For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, April 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

जुँगे महादेवको नवमूर्ति रुद्राभिषेक, प्राण प्रतिष्ठासँगै दर्शन खुला

byDainik Nepalgunj
July 22, 2025
in News, मुख्य समाचार
0 0
0
जुँगे महादेवको नवमूर्ति रुद्राभिषेक, प्राण प्रतिष्ठासँगै दर्शन खुला
Share on FacebookShare on Twitter

प्रसिद्ध शक्तिपीठ बागेश्वरीमा ऐतिहासिक धार्मिक पुनर्जागरण गर्ने योजना

नेपालगन्जस्थित प्राचीन र प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा रहेको शिव मन्दिरमा सोमवार (कामिका एकादशी तथा साउन महिनाको पहिलो सोमवार) को अवसरमा जुँगे महादेव (खडेश्वर) को नयाँ अष्टधातुको मूर्ति विधिवत् रूपमा रुद्राभिषेकसहित प्राण प्रतिष्ठा गरिएको छ ।

करिब आठ दशकअघि प्रतिष्ठापित मूर्ति खण्डित भई पूजाअर्चना कठिन भएपछि नेपालगन्ज उपमहानगरपालिका, बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति र भक्तजनको संयुक्त पहलमा नयाँ मूर्ति स्थापना गरिएको हो ।

धार्मिक महत्वका दृष्टिले हेर्दा यो प्राण प्रतिष्ठा कर्मले शक्तिपीठ बागेश्वरी परिसरको आध्यात्मिक ऊर्जा अझ प्रबल बनाएको विश्वास गरिन्छ । शिवको खडेश्वर स्वरूप, जुन विश्वमै दुर्लभ भनिएको छ, बाँकेमा स्थापित हुनु आफैँमा गर्वको विषय रहँदै आएको छ ।

बि.स. २००८ सालमा तत्कालीन बडाहाकिम प्रकाश शम्शेर राणाले स्थापना गरेको जुंगे महादेवको मूर्तिलाई धार्मिक इतिहासको एक महत्वपूर्ण कडी मानिन्छ ।

सोमवार एकाबिहानैदेखि प्राण प्रतिष्ठाका लागि शिव मन्दिरमा ११ जना पण्डितले रुद्रीपाठ गर्नेदेखि रुद्राभिषेक उत्सव आयोजना गरिएको थियो । त्यसका लागि मूलमहन्त चन्द्रनाथ योगीको संरक्षकत्वमा हेमकान्त रिजालको अध्यक्षतामा गठित कर्मकाण्ड आयोजना समिति गठन गरिएको थियो । सोही समितिको निर्णयमा मूलआचार्य पण्डित जयराज आचार्यको नेतृत्वमा ११ जना ब्राहमणले जुंगा रहेका खडेश्वर शिव महादेवको मूर्ति रुद्राभिषेक गरेका हुन् ।

समारोहमा नेपालगन्ज उपमहानगरपालिका नगरप्रमुख प्रशान्त विष्ट र गुठी समितिका अध्यक्ष गोपालप्रसाद अधिकारी स–पत्नी कर्ताका रुपमा वैदिक विधिअनुसार प्राण प्रतिष्ठाका लागि सहभागी भए । त्यसक्रममा गुठीका निवर्तमान अध्यक्षसमेत रहेका सांसद धवलशम्शेर राणा, पूर्व उपाध्यक्ष, राष्ट्रिय मधेसी आयोगका सदस्य विजयकुमार गुप्ता पनि पुजाअर्चनामा सहभागी भए ।

जुंगे महादेवको मन्दिर, पूजाघर, घाट र मन्दिर पुग्न बनाइएको पुल जिर्ण अवस्थामा रहेकोले त्यसको पुनःनिर्माणका क्रममा मूर्तिपनि नयाँ बनाइको हो । त्यसको सोमवारनै उद्घाटन गरिएको थियो । एक करोड नौ लाख रुपैयाँको लागतमा गरिएको मन्दिरको जिर्णोद्वारपछि, सात फिट अग्लो पित्तलको त्रिशुल र अष्टधातुमा निर्मित नयाँ मूर्तिको स्थापना गरिँदा भक्तजनमा विशेष उत्साह देखिएको थियो ।

