For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, May 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle Food

खान आयोग्य मासु बिक्रीमा राखेको फेला

byDainik Nepalgunj
December 22, 2023
in Food, Health, Lifestyle, News
0 0
0
खान आयोग्य मासु बिक्रीमा राखेको फेला
Share on FacebookShare on Twitter

नेपालगन्जमा नियमित बजार अनुगमन हुन थालेपछि बजारमा रहेको बेथितिहरू बाहिर आउन थालेको छ । गुणस्तरहीन, बिना दर्ता तथा म्याद नाघेका मालासामान बिक्रीका लागि राखिएको अनुगमनका लागि फेला पर्न थालेको हो ।

पर्वका बेला मात्रै हुने गरेको अनुगमन पछिल्ला दिनमा नियमित हुन थालेको छ । पछिल्लो समय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण पोखरेलको अध्यक्षतामा भएको संयुक्त बजार अनुगमन समितिको बैठकबाट विषयगत कार्यालयले कार्ययोजना बनाएर महिनामा कम्तिमा २ पटक बजार अनुगमन गर्नुपर्ने निर्णय गरिएपछि अहिले नियमित बजार अनुगमन हुन थालेको हो ।

बिहीबार जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्व र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेको समन्वयमा नेपालगन्जका विभिन्न ठाउँमा माछा, मासु पसल अनुगमन गरिएको छ । त्यसक्रममा गुणस्तरहीन आशंका गरिएको मासु नष्ट गरिएको छ भने पसललाई जरिवाना पनि गरिएको छ ।

जयसपुर स्थित एउटा फ्रेस हाउसमा अनुगमनका क्रममा सरसफाई नरहेको तथा बिलबिजक जारी नगरेको पाइएपछि वाणिज्य कार्यालयले १० हजार जरिवाना गरेको अनुगमनमा सहभागी खाद्य अधिकार सञ्जाल बाँकेका अध्यक्ष बसन्त गौतमले जानकारी दिएका छन् । अनुगमन टोली देखेपछि आलिया फ्रेस हाउसका सञ्चालन पसल बन्द गरेर हिडेका थिए ।

अनुगमन गरिएका प्रायः मासु पसलमा कैफियत भेटिएको थियो । गणेशमानचोक स्थित सुफियान फ्रेस हाउसमा २९ केजी खान आयोग्य माछा, साढे २ केजी कुखुराको मासु सडेको, ३ केजी प्रतिबन्धित मंगुर माछा फेला परेपछि जफत गरी नष्ट गरेको छ । बिल बिजक जारी नगरेकाले उक्त पसललाई ५ हजार जरिवाना गरिएको थियो । त्यस्तै, जयसपुर स्थित मोहम्मद सोफियान फ्रेस हाउसमा खराब अवस्थामा रहेको करिब ४ केजी मासु र ७ केजी सडेगलेको अवस्थामा रहेको खसीको मासु जफत गरी नष्ट गरिएको छ । अनुगमन समितिले उक्त पसललाई २० हजार जरिवाना गरेको छ ।

त्यस्तै, धम्बोझीमा रहेको हाम्रो फ्रेस हाउसमा गरिएको अनुगमनमा खान आयोग्य खसीको ११ केजी र कुखुराको ३.५ केजी मासु बरामद गरी नष्ट गरिएको छ । उक्त पसललाई २० हजार जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ ।

अनुगमन टोलीलाई देखेर जमुनाहमा दुई वटा खुला बिक्रेता पसल छाडेर भागेपछि बिक्री स्थलबाट ३५ केजी माछा नष्ट गरिएको छ भने बिक्री स्थलमा रहेको रु ८ हजार २ सय ८० नगद, नोकिया मोबाइल सेट –१ र माछा काट्ने औजार, ढक तराजु २ थान बरामदी मुचुल्का सहित स्थानीय जमुनाह प्रहरीलाई बुझाइएको प्रशासनले जानकारी दिएको छ ।

अनुगमनमा भेटेनरी अस्पतालका प्रमुख कमला अधिकारी, वाणिज्य कार्यालयका विष्णु प्रसाद धिताल, खाद्य प्राविधिक तथा अनुसन्धान कार्यालयका एकराज बुढाथोकी लगायतको सहभागिता रहेको थियो ।

Previous Post

७० लाखमा बिक्यो क्षेत्रीको एप

Next Post

डा. प्रतिकलाई विश्वच्याम्पियनशीपमा स्वर्ण

Next Post
डा. प्रतिकलाई विश्वच्याम्पियनशीपमा स्वर्ण

डा. प्रतिकलाई विश्वच्याम्पियनशीपमा स्वर्ण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना

‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना

May 13, 2026
किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

May 13, 2026

महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन

May 13, 2026
दाङका थारू बस्तीमा बज्न थाले ‘सखिया’ र ‘झुमरा’

थारु पहिचान संरक्षणमा एकजुट हुन तीन प्रदेशका अगुवाको आह्वान

May 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version