For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, September 24, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

सञ्चालनमा नयाँ टर्मिनल भवन

byDainik Nepalgunj
April 30, 2026
in Blog
0 0
0
सञ्चालनमा नयाँ टर्मिनल भवन
Share on FacebookShare on Twitter

नेपालगन्ज विमानस्थलमा यात्रु सुविधालाई लक्षित गर्दै नयाँ टर्मिनल भवन आंशिक रूपमा सञ्चालनमा आएको छ । साथै निःशुल्क सटल बस सेवा पनि सुरु गरिएको छ ।

विमानस्थलका अनुसार बिहीबार देखि डिपार्चर तर्फको सेवा पनि सञ्चालनमा आउनेछ, जसले यात्रु व्यवस्थापनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।

‘मंगलबार अराइभल सेवा नयाँ टर्मिनल भवनबाट सेरु भएको छ’, नेपालगन्ज विमानस्थल प्रमुख सरोज कुमार पोखरेलले भने, ‘डिपाचरका लागि त्यससँग सम्बन्धित एक्स रे मेसिन लगायतका आवश्यक पूर्वाधार सार्ने काम भैरहेको छ । उनले आज बिहीबारदेखि नयाँ टर्मिनल भवनबाट डिपार्चर सेवा सुरु हुनेसक्ने सम्भावना औंल्याए ।

‘नयाँ टर्मिनल भएको पूर्वाधार सबै निर्माण भएपछि सेवा सुरु भएको हो’, नेपालगन्ज विमानस्थल प्रमुख पोखरेलले भने । विमानस्थलको नयाँ टर्मिनल भवन निर्माणका लागि शर्मा एन्ड कम्पनीले २०७९ साल पुस १ गते सम्झौता गरेर २०८२ साल पुस सम्ममा तीन अर्ब नौ करोड रुपियाँमा निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरेको थियो । तर, २०८२ साल असोजमै निर्माण पूरा गरिएको थियो ।

दुई तलासहितको अत्याधुनिक टर्मिनल भवनलाई अन्तर्राष्ट्रिय उडान गर्न सकिने गरी पूर्वाधारहरू निर्माण गरिएको छ भने अध्यायगमन र सुरक्षाका लागि कार्यालय भवनहरू पनि तयार पारिएका छन् । भवनको अन्डरग्राउड तलामा सर्वसाधारणका लागि विभिन्न पसलहरू समेत राखिने गरी भवन तयार गरिएको छ ।

सो अत्याधुनिक टर्मिनल भवनमा मापदण्ड अनुसार भन्सार, अध्यागमन, क्वारेन्टाइनसहित आन्तरिक र अन्तर्राष्ट्रिय दुवै किसिमका हवाई उडानका लागि आवश्यक पूर्वाधार निर्माण गरिएको जनाइएको छ ।
यसैबीच, यात्रुहरूको आवत–जावतलाई सहज बनाउन विमानस्थलले निःशुल्क सटल बस सेवा पनि सञ्चालनमा ल्याएको छ । विमानस्थल परिसरदेखि करिब दुई किलोमिटर टाढा रहेको राँझा चोकसम्म बस सेवा उपलब्ध गराइएको हो ।

नागरिक उड्डयन प्राधिकरणद्वारा सञ्चालित बस सेवा नियमित रूपमा चलाइने जनाइएको छ । करिब २५ यात्रु अट्ने क्षमताको बस अपाङ्गमैत्री रहेको छ । नयाँ टर्मिनल र सटल सेवाले विमानस्थल र मुख्य सडकबीचको दूरीका कारण हुने असुविधा घटाउने विश्वास गरिएको छ । यी सुधारहरूले नेपालगन्ज विमानस्थल प्रयोग गर्ने यात्रुहरूलाई थप सहज, सुरक्षित र व्यवस्थित यात्रा अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।

Previous Post

धानखोला-लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग

Next Post

सुकुम्बासी विवरणमा सेनाको प्रष्टीकरण

Next Post
सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम

सुकुम्बासी विवरणमा सेनाको प्रष्टीकरण

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेमा विपद् पूर्वतयारी तीव्र

बाँकेमा विपद् पूर्वतयारी तीव्र

September 24, 2026
काफ्लेले भनिन्, ‘पार्टीको निर्देशन नै मेरो विश्वास र अविश्वासको मत’

काफ्लेले भनिन्, ‘पार्टीको निर्देशन नै मेरो विश्वास र अविश्वासको मत’

September 24, 2026
नेपालगन्जमा नेपाली काँग्रेसको नगर अधिवेशन सुरु

नेपालगन्जमा नेपाली काँग्रेसको नगर अधिवेशन सुरु

September 24, 2026
विकेन्द्रीत हुँदै राजस्व सेवा

विकेन्द्रीत हुँदै राजस्व सेवा

September 24, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version