For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, September 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

संविधान दिवस, जेनजी आन्दोलन र जनअपेक्षाको बाटो

byDainik Nepalgunj
September 17, 2025
in विचार
0 0
0
संविधान दिवस, जेनजी आन्दोलन र जनअपेक्षाको बाटो
Share on FacebookShare on Twitter

पृष्ठभुमि :
नेपालको संविधान २०७२ सालमा लामो संघर्ष, राजनीतिक आन्दोलन र सहमतिको परिणाम स्वरूप जन्मिएको ऐतिहासिक उपलब्धि हो । यसले नेपाली जनताको दशकौँको सपना—संघीय लोकतान्त्रिक गणतन्त्र, समानता, समावेशी प्रतिनिधित्व, मौलिक अधिकार र सामाजिक न्याय—लाई संविधानिक दस्तावेजमा परिणत ग¥यो । तर संविधान जारी भएको एक दशक पूरा हुदा यसको कार्यान्वयनमा देखिएका चुनौती देखिए । देशमा सुशासन, कानूनी शासन, मानव अधिकार र जनजिबिका सवालमा जनता बीच बढ्दै गएको असन्तुष्टि गम्भीर प्रश्नको रूपमा देखा पर्दै गए । हालैको “जेनजी आन्दोलन” ले संविधानको सार्थकता, दलहरूको लोकतान्त्रिक अभ्यास र जनअपेक्षाको प्रश्नलाई नयाँ टृष्टिकोणबाट हेरिनु पर्दछ भन्ने पश्न उब्जाएको छ ।

संविधान २०७२ का विशेषता र उपलब्धि ः
नेपालको संविधानलाई विश्वकै प्रगतिशील संविधानहरू मध्ये एक मानिन्छ । यसले धर्मनिरपेक्षता, संघीयता, समानुपातिक समावेशी प्रतिनिधित्व र मौलिक अधिकारलाई संविधानमै सुनिश्चित गरेको छ । विशेष गरी महिला, दलित, आदिवासी–जनजाति, मधेसी, पिछडिएका वर्ग र भूगोलका आधारमा वञ्चित जनसमुदायलाई राज्यको शक्ति–संरचना र अवसरमा सहभागिता दिलाउने व्यवस्था उल्लेखनीय छ ।
संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै केन्द्र, प्रदेश र स्थानीय तहमा सत्ता बाँडफाँड गरेको छ । यसरी विकेन्द्रित शासन प्रणालीले सेवा–सुविधा नागरिकको ढोकासम्म पु¥याउने आशा जगाएको थियो । मौलिक अधिकारलाई व्यापक बनाउँदै स्वास्थ्य, शिक्षा, रोजगारी, सामाजिक सुरक्षा लगायतका क्षेत्रलाई नागरिकको अधिकारको रूपमा घोषणा गर्नु संविधानको अर्को ठूलो उपलब्धि रहेको छ ।

संविधान कार्यान्वयनका चुनौती ः
तर, संविधान जारी भएको मात्र एक दशकको अन्तरालमै यसको कार्यान्वयन गम्भीर प्रश्नमा परेको छ । संघीय संरचना अपेक्षा अनुसार काम गर्न सकेको छैन । प्रदेश सरकारहरूको भूमिकामा अझै अस्पष्टता छ भने स्थानीय तहमा स्रोत, साधन र क्षमता अभाव छ । भएका श्रोत साधनको सहि सदुपयोग हुन सकेको छैन । जसका कारण जनतामा निरासा र आक्रोस बढ्दै गयो ।
न्याय प्रणालीमा ढिलासुस्ती, भ्रष्टाचार र पहुँचमा असमानता यथावत् छ । दलिय भागवण्डामा न्यायाधीश नियुक्ती, न्यायमा उपभोक्ताको न्यायमा सहज पहुँचको अभाव, मुद्धामा सेटिङ्ग, बेन्च सपिङ्ग लगायतका न्याय क्षेत्रमा बिकृती र बिसंगती मौलाउदै जादा न्यायिक सुशासनमा समस्या देखिए । समावेशी लोकतन्त्र र समान प्रतिनिधित्वका संवैधानिक प्रावधानहरू व्यवहारमा प्रभावकारी कार्यान्वयन हुन सकेनन । कतिपय दलित, महिला वा पिछडिएका वर्गका लागि अवसर अझै पनि औपचारिक सीमिततामा मात्र देखिन्छ । संविधानले दिएको अधिकार नागरिकले जीवनमा प्रत्यक्ष अनुभूत गर्न नसक्दा राम्रो संविधान भए पनि यसको सार्थकतामै प्रश्न उठ्न थालेको छ । संबैधानिक सर्वोच्चता, बिधिको शासन र मानव अधिकारको संरक्षण, नागरिक अधिकारका प्रश्नहरु उठ्दा आम नागरिकमा बितृष्णा र असन्तोषका स्वरहरु बढ्दै गयो ।

