उपनिर्वाचनमा एमालेले तोक्यो उम्मेदवार

नेकपा ९एमाले०ले इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा...

Read moreDetails

गृहमन्त्रीको राजीनामा माग्दै राँके जुलुस निकालेको नेविसंघ र प्रहरीबीच झडप

गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ) र प्रहरीबीच झडप भएको छ । बिहीबार काठमाडौंको पुतलीसडकस्थित शंकरदेव...

Read moreDetails

एमाले डडेलधुराको अध्यक्षमा शाही

नेकपा एमाले डडेलधुराको अध्यक्षमा गजेन्द्रबहादुर शाही सर्वसम्मत चयन हुनुभएको छ । भित्री मधेश जोगबुडाको परशुराम नगरपालिका १२ मा रहेको परशुराम...

Read moreDetails

एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनबाट लक्ष्मी बुढा अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । यसअघि कार्यवाहक अध्यक्ष...

Read moreDetails

सरकारको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक

सत्तारूढ गठबन्धनको न्यूनतम नीतिगत र साझा सङ्कल्प सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र...

Read moreDetails

सैद्धान्तिक र बैचारिक ज्ञान बढाउन एमालेले लियो परीक्षा

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले संगठित सदस्यहरूको वैचारिक र सैद्धान्तिक ज्ञान बढाउने उद्देश्यले पहिलो पटक आधारभूत तहको परीक्षा लिएको छ ।...

Read moreDetails

महरा पक्राउबारे ओलीको टिप्पणी, `माओवादी पक्राउ पर्दैनन्, सुन तस्कर पक्राउ पर्ने हुन्´

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले आफूतिर नलागेको झोकमा गृहमन्त्री रवि लामिछानेलाई फसाउन लागेको आरोप लगाएका छन् ।...

Read moreDetails
Page 9 of 25 1 8 9 10 25

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?