For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, October 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    पौडी च्याम्पियनसिपमा बढ्दै खेलाडीको आकर्षण, पोखरी सफाइमै साढे दुई लाखसम्म अतिरिक्त खर्च

    पौडी च्याम्पियनसिपमा बढ्दै खेलाडीको आकर्षण, पोखरी सफाइमै साढे दुई लाखसम्म अतिरिक्त खर्च

    भारतीय पावरलिफ्टिङमा नेपालगन्जका खेलाडीको पदक सफलता

    भारतीय पावरलिफ्टिङमा नेपालगन्जका खेलाडीको पदक सफलता

    आज एनपीएलमा एउटा खेल, सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

    आज एनपीएलमा एउटा खेल, सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

    मलानद्वारा पहिलो अर्धशतक पूरा 

    मलानद्वारा पहिलो अर्धशतक पूरा 

    नविलले लियो ‘टाइटल’

    नविलले लियो ‘टाइटल’

    आजदेखि एनपीएल तेस्रो संस्करण

    आजदेखि एनपीएल तेस्रो संस्करण

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आजदेखि एनपीएल तेस्रो संस्करण

    आजदेखि एनपीएल तेस्रो संस्करण

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

अस्वस्थ जीवनशैलीले मुटुरोगको जोखिममा पत्रकार

byDainik Nepalgunj
November 7, 2025
in News, मुख्य समाचार
0 0
0
अस्वस्थ जीवनशैलीले मुटुरोगको जोखिममा पत्रकार
Share on FacebookShare on Twitter

अस्वस्थ जीवनशैलीका कारण बाँकेका पत्रकारहरु मुटु रोगको जोखिममा परेका छन् । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना, नेपाल प्रेस युनियन बाँके र स्वर्गीय पन्नालाल गुप्ता प्रतिष्ठानको समन्वय तथा भेरी अस्पतालको प्राविधिक सहयोगमा पत्रकारहरुलाई लक्षित गरी आयोजना गरिएको निःशुल्क ‘मुटु जाँच शिविर’ मा उनीहरुको स्वास्थ्य परीक्षण गर्दा रिपोर्टमा मुटु रोगको जोखिम देखिएको हो ।

७७ जना पत्रकारहरुको चेकजाँच गर्दा ४५ प्रतिशत बढीलाई कोलेस्ट्रोलको समस्या देखिएको भेरी अस्पतालका मुटु रोग विभाग प्रमुख समेत रहनुभएका प्रमुख कन्सल्टेन्ट कार्डियोलोजिष्ट डा.कृष्ण अधिकारीले बताउनुभयो । उहाँका अनुसार उच्च रक्तचाप र सुगरको समस्या पनि धेरैमा देखिएको छ ।

‘अस्वस्थ जीवनशैली र खानपानका कारण मुटुलाई असर गर्ने रोग धेरैमा देखिएको पाइयो,’ डा.अधिकारीले भन्नुभयो–‘उहाँहरुलाई अनुशासित जीवनशैली अंगिकार गर्न र जीवनशैली बदल्न सुझाव दिएका छौं ।’ वरिष्ठ कन्सल्टेन्ट कार्डियोलोजिष्ट डा. विकास नेपालका अनुसार शरीरमा कोलेस्ट्रोलको मात्रा धेरै भएमा मुटु सम्बन्धि समस्या हुने गर्छ । शरीरमा अतिरिक्त कोलेस्ट्रोल जम्मा भएमा वा रगतमा कोलेस्ट्रोलको मात्रा उच्च भएमा यसले रक्तधमनीमा अवरोध पैदा गरी मुटु सम्बन्धि गम्भीर समस्या निम्त्याउने गर्छ । यसबाट हृदयाघातको सम्भावना समेत बढ्ने गर्छ । त्यसैले यसको नियन्त्रणका लागि व्यक्ति सचेत हुनुपर्ने डा. नेपालको भनाई छ ।

