For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, September 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

ग्लाेबल डेरीले बुद्धभूमि ‘ब्राण्ड’का दुग्ध उत्पादन बाँके र बर्दियामा बेच्दै

byDainik Nepalgunj
July 16, 2025
in News, मुख्य समाचार
0 0
0
ग्लाेबल डेरीले बुद्धभूमि ‘ब्राण्ड’का दुग्ध उत्पादन बाँके र बर्दियामा बेच्दै
Share on FacebookShare on Twitter

ग्लोबल डेरी प्रालीले बुद्धभूमि ‘ब्राण्ड’का दुग्ध उत्पादन बाँके,बर्दियामा बिहीबारदेखि बेच्न शुरु गर्दै छ । पश्चिमकाे प्रमुख शहर नेपालगन्ज मार्फत यि दुबै ठाउँमा आफ्नो उत्पादनकाे बजारिकरण शुरु गर्न लागिएको उद्योगका प्रबन्ध निर्देशक जनक न्याैपानले बताउनुभयो ।

ग्रामीण क्षेत्रमा उत्पादित दुग्धलाई सङ्कलन, प्रशोधन एवं बिविधिकरण गरी नेपाल अधिराज्यको प्रमुख सहरमा बिक्री वितरण मार्फत बजारमा रहेको पैसा ग्रामीण भेगमा प्रवाह गरी ग्रामीण अर्थतन्त्रलाई नै टेवा पुर्याउने मुख्य उद्देश्यका साथ कम्पनीको स्थापना भएको हो ।

२०५२ सालदेखि तानसेन पाल्पामा डेरी उद्योग सञ्चालन गरेका थानेश्वर न्यौपानेको अगुवाइमा कमल न्यौपाने र जनक न्यौपाने समेतको मुख्य लगानीमा २०७० साल माघ १९ गते महाराजगञ्ज १ कपिलवस्तु मा दूग्ध संकलन केन्द्रको स्थापना भएको थियो ।

२०७२ सालमा बुद्धभूमि नगरपालिका बंडा नम्बर ९ इमिलियामा मुख्य प्रशोधन केन्द्र स्थापना भई बुद्धभूमि ब्राण्डमा विभिन्न प्रकारका दुग्ध एवं दुग्धजन्य पदार्थहरू उत्पादन भई बिक्री वितरण कार्य प्रारम्भ भएको थियो । कम्पनीले हालसम्म नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, अर्घाखाँची र पाल्पामा गरी जम्मा ८१ वटा संकलन एवं चिस्यान केन्द्र स्थापना गरी कम्पनीले दैनिक ४० ५० हजार लिटर दूग्ध सङ्कलन प्रशोधन विविधिकरण र बजारीकरणको कार्य गर्दै आइरहेको छ ।

जसबाट वार्षिक करिब १.५ अर्ब रुपैया बजारको पैसा सङ्कलन भई ग्रामीण क्षेत्रमा प्रवाह भइरहेको छ । करिब २० हजार कृषक परिवारबाट उत्पादित दूग्ध प्रत्यक्ष रूपमा सङ्कलन गरिरहेको छ भने अर्कोतिर उल्लेखित जिल्लाहरूमा स्थापित निजी दूग्ध सङ्कलन, चिस्यान केन्द्र एवं दुग्ध उत्पादक सहकारी संस्था मार्फत सङ्कलन भइरहेको दुग्ध समेत खरिद गर्दै आइरहेको छ ।

कृषकद्वारा उत्पादित दुग्धको ३सय ६५ दिन नै खरिद गर्ने ग्यारेन्टी सहित समयमा दुग्धको भुक्तानी भइरहेको छ । कम्पनीले कृषकलाई आवश्यक पर्ने दाना चोकरको व्यवस्था, पशु विमामा सहयोग, भ्याक्सिनेसनमा सहयोग एवं सामान्य खालको औषधि उपचारमा समेत सहयोग गर्दै आइरहेको न्याैपानेले जानकारी दिनुभयाे ।

‘कम्पनीले विगत पाँच वर्षदेखि बाँके र बर्दिया जिल्लाका चिलरिया, मटैया, मिलनचोक, बेतहानी, खजुरा, तमौलीपुर, सितापुर, पचासा, गणेशपुर, ताराताल र राजापुर मा मुख्य चिस्यान केन्द्र स्थापना गरी दूध संकलन कार्य गर्दै आइरहेको छ भने अन्य ३० वटा शाखा दूध संकलन केन्द्रहरू समेत सञ्चालन गरी दूग्ध खरिद कार्य गर्दै आइरहेको छ ।’- न्याैपानेले भन्नुभयाे ।

जसमा प्रत्यक्ष रुपमा करिब ८ हजार कृषक परिवार बाट उत्पादित दुग्ध संकलन भइरहेको छ । ग्लोबल डेरी प्रा.ली.ले दुग्ध सङ्कलन केन्द्रहरू विस्तार गरी दुग्ध सङ्कलन कार्य सुरु गरेपश्चात् बाँके र बर्दिया जिल्लामा मिल्क होलिडेको समस्या देखिएको छैन। कम्पनीले काठमाडौँमा अर्को प्रशोधन उद्योग स्थापना गरी काठमाडौं उपत्यकामा दुग्ध तथा दूग्धजन्य पदार्थहरू बिक्री वितरण गर्दै आइरहेको छ ।

