For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, July 2, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Blog

लुम्बिनी प्राविधिक विश्वविद्यालयको विस्तार र भविष्य

byDainik Nepalgunj
July 2, 2025
in Blog
0 0
0
लुम्बिनी प्राविधिक विश्वविद्यालयको विस्तार र भविष्य
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

शैक्षिक रूपान्तरणको थालनीस्वरूप आर्थिक वर्ष २०७९/८० मा लुम्बिनी प्राविधिक विश्वविद्यालयको स्थापना हुँदै बाँकेमा पहिलो पटक प्राविधिक शिक्षालाई संस्थागत स्वरूप दिइयो ।

कुल १० करोड रुपैयाँको प्रारम्भिक बजेट विनियोजनसहित सुरू गरिएको लुम्बिनी प्राविधिक विश्वविद्यालयले बाँकेको शिक्षा क्षेत्रमा ऐतिहासिक मोड सिर्जना ग¥यो ।

२०७९ असार १८ गतेबाट औपचारिकरूपमा सञ्चालनमा आएको विश्वविद्यालयले सुरुमा दुई संकाय– वि.टेक ईन सिएस एण्ड एआई (कम्प्युटर साइन्स एण्ड आर्टिफिसिएल ईन्टिलिजेन्स), र वि.टेक ईन आईटी मार्फत शैक्षिक यात्रा आरम्भ ग¥यो । पहिलो ब्याचमा वि.टेक ईन सिएस एण्ड एआईमा १६ जना र वि.टेक ईन आईटीमा २१ जना गरी कुल ३७ जना विद्यार्थीले भर्ना लिए। यो सहभागिताले बाँकेको शैक्षिक सम्भावनामा नयाँ आशा पलायो ।

तर, त्यसपछिको चालु आर्थिक वर्ष २०८०/८१ मा विश्वविद्यालयको बजेट ९ करोड रुपैयाँमा सीमित भयो । यद्यपि, बजेट अभाव चुनौतीबीच पनि विश्वविद्यालयले शैक्षिक विस्तारको गतिलाई निरन्तरता दिँदै दुई नयाँ संकाय– वि.टेक ईन सिभिल इन्जिनियरिङ र वि.टेक ईन आइ.टी इन्जिनियरिङ सञ्चालनमा ल्यायो ।
सिभिल इञ्जिनियरिङको पहिलो ब्याचमा ४८ जना र आइ.टी इञ्जिनियरिङमा २३ जना विद्यार्थीले नाम दर्ता गरेका छन्। त्यस्तै, दोस्रो ब्याचमा वि.टेक ईन सिएस एण्ड एआईमा २३ जना र वि.टेक ईन आईटीमा ३५ जना विद्यार्थीले भर्ना लिएका छन् ।

छोटो अवधिमा संकाय र विद्यार्थी संख्या दुबैमा देखिएको उत्साहजनक वृद्धि विश्वविद्यालयप्रति बढ्दो विश्वासको प्रमाण हो। यस्ता तथ्यांकहरूले बाँकेको प्राविधिक शिक्षामा उज्यालो भविष्य संकेत गर्छन् ।

यसैबीच, आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लुम्बिनी प्रदेश सरकारले विश्वविद्यालयको लागि ५ करोड रुपैयाँ चालू अनुदान र ६ करोड रुपैयाँ पुँजीगत अनुदान सहित कुल ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यसले विश्वविद्यालयको पूर्वाधार सुदृढीकरण र शैक्षिक गुणस्तर वृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयको यो शैक्षिक यात्रा बाँकेको मात्रै नभई सिंगो प्रदेशकै लागि उच्च शिक्षामा गहिरो सम्भावनाको नयाँ आयाम बन्ने दिशातर्फ अग्रसर देखिन्छ ।

Previous Post

सिक्टा सिँचाइः पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न

Next Post

यसरी चल्दैछ, लुम्बिनी प्राविधिक विश्वविद्यालय

Next Post
यसरी चल्दैछ, लुम्बिनी प्राविधिक विश्वविद्यालय

यसरी चल्दैछ, लुम्बिनी प्राविधिक विश्वविद्यालय

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई समयसापेक्ष बनाउनुपर्नेमा जोड

    लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई समयसापेक्ष बनाउनुपर्नेमा जोड

    July 2, 2025
    सुनचाँदी व्यवसायी रिले अनसनमा

    सुनचाँदी व्यवसायी रिले अनसनमा

    July 2, 2025
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    महिला फुटबलः आज नेपाल र श्रीलङ्का भिड्दै

    July 2, 2025
    लुम्बिनी प्राविधिक विश्वविद्यालयको भविष्य संयुक्त पहल र सहकार्यमा निर्भर

    लुम्बिनी प्राविधिक विश्वविद्यालयको भविष्य संयुक्त पहल र सहकार्यमा निर्भर

    July 2, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version