For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, July 30, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    प्रशासनमा चिकित्सकको ज्ञापन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी

    चिकित्सक फेरि आन्दोलित

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    मानव अधिकार रक्षार्थ पञ्चशील

    मानव अधिकार रक्षार्थ पञ्चशील

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

डेढ अर्बको खेलकुद संरचनाको छैन सदुपयोग

byDainik Nepalgunj
April 25, 2024
in News, मुख्य समाचार
0 0
0
डेढ अर्बको खेलकुद संरचनाको छैन सदुपयोग
Share on FacebookShare on Twitter

पाँच वर्षअघि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भनेर नेपालगन्ज रंगशालामा करिब एक अर्ब ५० करोड रूपैयाँ खर्च गरी खेलकुद संरचनाहरू बनाइयो । जहाँ बर्मुडा घाँससहितको अत्याधुनिक फूटबल मैदान, प्यारापिट, अन्तर्राष्ट्रिय मापदण्डको स्वीमिङ पुल, भारोत्तोलन एकेडेमी र सुटिङ रेञ्ज, ह्यान्डबल, पार्केटिङसहितको भलिबल तथा ब्याडमिन्टन कोर्ट र बास्केटबल कोर्ट निर्माण गरिएका थिए । तर, यी संरचनाको प्रयोगमा राज्यका खेलकुदसँग सम्बन्धित कुनैपनि निकाय गम्भीर नहुँदा यी संरचनाहरू खण्डहर बन्न थालेका छन् । रंगशालाका यी नयाँ बनेका कुनैपनि संरचनाहरू उपयोग भइरहेका छैनन् । न कुनै खेल प्रतियोगिताहरू भइरहेका छन् न अभ्यास ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) मातहत रहेको यो रंगशालामा संरचना बनेपछि परिषदले तिनको उपयोगको लागि न कुनै योजना बनायो न प्रभावकारी सन्चालनका लागि कर्मचारी र स्रोत व्यवस्थापन गर्यो । नेपालगन्ज रंगशालाका प्रमुख महेश चन्द अहिले रंगशालामा माथिबाट आउने बजेट शून्य रहेको बताउँछन् । रंगशाला संघीय संरचनाले नचिन्ने र अस्तित्वमै नरहेको मध्यपश्चिम खेलकुद विकास समितिकै नाममा चलिरहेको छ । प्रदेश खेलकुद विकास समिति समेत गठन भइसक्दा यसको हस्तान्तरणको काम हुन सकेको छैन । उक्त संरचना संघ, प्रदेश वा स्थानीय कुन तहमातहत राख्ने भन्ने टुंगो लागेको छैन ।

रंगशालाको फुटबल मैदानमा बर्मुदा दुबो रोपेको र प्यारापिट समेत बनेयता दुईपटकमात्रै फुटबल प्रतियोगिता सन्चालन गरिएको छ । अहिले कुनै प्रतियोगिता र अभ्यास हुनेसमेत तालिका छैन । कार्यालय प्रमुख चन्द १० राष्टिय खेलकुद प्रतियोगिताका लागि अभ्यास खेलहरू हुने पर्खाइमा बसेको बताउँछन् ।

प्रतियोगितासमेत नहुँदा र नियमित रेखदेख र सम्भार नहुदा फुटबल मैदानमा लगाइएको दुबोसमेत सुकिसकेको छ । आठौँ राष्टिय खेलकुद प्रतियोगिता सन्चालन गर्नुअघि यो घाँसलाई भारतको कलकत्ताबाट ल्याएर रोपिएको थियो । करिब ४० लाख रूपैयाँ सो घाँसलाई रोप्दा खर्च भएको थियो । रंगशालाका कार्यालय प्रमुख महेश चन्द यस दुबोलाई बचाउन नसक्ने अवस्थामा पुगेको बताउँछन् । अब स्थानीय जातको दुबो रोप्नुपर्ने उनको भनाइ छ । दुबो रोपेपनि त्यसलाई जोगाउनका लागि कर्मचारी र बजेट दिएन । अनि त्यतिबेला हतारहतार बाहिरबाट यो दुबो ल्याएर रोपियो । अहिले आएर बचाउन गाह्रो भइरहेको छ । यो भन्दा बरु स्थानीय दुबो नै ठिक हुने देखिएको छ, चन्दले भने ।

यसैगरी, रंगशालामा रहेको पौडी पोखरी देशकै ठूलो पौडी पोखरी हो । अनि उक्त पोखरी खेलकुदको अन्तराष्टिय मापदण्डअनुसारको हो । नेपालगन्जजस्तोे प्रचण्ड गर्मी हुने सहरमा रहेको उक्त पोखरी खेलाडीलाई मात्रै नभै सबै सर्वसाधारणका लागि खुला छ । यस हिसाबले यो पौडी पोखरी नेपालगन्जवासीहरूको गर्मी छल्ने एक प्रमुख गन्तव्य बन्नुपर्ने थियो । तर, त्यसो भएको देखिन्न । अहिले विदाको दिनमा भने तुलनात्मकरुमा बढी संख्यामा मानिसहरू त्यहाँ पुगेपनि अन्य दिनमा तुलनात्मकरूपमा कम मानिसहरू पुग्छन् । चन्द भन्छन्, यहाँ पानी फिल्टर गर्नका लागि मेसिनहरू जडान गरिएका छन् । प्रशिक्षकको निगरानीमा बालबालिकालाई पौडी सिकाउने अवसर पनि छ । तर अभिभावकहरूले आफ्ना बालबालिकालाई यहाँ ल्याएर यसको सदुपयोग गर्न चासो देखाउनुभएको छैन ।
१५ करोडबढी लागत लागेको र निर्माण हुनै करिब एक दशक लागेको उक्त पोखरी नै अहिले रंगशालाको एक आम्दानीको स्रोत हो । तर, त्यसले नै खर्च धान्ने अवस्था छैन ।

Previous Post

सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था

Next Post

बालबालिका सम्वन्धी ऐनलाई कार्यान्वयन गर्न नाममा परमादेश

Next Post
बालबालिका सम्वन्धी ऐनलाई कार्यान्वयन गर्न नाममा परमादेश

बालबालिका सम्वन्धी ऐनलाई कार्यान्वयन गर्न नाममा परमादेश

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
रुपईडीहा बसपार्कमा नेपाली यात्रु असुरक्षित

रुपईडीहा बसपार्कमा नेपाली यात्रु असुरक्षित

July 30, 2026
राप्ती नदीमा २४औँ संस्करणको महाआरती, भक्तजनको सहभागिता बढ्दै

राप्ती नदीमा २४औँ संस्करणको महाआरती, भक्तजनको सहभागिता बढ्दै

July 29, 2026
चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी

सरकार–चिकित्सक संघ पाँचबुँदे सहमति

July 29, 2026
खेलाडीले गरे गुरु सम्मान

खेलाडीले गरे गुरु सम्मान

July 29, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version