For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, September 22, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

व्यवसाय बन्द गर्दा खारेज, स्थगित गर्न त बिर्सनु भएको छैन ?

byDainik Nepalgunj
July 11, 2025
in Blog
0 0
0
व्यवसाय बन्द गर्दा खारेज, स्थगित गर्न त बिर्सनु भएको छैन ?
Share on FacebookShare on Twitter

सञ्चालनमा रहेको व्यवसाय बन्द गरेपछि सम्बन्धित निकायमा खारेज वा स्थगन प्रक्रिया नगर्दा व्यवसायीहरू लाखौं रूपैयाँ जरिवाना तथा कर तिर्न बाध्य हुने अवस्था सिर्जना हुने गरेको छ । विभिन्न सरकारी निकायहरूमा दर्ता गरेर सञ्चालन गरिएका व्यवसायहरू बन्द गर्दा समयमै कानुनी प्रक्रिया पूरा नगर्दा व्यवसाय सञ्चालकको नाममा प्रत्येक वर्ष अनिवार्य कर थपिँदै जाने प्रावधान अनुसार वर्षेनि जरिवाना पनि संचित हुँदै जान्छ ।

‘धेरै व्यवसायीहरूले व्यवसाय बन्द गरेपछि त्यसलाई खारेज गर्नु आवश्यक नठानी बेवास्ता गर्ने गरेका छन्’, बिहीबार नेपाल पत्रकार महासंघ बाँकेको समन्वयमा आन्तरिक राजश्व कार्यालय नेपालगन्जले पत्रकारहरूका लागि आयोजना गरेको अभिमूखिकरण कार्यक्रममा कर अधिकृत किरण डाँगी आफ्नो प्रस्तुति राख्दै भने, ‘तर व्यवसाय दर्ता कायम रहँदा कर विवरण नबुझाएको कारणले प्रत्येक वर्ष जरिवाना थपिँदै जान्छ । बर्षौ वेवास्ता गर्दा लाखौं रूपैयाँ तिर्नुपर्ने अवस्था आउन सक्छ ।’

विशेष गरी स्थायी लेखा नम्बर लिएको व्यवसायले व्यवसाय बन्द गरेपछि कम्तीमा पनि स्थगन प्रक्रिया अनिवार्य रूपमा पूरा गर्नुपर्छ । त्यस्तै, मूल्य अभिवृद्धि कर दर्ता भएको व्यवसाय भएमा पूर्ण खारेज गर्नुपर्ने प्रावधान छ ।

व्यवसाय बन्द गरेपछि सम्बन्धित उद्योग कार्यालय, कम्पनी रजिष्ट्रारको कार्यालय वा अन्य दर्ता निकायबाट व्यवसायिक फर्म खारेज गरेपछि मात्र आन्तरिक राजस्व कार्यालयमा प्रक्रिया अगाडि बढाउन सकिन्छ । भविष्यमा कुनै पनि सरकारी सेवामा अवरोध नआओस् भन्ने हेतुले व्यवसाय बन्द गर्ने वित्तिकै कानुनी प्रक्रिया पूरा गरेर व्यवसाय स्थगन वा खारेज गर्नुपर्ने आवश्यकता अत्यन्तै कर अधिकृत महत्वपूर्ण रहेको डाँगीले बताएका थिए ।

कर अधिकृत डाँगीले कार्यालयले सम्पादन गर्ने काम, प्रवाह गर्ने सेवाको प्रकृति, कर सम्बन्धि नयाँ स्किम लगायतका विषयमा प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रममा बोल्दै आन्तरिक राजश्व कार्यालय बाँकेका प्रमुख पूर्ण प्रसाद न्यौपानेले करदाता शिक्षा प्रवाहका निम्ति मिडियाको अहम् भूमिका रहेको बताए । उनले कर संकलन दर बढाउन मिडियाको साथ आवश्यक रहेको भन्दै आफूहरूमाथि पनि निरन्तर निगरानी हुनुपर्ने बताए । न्यौपानेले कर छली, करको दायरामा नआउने लगायतका समस्यामा खोज पत्रकारितामार्फत खबरदारी गर्न आग्रह समेत गरे । उनले मिडिया सहकार्य र मिडियामैत्री वातावरण सिर्जनामा आफूहरू प्रतिबद्ध रहेको समेत बताए ।

कार्यक्रमका प्रमुख अतिथि, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले करदाता शिक्षाका लागि मिडिया सशक्त माध्यम भएको बताए । गिरीले कर सम्बन्धि सूचना र जानकारी सम्प्रेषण, कर संकलन र खर्चमा निगरानी, कर छली खुलासा, कर तिर्नु नागरिकको कर्तब्य हो भन्ने चेतना फैलाउन, कर सम्बन्धि शिक्षा र सचेतना अभिबृद्धि गर्न सञ्चारकर्मीहरूले भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले आन्तरिक राजश्व कार्यालय मिडियामैत्री देखिएको बताउँदै सूचना प्रवाह र मिडिया सहकार्यका लागि पनि अग्रसरता देखाइरहन आग्रह गरे ।

Previous Post

सुनचाँदी व्यवसाय सुचारु हुँदै

Next Post

‘भारतीय पर्यटकप्रति दृष्टिकोण बदलौं, व्यवहार सुधारौं’

Next Post
‘भारतीय पर्यटकप्रति दृष्टिकोण बदलौं, व्यवहार सुधारौं’

‘भारतीय पर्यटकप्रति दृष्टिकोण बदलौं, व्यवहार सुधारौं’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

बाँके : प्रहरीमा १५२ मुद्दा दर्ता, १३७ प्रतिवादी पक्राउ

September 22, 2026
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

बाँकेका ७९ वडामा कांग्रेस अधिवेशन सकियो

September 22, 2026
आफ्नै दृष्टिमा

आफ्नै दृष्टिमा

September 22, 2026
असीको कसीमा सनत रेग्मी, शब्दले गरिंदै सम्मान

असीको कसीमा सनत रेग्मी, शब्दले गरिंदै सम्मान

September 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version