For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, June 18, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

संघ र प्रदेशको अनुदानको भरमा स्थानीय तहको बजेट

byDainik Nepalgunj
June 19, 2024
in News, मुख्य समाचार
0 0
0
संघ र प्रदेशको अनुदानको भरमा स्थानीय तहको बजेट
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

तरिक आयको योगदान पालिकाको बजेटसँग तुलना गर्दा निकै न्यून हुने गरेको छ । स्थानीय तहले प्रत्येक बर्ष नीति तथा कार्यक्रम र बजेट ल्याउँदा स्थानीय तहले आन्तरिक आय वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याउँदै आएका छन् । तर, आन्तरिक आय भने बजेटको तुलनामा निकै न्यून हुने गरेको छ ।

महालेखा परीक्षकको ६१ औँ प्रतिवेदनले पनि स्थानीय तहको आन्तरिक आय न्यून रहेको तथ्यांक उल्लेख गरेको छ । नेपालगन्ज उपमहानगरपालिको आ.व. २०७९÷८० मा १८ करोड ६८ लाख ८२ हजार ८ सय ६२ रूपैयाँ आन्तरिक आम्दानी गरेको महालेखाको प्रतिवेदनमा उल्लेख गरेको छ ।

आ.व. २०७९÷८० मा कोहलपुर नगरपालिकाले ४ करोड १४ लाख २५ हजार ७ सय २७ रूपैयाँ आम्दानी गरेको छ । त्यस्तै, जानकी गाउँपालिकाले ५० लाख १ हजार ७ सय ३७, खजुरा गाउँपालिकाले १ करोड ९५ लाख ८९ हजार ६ सय ४, नरैनापुर गाउँपालिकाले १ करोड ९ लाख २३ हजार २ सय १३ रूपैयाँ, राप्तीसोनारी गाउँपालिकाले २८ लाख आन्तरिक आम्दानी गरेको छ । त्यस्तै, डुडुवा गाउँपालिकाले ८९ लाख ५७ हजार ५ सय ५ सय ७६ रूपैयाँ, बैजनाथ गाउँपालिकाले २ करोड ६५ लाख ८ हजार १ सय ८९ रूपैयाँ आन्तरिक आम्दानी गरेको छ ।

आन्तरिक आम्दानी वृद्धि गर्न उत्पादनमूलक कार्यक्रम ल्याउनुपर्ने सुझाव स्थानीय तहलाई दिइने गरेको छ ।

स्थानीय तहले विभिन्न नौ प्रकारका कर उठाउन पाउने कानुनी व्यवस्था छ ।

गैरकरतर्फ सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, पार्किङ शुल्क, बहाल विटौरी शुल्क, जडीबुटी कवाडी र जीवजन्तु शुल्क, इन्जिन जडान नभएका टाँगा रिक्सा, अटो रिक्सालगायतका सवारी साधन, केवलकार तथा बोटमासमेत शुल्क उठाउन कानुनले स्थानीय तहलाई अधिकार दिएको छ ।

नेपालगन्ज उप–महानगरपालिकाले चालु आ.व. २०८०÷०८१ का लागि नेपालगन्ज उपमहानगरपालिकाले १ अर्ब ६७ करोड ५६ लाख रूपैयाँको बजेट ल्याएको थियो । जसमा आन्तरिक आयको अनुमान १८ करोड मात्रै गरिएको थियो । खजुरा गाउँपालिकाले आगामी आ.व. २०८०÷०८१ का लागि ८३ करोड ३९ लाख रूपैयाँको बजेट ल्याएको थियो । जसमा आन्तरिक आय २ करोड ५० लाख रूपैयाँ अनुमान गरिएको थियो। चालु आ.व.का लागि राप्तीसोनारी गाउँपालिकाले ८० करोड ९१ लाख २८ हजार रूपैयाँको बजेट ल्याएको थियो। जसमा आन्तरिक आय ५ करोड मात्रै अनुमान गरिएको थियो।

