For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, June 21, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

दाङमा बाढीले बगाउँदा एकको मृत्यु, एक बेपत्ता

byDainik Nepalgunj
July 7, 2024
in News
0 0
0
नेपालगन्जमै आमाको मृत्यु बढी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अविरल वर्षाका कारण गढवा गाउँपालिका–५ स्थित गङ्गदी खोलामा आएको बाढीले रा१त २१६६ नंको ट्र्याक्टर पल्टाउँदा एकजनाको मृत्यु भएको छ । खोलाले ट्र्याक्टर पल्टाउँदा सोही ठाउँका ५५ वर्षीय छेदीराम चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार अविरल वर्षाका कारण लमही नगरपालिका–७ हस्नापुरस्थित राप्ती नदीको आएको बाढीमा फसेकामध्ये दुईजनाको सकुशल उद्धार गरिएको छ भने एकजना बेपत्ता भएका छन् ।

दाङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार राजपुर गाउँपालिका–२ का तीनजना किसान लमहीबाट फर्किने क्रममा राप्ती नदीको बाढीमा फसेका थिए । तीनजनासँगै रहे पनि एकजनालाई बाढीले बगाएको हो भने दुईजना सिमलको रूखमा चढेकालाई सुरक्षाकर्मीले उद्धार गरेका हुन् । राजपुर गाउँपालिका–२ निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको उद्धार गरिएको हो । उनीहरूसँगै साथमा रहेका १८ वर्षीय राजकुमार यादव बाढीमा बगेर बेपत्ता भएको दाङका प्रहरी प्रमुख केसीले जानकारी दिनुभयो ।

अविरल वर्षाका कारण लमही नगरपालिका–७ हस्नापुर, राप्ती गाँउपालिका–५ लठ्हवाका दर्जनौँ घर डुबानमा परेका छन् । सशस्त्र प्रहरी नेपालले डुबानमा परेकाहरुलाई उद्धार गरिरहेको बताइएको छ । वर्षाका कारण तुलसीपुर–घोराही सडक बन्द भएको छ । सो सडकखण्डमा पर्नेे सेवार खोलामा पुल निर्माण भइरहेको र त्यहाँ निर्माण भएको डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको हो । वर्षाका कारण राप्ती लोकमार्गअन्तरर्गत तुलसीपुर सल्यान सडक पनि अवरुद्ध भएको छ । कपुरकोटदेखि तल पहिरोसहितको लेदो माटो खस्दा बाटो अवरुद्ध भएको हो । बबई नदीमा पनि बाढी आएको छ । स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्यूठानको चकचकेमा पहिरो खस्दा दाङको भालुवाङ–प्यूठान सडक पनि अवरुद्ध भएको छ । त्यस्तै, रोल्पाको सहिदमार्ग, पहिरोका कारण सडक अवरुद्ध भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । —

Previous Post

जोखिम मोलेर नदीबाट दाउरा झिक्दै स्थानीय

Next Post

बाँके : बाढीको जोखिममा रहेका एक सय ३५ लाई सुरक्षित स्थानमा सारियो

Next Post
बाँके : बाढीको जोखिममा रहेका एक सय ३५ लाई सुरक्षित स्थानमा सारियो

बाँके : बाढीको जोखिममा रहेका एक सय ३५ लाई सुरक्षित स्थानमा सारियो

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    लुम्बिनीमा १७ लाख घनफिट बढी काठ उत्पादन

    लुम्बिनीमा १७ लाख घनफिट बढी काठ उत्पादन

    June 20, 2025
    राज्यले यसो किन गर्दैन ?

    राज्यले यसो किन गर्दैन ?

    June 20, 2025
    २४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ

    June 20, 2025
    भ्रष्टाचारविरुद्ध सडक सभा

    भ्रष्टाचारविरुद्ध सडक सभा

    June 20, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version