For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, September 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

पिटर जी को बकपत्र र उनको टोट्को

byDainik Nepalgunj
February 6, 2024
in विचार
0 0
0
पिटर जी को बकपत्र र उनको टोट्को
Share on FacebookShare on Twitter

यसै वर्षको असोज महिनामा प्रकाशित भएको नरेन्द्र जङ्ग पिटर द्धारा लिखित बकपत्र पुस्तकका सन्दर्भमा केही लेख्ने विचार आयो । हुन त पुस्तकको समग्र समिक्षा वा चिरफार गरेको भए पनि हुन्थ्यो । आलेख लामो हुने र पुस्तकका सम्बन्धमा अन्तरक्रिया भइसकेको हुँदा त्यस तर्फ लागिन् । तर पुस्तकको पृष्ठ ६६, ७१, ११९ र १६४ मा मेरो नाम र म सँगै जोडिएका अस्पष्ट द्धअर्थि लाग्ने विषय भएको हुँदा नेपालगञ्ज घरमा आएको समयमा लेखक मित्र पनि नेपालगञ्ज भएको सन्दर्भ पारेर यसलाई उजागर गर्ने प्रयास गरेको छु ।

“सँगै सुते खुट्टा लाग्छ” भन्ने लोकोक्ती जस्तै जो सँग बढी साथ संगत भयो उनीहरु बिच दुःख सुख सन्चो विसन्चो, घर व्यवहारका कुरा बढी हुन्छन् । अहिले पनि पिटर जी का २ भाई सँग मेरो राम्रो सम्बन्ध छ । अझ अत्यन्त व्यवहारिक मृदुभाषी भाई मिठाराम जी सँग अझ बढी सम्बन्ध रहेको छ । पुस्तकमा मेरो र पिटर जी बिच भएका धेरै कुरा मध्य उहाँलाई महत्व लागेका विषयहरु लेख्नु भएको छ । मैले यस्तै पुस्तक लेखेको भए मेरो निम्ति यी प्रसंगले महत्व राख्दैनथे । पुस्तकमा उल्लेखित मेरो प्रसंगहरु र लेखक पिटरसँग मेरो चिनजानका बारेमा केही लेख्ने जमर्को गर्दैछु ।

२०४३ साल तिर मेरो सरुवा नेपालगञ्ज भयो । राजनैतिक रुपमा म तत्कालिन चौथो महाधिवेशन धारको नेकपा मशालको पार्टी सदस्य थिए । मेरो सरुवाको जानकारी पार्टीमा राख्दा म संलग्न पार्टीका सेक्रेटरी हाल नेकपा क्रान्तिकारीका पिविएम दिनेश शर्माले पिटर जीलाई सम्पर्क शुत्र बनाई पार्टीको अति गोप्य पत्र मलाई थमाएका थिए । पिटर शब्दले मलाई कौतुललता जिज्ञासा थपेको थियो । मेरो वि.एल. को पडाई समाप्त भएको आई.एल. नेपालगञ्जमै अध्यायन गरेको, हाट बजार गर्ने नेपालगञ्ज देखि म पूर्ण परिचित थिए । 

०३६ सालको जनमत संग्रहमा सर्वप्रथम सल्यान जिल्लामा बहुदल प्रचार प्रसार समितिको संयोजक बनि कांगे्रशी नेता छवि प्रसाद देवकोटा, लिला के.सी. जस्ता पुराना कांग्रशी नेताहरुसँग आम सभाहरुमा भाषण दन्काएको मलाई पार्टीको अनुशासन, गोपनियता, लेवी, जिम्मेवार, सेल्टर, सम्पर्क शुत्र, नेतृत्वको सुरक्षा जस्ता कुराहरु बोध भइसकेको थियो । आफूलाई जिम्मेवारी व्यक्तिको रुपमा सम्झने मैले मित्र एग्रो पसल खोज्दै पार्टीको सरुवा पत्र पिटर जी लाई हस्तान्तरण गरे देखि हाल सम्म दोस्ती कायम गरेकै छु ।

लेखकले पुस्तकको शिर्षक “बकपत्र” राखेर मलाई अलि इश्र्या पैदा गराउनु भएको छ । बयान, बकपत्र अदालत भित्र प्रयोग हुने विषय हुन् । बकपत्रलाई शब्द सागरमा –“मुद्धामा वादी वा प्रतिवादीका साक्षी बस्ने व्यक्तिले भनेका कुरा लेखिएको कागज, साक्षीको बयान भएको कागज” (पृष्ठ ९२७) उल्लेख गरिएको छ । वास्तविक राज्यको अदालतमा गएर लेखकले आज सम्म बकपत्र गरेको जस्तो लाग्दैन । उहाँहरुको जन अदालतमा के गर्नु भयो थाहा भएन । कालाकोट लगाउने धेरै मित्रहरुसँग उहाँको राम्रो सम्बन्ध भए पनि विभिन्न माध्यामबाट ‘कालाकोटे’ भनेर ब्याङ्ग्य गरेको पाउँछु । पुस्तकको नाम बकपत्र पर्नुमा कुनै वकिलको भूमिका थियो वा संयोग प¥यो उहाँलाई नै थाहा होला ।

