

आठौं सेमेस्टरको अन्त्यतिर विभिन्न कम्पनीमा इन्टर्नशिप तथा जागिरका लागि उनी गएका थिए । तर कतैबाट पनि उनलाई अवसर दिने कुरा आएन । त्यसपछि ‘प्रोग्रामिङ गर्न आउँछ, आफैं केही गरौं’ भन्ने उनलाई लाग्यो । भट्टको यही सोचले जन्मेको हो, किड्स वर्ल्ड- लर्न विथ फन । यो एक मोबाइल एप हो । विशेषत ४ देखि ९ वर्षको उमेर उमूहका बालबालिकालाई केन्द्रित गरेर एप बनाइएको छ । हालै गुगल प्ले स्टोरमा यस एपलाई सार्वजनिक गरिएको छ ।

अहिले बालबालिकाहरू सानै उमेरदेखि मोबाइलको प्रयोगमा अभ्यस्त हुन थालेका छन् । उनिहरू गेम अथवा भिडिओ हेरेर समय व्यतित गरिरहेका हुन्छन् । एप डेभलपर भट्टका साना भान्जाभान्जीहरू पनि त्यसै गर्थे । उनले त्यो बानी ठूलो समस्या भएको देखे । बालबालिकाले मोबाइल नै चलाए पनि केही सिकून् भन्ने उनलाई लागिरहन्थ्यो । त्यसैको समाधान स्वरुप यो एप विकास गरेको उनले सुनाए ।

एप उनी एक्लैले बनाएका हुन् । यसका लागि छ महिनाभन्दा धेरै समय उनले खर्चेका छन् । यसअघि वेबसाइटहरूको युजर इन्टरफेस (यूआई) बनाउन सहयोग गर्ने युनिबक्स बनाएका उनले यस पटक बालबालिकालाई उपयोगी एप बनाएका हुन् ।

एपमा भएका फिचर

एपमा ‘ट्रेस एन्ड ड्र’, ‘लर्न’, ‘प्ले’ गरी तीन ओटा मुख्य सेक्सन दिइएको छ । ‘ट्रेस एन्ड ड्र’मा बालबालिकाले अक्षर, अङ्क सिक्न सक्छन् । यसका लागि ‘डिजिट्’ र ‘लेटर’ गरी थप क्याटगोरी बनाइएको छ । यसैमा भएको ‘कस्टम लेटर’मा अभिभावकले विभिन्न अक्षर तथा शब्द लेखेर त्यसको अभ्यास बालबालिकालाई गराउन सक्छन् ।

विशेषत: त्यहाँ भएका अक्षर तथा अङ्कको ठीकमाथि बालबालिकाले कोरेर अभ्यास गर्छन् । यसै सेक्सनमा भएको ‘ड्रइङ’बाट विद्यार्थीले चित्र बनाउन अभ्यास गर्छन् । ‘होम वर्क’बाट भने बालबालिकाहरूलाई विभिन्न अक्षर तथा अङ्कको अभ्यास गराउन मिल्छ । जसलाई ट्रेस गर्न समेत सकिन्छ ।

एपमा भएको ‘लर्न’ सेक्सनबाट विद्यार्थीले नेपाली तथा अंग्रेजी वर्णमाला, गुणान तालिका, जोड घटाउ, विभिन्न जनावर/फलफुल/सवारी साधनबारे थाहा पाउँछन् । कम उमेरका बालबालिकाले पढ्न सिकिसकेका हुँदैनन् । यसैले ती सबैमा ट्याब गर्दा त्यसबारे आवाज आउने गर्छ । यसले बालबालिकालाई पढ्न सहयोग गर्छ । तर यसमा नेपाली अक्षर तथा अङ्कमा आवाज भने आउँदैन ।

एपमा डेभलपर भट्टले एपलाई आकर्षक बनाउन गेमहरू पनि समावेश गरेका छन् । उनले गणित, शब्द, पजल (puzzle) लगायतका गेमहरू एपमा राखेका छन् । ती गेम एपमा नै भएको ‘लर्न’ सेक्सनमा आधारित छन् । यसो हुँदा एपमा नै पढ्ने र त्यही अनसार सिक्ने व्यवस्था गरिएको छ ।

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

Previous Post

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

Next Post

How to make Shahi Paneer

Next Post
How to make Shahi Paneer

How to make Shahi Paneer

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
कर्णाली बैंकका बचतकर्ता आन्दोलिन

कर्णाली बैंकका बचतकर्ता आन्दोलिन

July 21, 2026
राजस्व सङ्कलन घट्यो

शिक्षा र स्वास्थ्यमा लगाएको करबाट पछि हट्यो सरकार

July 21, 2026
बिजक लिने उपभोक्तालाई उपहार

बिजक लिने उपभोक्तालाई उपहार

July 21, 2026
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

हराएका ५० जना फेला परे

July 21, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version