अध्यक्ष अधिकारीका अनुसार, पूरानो खण्डित अवस्थामा रहेको जुँगे महादेवको मूर्तिको सट्टा मन्दिरको छानोमा सात फिट लामो पित्तलको त्रिशुल थपेर र अष्टधातुको जुँगे महादेवको मूर्ति निर्माण गरिएको हो ।

धार्मिक विश्वासअनुसार, शिवको उपस्थितिले नकारात्मक शक्तिको नाश, आत्मशुद्धि र इच्छाशक्ति वृद्धिमा सहयोग पु¥याउँछ । त्यसैले खडेश्वर महादेवको पुनःस्थापना बाँके तथा लुम्बिनी प्रदेशको धार्मिक पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।

‘नेपालगन्जका लागि धार्मिक पर्यटनको मुख्य स्रोत वागेश्वरी र त्यहाँ अवस्थित जुंगेश्वर महादेव हो,’ नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल भन्छन्, ‘यसको प्रचारप्रसार र ब्राण्डिङमा योजनाबद्ध रुपले काम गर्न आवश्यक छ ।’

‘धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको यो कार्यले शक्तिपीठ बागेश्वरीलाई अझ भव्य, व्यवस्थित र आध्यात्मिक गन्तव्यको रूपमा उचाइमा पु¥याउन सक्छ,’ पर्यटन अभियन्ता सिग्देलले दैनिक नेपालगन्जसँग भने । त्यसका लागि सोमवारकै अबका कार्यक्रमलाई अझै भव्यता दिन आवश्यक रहेको उनको भनाइ छ ।

हालैमात्र वागेश्वरी मन्दिर सञ्चालन उचित व्यवस्थापनका लागि पाँच सदस्यीय बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति गठन गरिएको छ, जसको नेतृत्व गोपालप्रसाद अधिकारीले गरेका छन् । सोमवारनै निवर्तमान अध्यक्ष डा. राणाले नयाँ अध्यक्ष अधिकारीलाई शक्तिपीठको लकरको साँचो हस्तान्तरण गरे ।

अध्यक्ष अधिकारीले प्रसिद्ध शक्तिपीठ बागेश्वरीमा ऐतिहासिक धार्मिक पुनर्जागरण गर्ने योजना रहेको बताएका छन् । ‘धेरै काम गर्न सकिन्छ, गर्नेछौं,’ अध्यक्ष अधिकारीले दैनिक नेपालगन्जसँग भने, ‘त्यसका लागि सबैको साथ सहयोगको आवश्यकता छ ।’ यसै महिना बागेश्वरी मन्दिर परिसरको ताललाई व्यवस्थित गरि जल भरिने अध्यक्ष अधिकारीको भनाइ छ ।

फर्किन्छ बोलबम काँवरियाको रौनक

साउन महिनाको पहिलो सोमबार, देशभरका शिव मन्दिरहरूमा भक्तजनको घुइँचो लागेको छ । विशेषगरी बोलबम काँवरिया यात्राले साउनको रौनक थपिने गरेको छ ।

यसैक्रममा राप्ती नदीमा स्नान गरि जल लिएर आएका काँवरिया यात्री भक्तजनले प्रसिद्ध शक्तिपीठ वागेश्वरीको जुंगे महादेव मन्दिरमा पुजा गरेर वागेश्वरी तलाउमा जल मिसाउन भने यसपाली पनि पाएनन् ।

