For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, August 16, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Blog

विद्यालय बाहिर रहेका बालबालिकाको सर्वेक्षण गरिंदै

byDainik Nepalgunj
March 26, 2025
in Blog
0 0
0
विद्यालय बाहिर रहेका बालबालिकाको सर्वेक्षण गरिंदै
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

बर्दिया जिल्लाको मधुवन नगरपालिकाले कुनै पनि बालवालिकाहरू शिक्षाको अवसरबाट वञ्चित हुन नपरोस् भनि १६ वर्ष भित्रका विद्यालय बाहिर रहेका बालबालिका लगायतको तथ्यांक संकलन सुरु गर्न थालेको छ ।

मधुवन नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा र बाँके युनेस्को क्लवको बालिका शसक्त परियोजनाको संयुक्त साझेदारीमा बिद्यालय बाहिर रहेका बालबालिका लगायत अपांगता भएका बालबालिका र १५ वर्ष देखि ४५ वर्ष भित्रका मानिसहरूको तथ्यांक संकलन गर्नका लागि बाल विकासका शिक्षकहरूका लागि अभिमूखिकरण कार्यक्रम गरिएको हो ।

अभिमूखिकरण कार्यक्रममा सहभागी भएका नगरपालिका भित्रका ६४ जना बाल विकासका शिक्षकहरूले तथ्यांक संकलन कार्य सुरु गर्ने जनाइएको छ ।

बिद्यालय बाहिर रहेका बालवालिकाको सर्वेक्षण गर्ने उद्देश्यले सञ्चालन गरिएको अभिमूखिकरण कार्यक्रमको अध्यक्षता गर्दै मधुवन नगरपालिका उपप्रमुख अनिता चौधरीले बिद्यालय बाहिर रहेका बालवालिकाको सहि तथ्यांक भएमा बिद्यालयमा ल्याउनका लागि सहज हुने बताइन् । उनले तथ्यांककै आधारमा उनीहरूको सहयोगको लागि आगामी आ.व.०८२।०८३ को नीति तथा योजनामा समेटेर बालवालिकालाई शिक्षाबाट वन्चित हुन नदिने र उनीहरूलाई केन्द्रित गरी योजना बनाउने र विभिन्न साझेदार संस्थासगं आग्रह गर्ने जानकारी गराए ।

बिद्यालय बाहिर रहेका बालवालिकाहरूको तथ्यांक संकलन गरी उनीहरूलाई बिद्यालयमा भर्ना गरी शिक्षामा पहुँच पु¥याउन र कोही पनि बिद्यालयमा पुग्नबाट वन्चित नरहुन भन्ने उद्देश्यका साथ मधुवन नगरपालिकालाई बिद्यालय वाहिर रहेका बालवालिकाका संरक्षण, संवद्र्धनकालागि निर्देशिका तयार पार्न परियोजनाले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएको शसक्त बालिका परियोजनाका संयोजक गोबिन्द प्रसाद लामिछानेले जानकारी दिएका छन् ।

तथ्याङ्क संकंलनका लागि शिक्षकहरूलाई गणकहरूको रूपमा छनौट गरी तथ्याङ्क संकलन कार्यको शुरुवात गराउने उद्देश्यले सञ्चालन गरिएको अभिमूखिकरण कार्यक्रमको सहजीकरण मधुवन नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नाराण प्रसाद खनालले गरेका थिए ।

कार्यक्रममा मधुवन नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा तथा प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लव सशक्त बालिका परियोजनाको सयुक्त साझेदारीमा सन्चालन गरिएको सामाजिक परिचालक मीनु थारुले जानकारी गराएका थिए ।

Previous Post

अख्तियार : अप्रत्यक्ष माध्यमबाट उजुरी बढी

Next Post

नरैनापुरमा जल्यो सत्र घरगोठ

Next Post
नरैनापुरमा जल्यो सत्र घरगोठ

नरैनापुरमा जल्यो सत्र घरगोठ

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    भित्ताबाट हराउँदैछन् अष्टिम्की चित्रकला

    भित्ताबाट हराउँदैछन् अष्टिम्की चित्रकला

    August 16, 2025
    बाँकेमा गोलि हानेर लागुऔषध कारोबारी पक्राउ

    लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार

    August 15, 2025
    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    August 15, 2025
    देशमा आजः ८ बजे ८ खबर

    सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ: प्रधानमन्त्री

    August 15, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version