कोलेस्ट्रोललाई नियन्त्रण गर्नका लागि व्यायाम गर्ने, धूमपान तथा मद्यपान त्याग्नुका साथै बोसोरहित खानेकुराको सेवन गर्न डा.अधिकारी सुझाउनुहुन्छ । डा. अधिकारीले फाइबरयुक्त खानेकुराका साथमा हरिया सागसब्जी, फलफूल तथा तरकारीको सेवन अधिक मात्रामा गर्न सुझाव दिनुभएको छ । मुटु रोग विभागमै कार्यरत फिजिसियन डा.विपिन आचार्यले पत्रकारहरुको स्वास्थ्य रिपोर्टमा मुटुमै समस्या भएको नपाइए पनि तर जोखिम निम्त्याउने कारणहरु धेरैमा देखिएको भन्दै जीवनशैली फेर्न सुझाव दिनुभएको छ । उमेर, शरीर अनुसारको तौल सन्तुलनमा राख्नेदेखि नियमित व्याम गर्ने, खानपिनमा सचेतता अपनाउन उहाँको सुझाव छ ।

प्रेस स्वतन्त्रता सेनानी स्वः पन्नालाल गुप्ताको ९७औं जन्मजयन्तीको अवसरमा आयोजित उक्त शिविरको उद्घाटन नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले गर्नुभएको थियो । त्यसक्रममा उहाँले पत्रकारहरु आफ्नो स्वास्थ्यबारे सचेत हुनुपर्छ भन्ने सन्देश शिविरले दिएको बताउनुभयो ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदीले हरेक नागरिकको मुटु बलियो हुनुपर्ने भन्दै पत्रकारहरुको मुटु झनै बलियो हुनुपर्ने धारणा राख्नुभयो । उहाँले त्यसका लागि नियमित चेकजाँच गर्न र स्वस्थ जीवनशैली अपनाउन सुझाव दिनुभयो । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले मुटु स्वस्थ र मन स्वच्छ राखेर असल पत्रकारिता गरौं भन्ने सन्देशका लागि शिविर महत्वपूर्ण भएको बताउनुभयो । उहाँले पत्रकारले आममानिसमा नियमित मुटु जचाउन र जोगाउन सन्देश प्रवाह गर्नुपर्ने दायित्व बहन गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालले नसर्ने रोगको प्रभाव न्यूनीकरणका लागि सचेतना फैलाउन शिविरले आम पत्रकारहरुको ऐक्यवद्धता छ भन्ने सन्देश दिएको बताउनुभयो । यस्तै प्रतिष्ठानका अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी गुप्ताका छोरा विजय गुप्ताले शिविर आयोजनाले आफ्ना पिताप्रति उच्च सम्मान गरेको भन्दै धन्यवाद दिनुभयो । कार्यक्रमको सहजीकरण पत्रकार महासंघ बाँकेका सचिव कृष्ण ओलीले गर्नुभएको थियो ।

Previous Post

प्रहरीको हिरासतमा थुनुवाको मृत्यु

Next Post

वरिष्ठ गायक कमल बी.के. ‘निर्मोही’लाई कन्हैया–अन्जना राष्ट्रिय सङ्गीत पुरस्कार २०८२ प्रदान

Next Post
वरिष्ठ गायक कमल बी.के. ‘निर्मोही’लाई कन्हैया–अन्जना राष्ट्रिय सङ्गीत पुरस्कार २०८२ प्रदान

वरिष्ठ गायक कमल बी.के. ‘निर्मोही’लाई कन्हैया–अन्जना राष्ट्रिय सङ्गीत पुरस्कार २०८२ प्रदान

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
पौडी च्याम्पियनसिपमा बढ्दै खेलाडीको आकर्षण, पोखरी सफाइमै साढे दुई लाखसम्म अतिरिक्त खर्च

पौडी च्याम्पियनसिपमा बढ्दै खेलाडीको आकर्षण, पोखरी सफाइमै साढे दुई लाखसम्म अतिरिक्त खर्च

October 28, 2026
भारतीय पावरलिफ्टिङमा नेपालगन्जका खेलाडीको पदक सफलता

भारतीय पावरलिफ्टिङमा नेपालगन्जका खेलाडीको पदक सफलता

October 28, 2026
आज एनपीएलमा एउटा खेल, सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

आज एनपीएलमा एउटा खेल, सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

October 28, 2026
फत्तेपुरका महिलाले दसैंमा बेचे सात सय खसी–बोका

फत्तेपुरका महिलाले दसैंमा बेचे सात सय खसी–बोका

October 28, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version