हिन्दू धर्मावलम्बीहरूले यो पवित्र महिनामा हरेक सोमबार चोखो पानी लिएर शिवालयमा अर्पण गर्ने र शिवको पूजा–आराधना गर्ने परम्परालाई बोलबम भनिन्छ । ‘यसै महिना वागेश्वरी तलाउमा जल भरिने छ,’ यसैसाताबाट जल भर्न आवश्यक प्रक्रिया शुरु भइसकेको जानकारी दिंदै गुठीका अध्यक्ष अधिकारीले दैनिक नेपालगन्जसँग भने, ‘साउनको अन्तिम सोमवारसम्म वागेश्वरी परिसर धेरै आकर्षक बनाइसकिनेछ ।’

सोमवार देशका विभिन्न भागमा बोलबम यात्रा उत्साहका साथ सुरु भएको छ । नेपालगन्जको बागेश्वरी स्थित जुँगेश्वर महादेव मन्दिर सञ्चालनमा आएसँगै बाँके गाउँको शिवालय, राप्ती नदीस्थित सिधनियाघाट लगायत जिल्लाको हरेक शिव मन्दिर, शिवालयहरुमा जल अर्पण गरिएका हुन् । नेपालगन्जबाट ठुलो समूह बोलबमका लागि भारतको उत्तराखण्डस्थित देवघरतर्फपनि प्रस्थान गरेको छ ।

राजधानी काठमाडौँको पशुपतिनाथ मन्दिरमा बोलबम मेला भर्न नेपालका विभिन्न क्षेत्र र छिमेकी मुलुक भारतबाट समेत हजारौँ भक्तजनहरू पुगेका छन् । निश्चित समूह बनाएर पानीको मुहानबाट चोखो जल लिएर शिवालयसम्म पुग्ने यो परम्पराले धार्मिक र सांस्कृतिक महत्व बोकेको छ ।

लुम्बिनी प्रदेशकै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारीमा दर्शन गर्न आउने तीर्थालुको संख्या यसवर्ष बढेको छ । साउन महिना सुरु भएसँगै बोलबमका लागि तीर्थयात्री आउने क्रम बढेको आश्रमले जनाएको हो ।

भारतबाट तीर्थालुहरु बोलबमका लागि आउने गरेको आश्रमका प्रमुख प्रशासकीय अधिकृत हरि अधिकारीले बताउछन् । बोलबम शिवको उपासना भएकाले स्वर्गद्वारीलाई इष्टदेवता मान्ने तीर्थयात्री बोलबमका लागि आउने गरेको हुन् । बोलबममा आउने तीर्थयात्रीले माण्डवी नदीबाट जल लगेर स्वर्गद्वारीमा चढाउने गर्दछन् । अरु महिनाभन्दा साउनमा स्वर्गद्वारी आउने धेरै हुन्छन् ।

स्वर्गद्वारीमा वैशाख पूर्णिमा, तिहारको औंशी, दशैँको फूलपाती, माघे सङ्क्रान्तिमा विशेष पूजा तथा मेला लाग्ने गर्दछ । स्वर्गद्वारीमा नेपाललगायत भारतका विभिन्न ठाउँबाट पर्यटक आउने आश्रमको तथ्याङ्क छ । भारतबाट आउने तीर्थयात्री बढी रहेको आश्रमले जनाएको छ ।

Previous Post

जुँगे महादेवको मन्दिरमा पूजाआजा सुरु

Next Post

सशस्त्रले सार्वजनिक गर्यो एकवर्षको उपलब्धी

Next Post
सशस्त्रले सार्वजनिक गर्यो एकवर्षको उपलब्धी

सशस्त्रले सार्वजनिक गर्यो एकवर्षको उपलब्धी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आज भेरी अस्पतालको बार्षिकोत्सव, थेगिनसक्नु बिरामीको चाप

भेरी अस्पतालमा तनाव

April 28, 2026
विद्युत् प्राधिकरणले छ महिनामा कमायो रु १५ अर्ब ३६ करोड

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

April 27, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

रोकिएन अकालमा आमाहरुको मृत्यु

April 27, 2026
काठमाडौं उपत्यकाबाट बाहिरिने यी राजमार्गमा सवारीसाधन होल्ड

दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा

April 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version