For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

लक्ष्य भन्दा बढी मुद्दा फस्र्छौट

byDainik Nepalgunj
January 27, 2025
in Blog
0 0
0
लक्ष्य भन्दा बढी मुद्दा फस्र्छौट
Share on FacebookShare on Twitter

उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासद्वारा लक्ष्य भन्दा बढी मुद्दा फस्र्छौट गरेको छ । उच्च अदालत तुल्सीपुर, नेपालगन्ज इजलास र मातहतका बांके जिल्ला अदालत तथा बर्दिया जिल्ला अदालतको आ.व. २०८१/०८२ को श्रावण महिना देखि पौष महिना अवधिको अर्ध बार्षिक प्रगति समिक्षाका क्रममा यस्तो तथ्य सार्वजनिक गरेको हो ।

नेपालगन्ज उच्च अदालतका न्यायाधीश शुभाष पौडेलको अध्यक्षता तथा मुख्य भई काम गर्ने वरिष्ठतम न्यायाधीश चन्द्र बहादुर सारुको प्रमुख आतिथ्यतामा सम्पन्न समिक्षा गोष्ठीमा प्रमुख अतिथि न्यायाधीश चन्द्रबहादुर सारुले न्यायापलिकाको तेस्रो पञ्च बर्षीय रणनीतिक योजना बमोजिम तय भएको अदालतको वार्षिक कार्य योजना मुताबिक छिटो छरितो रूपमा मुद्दा फर्छौट गरी स्वतन्त्र र निष्पक्ष न्याय प्रदान गर्ने, न्यायिक सुशानको सुनिश्चितता प्रदान गर्ने एवं अदालतप्रति न्यायिक जनआस्थाको अभिवृद्धी गर्ने तर्फ अदालत, वार, सरकारी वकील, नागरिक समाज लगायतका सरोकारवाला निकायहरू एकाबद्ध भई सहकार्य र समन्वय गर्नु पर्नेमा जोड दिएका थिए ।

अर्धबार्षिक प्रगति समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै नेपालगन्ज उच्च अदालतका न्यायाधीश सुभाष पौडेलले अदालतको कार्ययोजना अनुसार फरक मुद्दा व्यवस्थापन पद्धतीलाई कार्यान्वयन गरी पुराना मुद्दाहरूको वक्यौतालाई न्यूनीकरण गर्ने, मेलमिलाप पद्धतीलाई सफल तुल्याउने, फैसला कार्यान्वयनलाई प्रभावकारी तुल्याउने तर्फ सबै सक्रियतापूर्वक लाग्नु पर्नेमा जोड दिए ।

उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले यस आ.व.को श्रावण देखि पौष मसान्त अवधिमा कुल ७६२ थान मुद्दा फर्छौट गर्ने लक्ष्य लिएकोमा लक्ष भन्दा ४८ थान बढी जम्मा ८ सय १० थान (१०६%) मुद्दा फर्छौट गर्न सफल भएको तथ्य प्रस्तुत गरिएको थियो । नेपालगन्ज उच्च अदालतमा गत आर्थिक बर्षबाट जिम्मेवारी सरी आएको ७७४ र यस आर्थिक बर्षको पौष मसान्त सम्ममा दर्ता हुन आएका ९९३ थान गरी जम्मा १ हजार ७ सय ६७ थान मुद्दा दर्ता भएका छन् । यस अदालतमा बाँकी रहेका ९ सय ५७ थान मुद्दा मध्ये छ महिना भित्रको ७ सय ४१ थान, छ महिना देखि एक बर्ष भित्रको जम्मा १ सय ६३ थान, एक बर्ष देखि अठार महिना भित्रको ४५ थान र अठार महिना नाघेको जम्मा ८ थान मुद्दा बाँकी रहेका छन् भने दुई बर्ष नाघेका मुद्दाहरू बाँकी रहेका छैनन् ।

गत आ.व.को यसै अवधिमा जम्मा ४ सय ७४ थान मुद्दा फर्छौट भई दुई बर्ष नाघेको जम्मा २१ थान, अठाह्र महिना नाघेको मुद्दा जम्मा ५५ थान एक बर्ष नाघेको जम्मा १ हजार ४ सय ४५ थान मुद्दा बाँकी थिए । चालु मुद्दाहरू मध्ये जबरजस्ती करणी र लागू औषध मुद्दा अत्यधिक रहेका तथ्य प्रस्तुत गरिएको थियो । यस आर्थिक बर्षमा एक बर्ष अवधि नाघेका सबै मुध्दाहरू फर्छौट गर्ने लक्ष नेपालगन्ज उच्च अदालतको राखेको अदालतका वरिष्ठत न्यायाधीश चन्द्र बहादुर शारुले बताए ।