पुस्तक भित्रका अन्तर कुन्तर नियाल्दै लेखकको पूर्खेउली थलो भमरकोटको बालापन देखि सलाम जिन्दगी सम्मका समग्र समिक्षा गर्ने मेरो मनसाय होइन । मेरै बारेमा उल्लेखित प्रसंगको मात्र प्रष्ठ पार्ने यस लेखको उद्देश्य रहेको छ ।

पृष्ठ ७१ को –“मैले विशेष सूचना पाए अनि लामिछानेलाई तत्काल नेपालगञ्ज छोड्न भने”

लेखक र मेरो नाता सम्बन्ध कुनै थिएन । हामी विचारले मित्र भएका थियौँ । माओवादीले फाल्गुण १ गते देखि ‘जनयुद्ध’ शुरु गरेपछि के गर्ने के गर्ने भूमिगत हुने कि नहुने सोच्दै थियौँ मैले जागिरीको आडमा भूमिगत नहुने दृढ निर्णय गरे । पिटर जी भूमिगत हुन प्रोत्साहित गर्नु हुन्थ्यो । एक दिन बेलुका दुवैले टन्न रक्सी खाएर हामी छुट्टिदै गर्दा घम्वोजी देखि मेरो घर गणेशपुर जाने मोड्मा पुग्दै गर्दा तपाई मारिने लिष्टमा पर्नु भएको छ, मलाई थाहा छ, शुत्र भन्दीन तपाई भूमिगत हुनुहोस् । भन्न लाग्नु भो । मैले मानिन । आज सम्म यस बारेमा सोध खोज गरेको छैन । साच्चै हो वा पिटर जी का हावा कुरा हुन् । मेरो सरुवा भयो सरुवा हुन पूर्व नेपाली कांंग्रेशका पूर्व संसद मैकु वाल्मीकी आमा एक जना कर्मचारी संघका जिल्ला सदस्यबाट पूर्व जानकारी पाएको थिए । कसैलाई थाहा नदिएर गुमनाम कृष्ण कटवालले नेपालगञ्ज एरपोर्टबाट भूमिगत शैलीमा मलाई प्लेन चढाएका थिए ।

पृष्ठ ११९ –‘घुम्वाराहीमा केशव शर्माको घरमा अधिवक्ता मनोहर लामिछाने मार्फत पूर्व प्र.मं. मरीचमान सिंह श्रेष्ठसँग भेटे’ – पंचायत कालमा पूर्व प्र.मं. मरीचमान श्रेष्ठ ज्यू सँग मेरो सम्बन्ध नराम्रो थियो न नराम्रो । बहुदल आई सकेपछि बुझ्दै जाँदा उनी भित्र रहेको राष्ट्रवादी भावनाले मलाई प्रभावित पा¥यो । उनी प्र.मं. हुँदा भारतले राखेका प्रस्तावहरु मलाई देखाउनु भयो । दरबार र दरबार भित्रको विदेशी प्रभाव, बहुदल आइसकेपछि विदेशीहरुको पार्टी भित्रको प्रभाव, हाम्रा कमि कमजोरी आदि बारेमा विचार विमर्श भइनै रहन्थे । यसै सेरो फेरोमा समय मिलाउँदा पि.एस.ओ. लाई छल्दै सर्वोच्च अदालतका पूर्व न्यायाधिश बमकुमार श्रेष्ठको मिवासमा पुजामा आएको मौका पारी छैवैमा रहेको मेरो सालाको घरमा मैले भेट गराएको थिए । पिटर जी मात्र होइन माओवादीका धेरै ठुला नेताहरुलाई पि.एस.ओ. लाई नाटकिय पाराले छल्दै मरिचमान श्रेष्ठसँग मैले भेट गराएको छु ।

पृष्ठ १६४।१६५– ‘मेरो टोट्को मध्येको एक मनोहर पनि हो’ “के को ख्यास ख्यास पार्टीबाट राजिनामा दिनोस” पिटर जी को पार्टी असन्तुष्टि बढ्दै जाँदा उहाँलाई व्याङ्ग्य पनि गर्थे । एउटै पार्टीमा हुँदा पनि सुप्रीमोको छाटकाट प्रति मलाई व्याङ्ग्य गर्ने मन लाग्दथ्यो । पार्टीका कयौ कार्यक्रममा – “महाराज पदार रहाहै” भन्ने गर्थे । त्यस्तै किर्तिपुरको अडिटोरियम हलमा भएको एउटा कार्यक्रममा महाराजा शैलीको प्रवृत्ति प्रति मेरो तितो अभिव्यक्ति उहाँलाई मन परेको थिएन । पार्टी विभाजन पश्चात म बैध तर्फ लागे भने उहाँ पुरानै घरमा, तर हामी बिचको आउ जाउ बाख्लो थियो । एक दिन विहान उहाँको कोठामा जाँदा पार्टीका विगत वर्तमान र भविश्यका कुरा चले । कुरै कुरामा दक्षिणपन्थी अवसर वादीमा लागेको महशुश हुँदा हुँदै के को ख्यास ख्यास पार्टी छोडेर फिल्डमा आउनुहोस भनेको थिए के झोक चल्यो फेस बुके राजिनामा दिनु भए छ ।

