For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, June 21, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

साइबर अपराधबाट महिला बढी पीडित

byDainik Nepalgunj
July 7, 2024
in News, मुख्य समाचार
0 0
0
साइबर अपराधबाट महिला बढी पीडित
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

नेपालमा बढ्दो साइबर अपराधका घटनामा पीडित हुनेहरुको संख्या मध्ये अत्याधिक महिला हुने गरेको पाइएको छ । पछिल्लो सात बर्षदेखि नेपाल प्रहरीको साइबर ब्यूरोमा कार्यरत प्रहरी नायब उपरीक्षक प्रदिन ताम्राकारले शनिबार एउटा कार्यक्रममा भने, ‘९० प्रतिशत तथ्यांकमा महिलाहरु नै पीडित पाइएको छ ।’

त्यसो हुनुको तमाम कारणहरु औंल्याउँदै साइबर अपराध विज्ञ ताम्राकारले झट्ट विश्वास गरिहाल्ने बानी र साइबर अपराध विरुद्धको सचेतना अभावले त्यसो भएको पाइएको बताए । ‘समस्या आउने वित्तिकै प्रहरी कहाँ पुग्नुको साटो लुकाउने प्रवृत्तिले झनै पीडित हुने अवस्था पाइएको छ’, साइबर अपराधमा यौनजन्य क्रियाकलापले निकै ठूलो संख्या ओगटेको तथ्य प्रस्तुत गर्दै ताम्राकारले भने, ‘लुकाएर भन्दा प्रहरी कहाँ पुगे समस्या छिटो समाधान हुन्छ ।’

नेपाल प्रहरीको साइबर ब्यूरोमा दैनिक ८०–९० घटना विरुद्ध उजुरी आउने गरेको तथ्य प्रस्तुत गर्दै प्रहरी नायब उपरीक्षक ताम्राकारले दैनिक २ सय बढी घटना सामाजिक सञ्जाल फेसबुकसँग सम्बन्धित मात्रै रहेको बताए । ‘घटनाको संख्या घट्ने अवस्था छैन’, अपराध अनुसन्धानका लागि २०६३ सालकै विद्युतीय कारोबार ऐनमा निर्भर रहनु परेको गुनासो सुनाउँदै साइबर अपराध विज्ञ ताम्राकारको प्रश्न थियो, ‘त्यसले अहिले विकसित भएको एआईलाई कसरी सम्बोधन गर्छ ?’

डिजिटल मार्केटिङ्ग कम्पनी, डटवक्र्सले नेपालगन्ज उपमहानगरपालिका वडा नं। १८ सँगको सहयोगमा आयोजना गरेको शिक्षकहरुलाई साइबर अपराध सचेतना कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै प्रहरी नायब उपरीक्षक ताम्राकारले सामाजिक सञ्जालका कर्पोरेट कार्यालयहरु नेपालमा नभएका कारण पनि अपराध विरुद्धको अनुसन्धानमा भैरहेको अप्ठ्यारो खुलासा गरे ।

Previous Post

बाँके : बाढीको जोखिममा रहेका एक सय ३५ लाई सुरक्षित स्थानमा सारियो

Next Post

‘विद्यालयबाटै साइबर शिक्षा’

Next Post
‘विद्यालयबाटै साइबर शिक्षा’

‘विद्यालयबाटै साइबर शिक्षा’

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    लुम्बिनीमा १७ लाख घनफिट बढी काठ उत्पादन

    लुम्बिनीमा १७ लाख घनफिट बढी काठ उत्पादन

    June 20, 2025
    राज्यले यसो किन गर्दैन ?

    राज्यले यसो किन गर्दैन ?

    June 20, 2025
    २४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ

    June 20, 2025
    भ्रष्टाचारविरुद्ध सडक सभा

    भ्रष्टाचारविरुद्ध सडक सभा

    June 20, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version