नेपालगन्ज, खजुरा र राप्तीसोनारी मात्रै होइन बाँकेका आठ स्थानीय तहकै आन्तरिक आयको हिस्सा कुल बजेटमा निकै न्यून रहने गरेको छ। स्थानीय तह कार्यान्वयन पछि दोस्रो कार्यकालसम्म आइपुग्दा पनि स्थानीय तहले आन्तरिक आय बढाउन सकेका छैनन् ।

स्थानीय तहले बजेट, नीति तथा कार्यक्रम ल्याउँदा आन्तरिक आय वृद्धिको आवश्यकता देखाउने गरेपनि त्यसतर्फ योजना बनाएर अघि नबढ्दा बजेटका लागि केन्द्र र प्रदेशकै भरमा रहनु परेको
देखिन्छ ।

बाँकेका आठ वटै स्थानीय तह हाल आगामी आ.व. २०८१÷०८२ को बजेट ल्याउने तयारीमा छन् । संघीय सरकार र प्रदेश सरकारले स्थानीय तहलाई विभिन्न शिर्षकमा उपलब्ध गराउने बजेट पठाइसकेको छ । प्रदेश र संघबाट प्राप्त बजेट र आन्तरिक आयको अनुमान गरेर अब स्थानीय तहले बजेटको तयारी गरिरहेका हुन् । आगामी आ.व.मा पनि स्थानीय तहले आन्तरिक आयको फड्को मार्ने खालको अनुमान गरेका छैनन् । आगामी आ.व.को बजेट पनि प्रदेश र संघबाट प्राप्त हुने अनुदानकै रकममा आधारित रहने देखिन्छ ।
संघीय सरकारले स्थानीय तहलाई समानीकरण, सशर्त, विशेष र समपूरक गरी चार शीर्षकमा अनुदान दिने गरेको हो। पालिकालाई चालु र पुँजीगत दुवै शीर्षकमा अनुदान दिने गरिएको छ। सोही बजेटका आधारमा स्थानीय सरकारले आफ्ना कार्यक्रम बनाउने गरेका छन्। त्यसबाहेक स्थानीय सरकारको बजेटको स्रोत राजस्व बाँडफाँटबाट आउने रकम पनि हो।

स्थानीय तहको सात बर्षे कार्यकाल बित्दा पनि स्थानीय तहले आन्तरिक स्रोतमा भने वृद्धि गर्न सकेनन् । बाँकेका सबैजसो पालिकाका जनप्रतिनिधिले आन्तरिक आय बढाउनु पर्छ भन्नेमा विषय गाउँ तथा नगरसभामा राख्ने गरेका छन् ।
कतिपय पालिकाले आफ्नो नीतिमै आन्तरिक आय बढाउने, करको दर भन्दा दायरा बढाउने उल्लेख गरेको पाइन्छ। तर, यसको
कार्यान्वयन पक्ष भने निकै फितलो रहेको छ ।

संघ र प्रदेश सरकारले चालु र पूँजीगत बजेट दिने गर्दछ। चालु खर्च प्रशासनिक हो। पूँजीगत खर्च मात्रै विकास, निर्माणका कार्यमा खर्च हुने गर्दछ। त्यसमा पनि स्थानीय तहले संघ र प्रदेशबाट प्राप्त सबै बजेट आफ्नो योजना अनुसार खर्च गर्न पाउँदैनन् । स्थानीय तहले प्राप्त गर्ने सशर्त, समुपुरक, विशेष अनुदान बाँडफाँड गर्न पाउँदैनन् ।

Previous Post

आज धम्बोझी र मिलन, कारकाँदो र नवदुर्गा भिड्दै

Next Post

बाँके : एक सय २७ जना पक्राउ

Next Post
गैरकानुनी कार्य कडाइका साथ नियन्त्रण गरिने

बाँके : एक सय २७ जना पक्राउ

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    प्यारोल : दण्ड प्रणालीको सुधारमूलक ब्यवस्था

    प्यारोल : दण्ड प्रणालीको सुधारमूलक ब्यवस्था

    June 18, 2025
    फोटो दस्तावेज हो, इतिहास हो

    फोटो दस्तावेज हो, इतिहास हो

    June 18, 2025
    इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

    इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

    June 18, 2025
    हालसम्मकै उच्च सुनको मूल्य

    सुनको मूल्य निरन्तर बढ्दो

    June 18, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version