पृष्ठ ६६ – माओवादीको बुद्धिजीवि संगठनको मुख पत्र प्रकाशन र क. दिवाकरको (पोष्ट बहादुर वोगटी) खप्पीको प्रसंग छ – उक्त सम्बन्धमा – सो मुख पत्रको सम्पादकहरु नरेन्द्र जंङ्ग पिटर, मनोहर लामिछाने, हरि श्रेष्ठ ३ जना रहेका थियौँ । विविध कारणले छपाइमा ढिलाई भएको मात्र होइन क. दिवाकरले मंसिर तिर मेरो लेख नछाप्ने भन्नु भएको रहेछ । अर्थात् मेरो लेख सेन्सरमा परेछ । मैले मानिन । मेरा र दिवाकर दाईका बिचको सम्पर्क शुत्र पिटर जी नै हुनुहुन्थ्यो । त्यसपछि उहाँले क. विष्णु पोखरेल (बर्दिया) लाई भन्नु भो । मैले मानिन । अनि कृष्ण सेन इच्छुकलाई जिम्मा दिनु भो । उहाँले भनेको पनि मानिन । (विष्णु जी र सेन जी सँग मेरो आत्मीय सम्बन्ध भएको जानकारी भएकोले हुन सक्छ । दुबै जना जनयुद्ध कालमै सहिद हुनु भयो) । मैले पार्टी छोड्ने सम्म भने । मै सम्पादक, मैले विज्ञापन उठाएको, पैसा दिएको । मेरै लेख न छाप्ने भनेर जिद्धी लिँदै लेखलाई मुख पत्रमा छापियो । फाल्गुण १ गते विहानै ३ हजार कपि १ या २ ठेला मेरा घर गणेशपुर पठाई दिए छन् । मैले पिटर जी को मित्र एग्रोमा पठाए । उहाँले पुनः मेरो घरमा व्यवस्थापन गर्न समिलो हुन्छ भनि पठाई दिनु भो । मैले पुनः हरि जी को छापाखानामा पठाए । उहाँले पुनः पिटर जीको मित्र एग्रोमा पठाउनु भएछ । अनि हामी तिन जना मिलेर मित्र एग्रोको डेडस्पाएर विसादीको भित्री भागमा व्यवस्थापन ग¥यौँ । पछि हेर्दा पिटर जीले आफ्नो नाम मुलेन्द्र दुलाल राख्नु भएको रहेछ । मेरो लेख सेन्सर हुनुको कारण – जनयुद्ध हुने कुरा मलाई थाहा नभए पनि – नेपालमा गुरुल्ला युद्ध बारेमा लेखेको रहेछु । कर्मचारीको अफ्टारो थाहा पाएर मलाई माया गरेर पो त्यो लेख हटाउने भनेका रहेछन् । मेरो ढिपीको बारेमा क. दिवाकर मंन्त्री हुँदा सम्म मलाई भनिरहनु हुन्थ्यो । पछि २४ जिल्लाका बुद्धिजीवि नेपालगञ्जमा भेला हुँदा पाउना घरमा विवाहको कार्यक्रमको अभिनय गरी भूमिगत शैलीमा कार्यक्रम गर्दा सहभागीलाई वितरण गरिएको थियो । सो कुरा थाहा भएर पिटर जी को नामै उल्लेख गरेर राष्ट्रिय समाचार पत्रिकामा समाचार पनि छानिएको थियो ।

यसरी पुस्तकमा मेरा प्रसंगमा अस्पष्ट भएका कुराहरुलाई पाठकहरुलाई बुझ्न सजिलो होस् भनि लेखिएको हो । वर्तमानमा म कुनै पार्टीमा नलागी स्वतन्त्र रुपमा आफ्नै व्यवसायमा रमाई रहेको छु भने पिटर जी कुन पार्टीमा हुनुहुन्छ थाहा छैन ।

Previous Post

जलवायु शिखर सम्मेलन कोप २८ कसरी संपन्न भयो ?

Next Post

यूरोपियन यूनियनको टोली नेपालगन्जमा

Next Post
यूरोपियन यूनियनको टोली नेपालगन्जमा

यूरोपियन यूनियनको टोली नेपालगन्जमा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

चार राउण्ड फायर गरी लागुऔषध सहित एक पक्राउ

September 23, 2026
सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

September 23, 2026
चार थान भरूवा बन्दुक बरामद

तीन सयभन्दा बढी अवैध हतियार बरामद

September 23, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

होटलमा अनलाइन सट्टेबाजी, ४८ नियन्त्रणमा

September 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version