राजनीतिक दलहरूको भूमिका ः संविधान कार्यान्वयनमा राजनीतिक दलहरूको भूमिका निर्णायक हुन्छ । तर पछिल्ला दश वर्षमा दलहरूको गतिविधिले संविधानलाई जीवन्त बनाउन भन्दा सत्ता–स्वार्थ, पद–प्रतिस्पर्धा र गठबन्धनको खेलमा बढी समय खर्च गरेको देखिन्छ ।
दलहरूको आन्तरिक लोकतन्त्र कमजोर छ । नेतृत्व परिवर्तन प्रक्रिया अस्वाभाविक ढंगले अवरुद्ध छ, जसले दललाई नयाँ पुस्ताको नेतृत्व–सक्षमता देखाउन दिएकै छैन । नीति–कार्यक्रममा स्पष्ट दिशा र दीर्घकालीन दृष्टि नदेखिएको कारण संविधानले दिएको अवसरलाई व्यवहारमा परिणत गर्ने वातावरण तयार भएन ।

जनअपेक्षा र जनआक्रोस ः जनताले संविधानबाट सुशासन, समान अवसर, सामाजिक न्याय र आर्थिक समृद्धिको अपेक्षा गरेका थिए । तर रोजगार अभाव, भ्रष्टाचार, दण्डहीनता र राज्य संरचनामा असमान पहुँचले यी अपेक्षाहरू निराशामा परिणत भएका छन् ।
विशेष गरी युवा पुस्ता ठूलो संख्यामा विदेशिन बाध्य हुनु, शिक्षा–रोजगारको अवसरमा भेदभाव हुनु र शासन प्रणालीमा अकर्मण्यता देखिनु संविधान कार्यान्वयनमा दलहरूको असफलताको द्योतक हो । परिणाम स्वरूप दलहरू प्रतिको मोहभंग व्यापक बनेको छ र सडकमा आक्रोसको रूपमै प्रकट हुन थालेको छ । यही आक्रोसको अभिव्यक्ति जेनजी आन्दोलन पनि हो ।

जेनजी आन्दोलन ः पृष्ठभूमि र औचित्य
जेनजी आन्दोलन नेपाली युवाहरूको निराशा र असन्तुष्टिको राजनीतिक अभिव्यक्ति हो । यो आन्दोलन केवल एक पुस्ताको विद्रोह मात्र होइन, दशकौँ देखिको अपूर्ण लोकतन्त्र, असफल शासन र अपूरा संविधानिक प्रतिवद्धता प्रतिको प्रतिक्रिया पनि हो ।
रोजगारी, सुशासन, न्याय र समान अवसरका सवालमा युवाहरूले आवाज उठाउनु समय सापेक्ष छ । संविधानले दिएको अधिकार व्यवहारमा पाउन नसक्दा, र दलहरूले अपेक्षा अनुसार दिशा दिन नसक्दा युवाहरू सडकमा उत्रन बाध्य भएका हुन् । यस दृष्टिले आन्दोलन औचित्यपूर्ण छ र यसले जनअपेक्षा र राजनीतिक असफलता दुबैलाई प्रतिविम्बित गरेको छ ।

आवश्यकताको सिद्धान्त र आन्दोलनको वैधानिकता ः
आवश्यकताको सिद्धान्त अनुसार जब राज्यले संविधानका प्रतिवद्धता पूरा गर्न असफल हुन्छ, नागरिकले आन्दोलन मार्फत आफ्नो अधिकार माग्न सक्छ । जेनजी आन्दोलन यही संबिधानबादको आधारभुत मुल्य मान्यता र आवश्यकताको सिद्धान्तमा आधारित रुपान्तरण गरिनु पर्दछ । यस आन्दोलनको वैधानिकता नागरिकको शान्तिपूर्ण अभिव्यक्ति र अधिकारको प्रयोगमा निहित रहन्छ । तर आन्दोलनका क्रममा भएको हिंसा, तोडफोड र आगजनीले यसको नैतिक आधारमा प्रश्न उठाएको छ । त्यस्तै, राज्यले पनि आन्दोलनलाई हिंसात्मक दमन मार्फत दबाउन खोज्दा लोकतान्त्रिक मूल्यमा चोट पुगेको छ । यसले आन्दोलन र राज्य दुवैलाई आत्ममूल्यांकन गर्न बाध्य बनाएको छ ।