कपिलवस्तु स्थित प्रशोधन उद्योगबाट उत्पादित तथा दुधजन्य पदार्थहरु दाङ, रुपन्देही, पाल्पा, स्याङ्जा, अर्घाखाँची, कास्की, नवलपरासी, चितवन लगायतका जिल्लाहरूमा बजारीकरण गर्दै आइरहेको छ । कम्पनीले हाल २५० जनालाई प्रत्यक्ष रुपमा रोजगारी सिर्जना गरेको र अप्रत्यक्ष रुपमा लाखौं मानिसहरू यो कम्पनीसँग जोडिएको अवस्था छ ।

कम्पनीले नेपालकै सबैभन्दा ठूलो क्षमता हुने गरि अत्याधुनिक प्रविधि सहितको आफ्नो उद्योग विस्तार परियोजना कार्य समेत अगाडि बढाइरहेको छ । जसपश्चात दैनिक २ लाख लिटर दुग्ध प्रशोधन भई धुलो दूग्ध लगायत अन्य विभिन्न प्रकारका दूग्ध एवं दूग्ध जन्य पदार्थहरु अत्याधुनिक प्रविधिको प्रयोग भई उत्पादित हुनेछन् । उद्योग विस्तार परियोजना सम्पन्न भएपश्चात् थप १०० जनाको रोजगारी सिर्जना हुनेछ ।

नेपाल अधिराज्यभरका प्रमुख व्यावसायिक सहरहरूमा दूग्ध तथा दूग्धजन्य पदार्थहरूको बिक्री वितरणको कार्य थप विस्तार हुनेछ भने नेपाली स्वादका विभिन्न प्रकारका दुग्ध एवं दूग्धजन्य पदार्थहरू बाह्य मुलुकहरूमा समेत निर्यात हुनेछ । जसको कारण नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटामा समेत सानो भएपनि सहयोग पुग्नेछ । कम्पनीद्वारा बुद्धभूमि ब्राण्डमा उत्पादित उच्च गुणस्तरका दुग्ध एवं दुग्धजन्य पदार्थहरू पश्चिम नेपालको बजारमा समेत उच्च माग भएको हुँदा कम्पनीले २०८२ श्रावण १ गतेदेखि नेपालगञ्जमा दूग्ध तथा दुग्धजन्य पदार्थ वितरण केन्द्र को स्थापना गर्न लागेको छ ।

न्याैपानेले बुधबार नेपालगन्जमा पत्रकारसंग भन्नुभयो,-श’तत्पश्चात् पश्चिम नेपालका ठूला सहरहरूमा बुद्धभूमि ब्राण्डका दुग्ध तथा दूग्ध जन्य पदार्थहरूको बिक्री एवं वितरण गर्ने कार्य प्रारम्भ हुनेछ । नेपाल एक कृषिप्रधान देश भएको कारणले पनि यहाँका अधिकांश नागरिक कृषि पेशामा आबद्ध रहेको पाइन्छ कृषि पेशामा पनि पशुपालन मार्फत दुग्ध उत्पादन व्यवसाय आम नागरिकको प्रमुख पेशाको रूपमा रहेको छ ।’

दुग्ध बिक्री वितरणबाट हुने आम्दानी बाट नै आम नागरिकको दैनिक जीविकोपार्जन हुँदै आइरहेको छ । तसर्थ आम नागरिकको प्रमुख आयस्रोत र जीविकोपार्जनको माध्यम रहेको दुग्ध उत्पादन व्यवसाय भएकोले कृषकद्वारा उत्पादित दुग्धको सहज बजार पहुँच को लागि कम्पनीले विभिन्न चिस्यान केन्द्रहरू, सङ्कलन केन्द्रहरू स्थापना गर्ने कार्य प्राथमिकताका साथ अगाडि बढाउँदै लगिरहेको छ ।

सङ्कलन भएको दुग्धलाई प्रशोधन विविधिकरण गरि आन्तरिक बजार र बाह्य मुलुकमा बजारीकरण को कार्यलाई समेत अगाडि बढाउँदै गएको छ । उत्पादित दूग्धको सहज बजारीकरण होस् र पश्चिम नेपालमा मिल्क होलिडेको पूर्णरूपमा अन्त्य होस् भनि कम्पनीले आफ्नो क्षमता अभिवृद्धि को कार्य गर्दै आइरहेको छ ।

वार्षिक रूपमा तीन तहका सरकारहरू अरबौं रुपैयाँ कृषि क्षेत्रमा अनुदानको नाममा वितरण गर्दै आइरहेका छन् तर पश्चिम नेपालमा उत्पादित दूग्धलाई सङ्कलन

Previous Post

मन्त्रीपरिषद् निर्णयः साउन १६ लाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाइने

Next Post

‘भरोसा मेहेन्दी उत्सव’ आयोजना हुँदै

Next Post
‘भरोसा मेहेन्दी उत्सव’ आयोजना हुँदै

‘भरोसा मेहेन्दी उत्सव’ आयोजना हुँदै

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

चार राउण्ड फायर गरी लागुऔषध सहित एक पक्राउ

September 23, 2026
सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

September 23, 2026
चार थान भरूवा बन्दुक बरामद

तीन सयभन्दा बढी अवैध हतियार बरामद

September 23, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

होटलमा अनलाइन सट्टेबाजी, ४८ नियन्त्रणमा

September 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version