त्यस्तै बर्दिया जिल्ला अदालतमा गत आर्थिक बर्षबाट जिम्मेवारी सरी आएका ८ सय ३ र यस आ.व.को पौष मसान्त दर्ता हुन आएका ७ सय १२ गरी जम्मा १ हजार ५ सय १५ थान मुद्दा रहेकोमा सोही अवधिमा ६ सय ५ थान मुद्दा फर्छौट गर्ने लक्ष लिएको उक्त अदालतले ६ सय ३७ थान (१०५%) मुद्दा फर्छौट भई लक्ष्य भन्दा बढी प्रगति हासिल भएको छ । फर्छौट गर्न बाँकी रहेका ८ सय ७८ थान मध्ये डेढ बर्ष अवधि नाघेका मुद्दा २६ थान रहेका छन भने दुई बर्ष अवधि नाघेका मुद्दा बाँकी रहेको छैनन् ।

त्यसैगरी बांके जिल्ला अदालतमा गत आर्थिक बर्षबाट जिम्मेवारी सरी आएका ३ हजार ४ सय ४२, यस आ.व. को ६ महिना अवधिमा दर्ता हुन आएका २ हजार १ सय ६२ गरी जम्मा ५ हजार ५ सय ९४ थान मुद्दा दर्ता भएकोमा २ हजार २ सय ९७ थान मुद्दा फर्छौट भई लक्षको ७३.७४% प्रगति हासिल भएको छ । अव अदालतमा जम्मा ३ हजार ९ सय मुद्दा फर्छौट गर्न बाँकी रहेका छन् । बाँकी मुद्दाहरू मध्ये दुई वर्ष नाघेका १३९ थान र अठाह्र महिना नाघेका २ सय ७८ थान रहेको जिल्ला न्यायाधीश भिष्मराज प्रसाईले बताए ।

उक्त अवसरमा सवै भन्दा बढी मुद्दा फर्छौट गर्ने उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासका न्यायाधीश पुनम सिंह चन्द, बाँके जिल्ला अदालतका न्यायाधीश ईन्द्र बहादुर कठायत र बर्दिया जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठलाई प्रमुख अतिथि मुख्य भई काम गर्ने न्यायाधीश चन्द्र बहादुर सारुले दोसल्ला ओढाई सम्मान गरेका थिए ।

शाखा अधिकृत मोती प्रसाद देवकोटाले सञ्चालन गरेको कार्यक्रममा उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासका रजिष्ट्रार सरोजनिधी वाग्लेले स्वागत मन्तव्य राख्दै समिक्षा कार्यक्रमको उद्देश्यका बारेमा बोलेका थिए । समिक्षा कार्यक्रममा बांके र बर्दिया जिल्ला अदालतमा न्यायाधीशहरू, श्रेस्तेदार, तहसिलदार, उच्च सरकारी वकील कार्यालय नेपालगन्जका सरकारी वकील तथा उच्च अदालत बार एशोसिएसन नेपालगंजका उपाध्यक्ष श्री तीर्थराज ज्ञवाली सहितका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

Previous Post

मनाइयो भन्सार दिवस

Next Post

कर्मचारी संगठनको अध्यक्षमा चौलागाई

Next Post
कर्मचारी संगठनको अध्यक्षमा चौलागाई

कर्मचारी संगठनको अध्यक्षमा चौलागाई

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

March 17, 2026
इस्तियाक राईले पुरा गरे चुनावी वाचा, मालपोतमा ‘नागरिक सहायता कक्ष’ उद्घाटन

इस्तियाक राईले पुरा गरे चुनावी वाचा, मालपोतमा ‘नागरिक सहायता कक्ष’ उद्घाटन

March 17, 2026
लुम्बिनीका मन्त्रिपरिषद् सदस्यलाई आचारसंहिता

लुम्बिनीको पूँजीगत खर्च न्यून

March 17, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

सुर्खेतमा फागुनमा ७६ सवारीसाधन दुर्घटना, चारको मृत्यु

March 17, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version