संविधान दिवस र जनअपेक्षा ः
आगामी असोज ३ गतेको संविधान दिवस विगत वर्षहरूमा औपचारिक उत्सवको रूपमा मनाइँदै आएको भए पनि यस वर्ष जेनजी आन्दोलनले यसलाई नयाँ अर्थमा व्याख्या गराएको छ । सडकमा देखिएको युवा पुस्ताको असन्तोष र आक्रोसले संविधान दिवस केवल ऐतिहासिक सम्झना मात्र नभई आत्ममूल्यांकनको अवसर पनि हो भन्ने देखाएको छ ।
सरकार र दलहरूले यो सन्देश बुझ्न जरुरी छ—अब नागरिक भाषण वा आश्वासन होइन, ठोस परिणाम र व्यवहारिक सुधार खोजिरहेका छन् । संविधान दिवसलाई सार्थक बनाउन संविधानका प्रतिवद्धता र जनअपेक्षाबीचको खाडल कम गर्नुपर्छ ।

निष्कर्ष ः आगामी बाटो
संविधान २०७२ नेपालका लागि ऐतिहासिक उपलब्धि भए पनि यसको कार्यान्वयनमा देखिएका कमजोरी र दलहरूको असफलताले यसको सार्थकता कमजोर बनाएको छ। जेनजी आन्दोलन यसैको परिणामस्वरूप जन्मिएको हो, जसले जनअपेक्षा, राजनीतिक असफलता र सुधारको आवश्यकता स्पष्ट रूपमा देखाएको छ।
जेनजी आन्दोलनमा क्रममा ज्यान गुमाएका निर्दोष युवाहरूको रगतको श्राप लाग्ने दिन नआवस् । सरकारी, सार्वजनिक संपदा र निजी सम्पत्तिको बिनास र हत्यामा संलग्न व्यक्तिहरुलाई कानूनको दायरामा आउन । यसका लागी उच्च स्तरिय न्यायिक छानविन आयोग गठन गरि त्यसको प्रतिवेदनका आधारमा आन्दोलनका क्रममा भएका घटनाको सत्यतथ्यको उजागर, गभिर मानव अधिकार उल्लघंनमा संलग्नहरु उपर कानूनी कारवाही, अभियोजन र पीडितको परिपुरण र न्यायको प्रत्याभुति दिलाई पर्दछ । कुनै पनि बहानामा अपराधमा संलग्नहरुलाई छुट दिईनु हुदैन । दण्डहिनताको सस्कृतीको अन्त्य र कानूनी शासनको प्रत्याभुतिको लागी सरकारले अभिभावकत्व ग्रहण गरिनु पर्दछु ।

संविधान दिवस अब केवल उत्सव होइन, आत्ममूल्यांकन र सुधारको दिन हुनुपर्छ । संबिधान कार्यान्वयनमा देखिएका चुनौतीको पहिचान गरि सुधारका पक्षहरु यकिन गरि सुधार गरिदै लैजानु पर्दछ । राजनैतिक दलमा आन्तरिक लोकतन्त्र र राजनैतिक सस्कार के कस्तो रह्यो, सुधारका पक्षहरु के के छन् भन्ने कुराको गंभिर समिक्षा गरिनु पर्दछ । संबिधानमा उल्लेखित प्रावधानहरु ब्यवहारिक रुपमै कार्यान्वयनको दिशातर्फ अग्रसर हुनु पर्दछ । नागरिक अधिकार कागजमा होईन ब्यवहारमा उतारिनु पर्दछ ।

अन्तमा संविधानलाई जीवन्त बनाउन दलहरूको आन्तरिक लोकतान्त्रिकरण, भ्रष्टाचार नियन्त्रण, सुशासन, जवाफदेहिता र युवाप्रति उत्तरदायित्व अनिवार्य छ । जनअपेक्षा पूरा गर्ने ठोस कदम चाल्दा मात्र संविधान र आन्दोलन बीचको दूरी घट्नेछ । यसका लागी जेनजी आन्दोलनले उठाएका सवाल तथा जायज मागहरुको यथोचित सम्बोधन गर्दै आगामी बाटो संवाद, सुधार र विश्वास पुनर्निर्माणकै हो भन्ने कुरालाई मनन गरिनु पर्दछ । बर्तमान परिवर्तित अवस्थामा आवश्यकताको शिद्धान्त संबिधानवाद, लोकतान्त्रिक मुल्य मान्यताको आधारमा अगाडी बढ्न सकेको खण्डमा नेपालको संविधानलाई सार्थक बनाउनेछ । संबिधान दिवसले सार्थकता पाउने छ । (लेखक अधिवक्ता हुन ।)

Previous Post

शोकमा आज सार्वजनिक बिदा

Next Post

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

Next Post
एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

चार राउण्ड फायर गरी लागुऔषध सहित एक पक्राउ

September 23, 2026
सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

September 23, 2026
चार थान भरूवा बन्दुक बरामद

तीन सयभन्दा बढी अवैध हतियार बरामद

September 23, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

होटलमा अनलाइन सट्टेबाजी, ४८ नियन्त्रणमा

September 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version