For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, July 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

हरित उद्यममार्फत आत्मनिर्भर बन्दै बर्दियाका युवा महिला

byDainik Nepalgunj
May 20, 2026
in News, मुख्य समाचार
0 0
0
हरित उद्यममार्फत आत्मनिर्भर बन्दै बर्दियाका युवा महिला
Share on FacebookShare on Twitter

बर्दियाका युवा महिला उद्यमीहरूले उत्पादन गरेका स्थानीय सामग्रीको प्रदर्शनी तथा ग्यालरी प्रस्तुति कार्यशाला गोष्ठी मधुवन–१ मा आयोजना भएको छ । हरित उद्यमको प्रवद्र्धन, स्थानीय उत्पादनको बजार विस्तार र महिला उद्यमीलाई सशक्त बनाउने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा राजापुर र ठाकुरबाबा नगरपालिकाका महिला उद्यमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

ग्रीन इकोनोमी परियोजना अन्तर्गत प्लान इन्टरनेसनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारीमा तथा राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिकाको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा युवा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्री प्रत्यक्ष रूपमा प्रदर्शन गरिएको थियो भने स्थानीय सरकारका जनप्रतिनिधि, विभिन्न शाखाका प्रमुख तथा सरोकारवालाले ती सामग्रीको अवलोकन गरेका थिए ।

कार्यक्रममा हरित उद्यमको अवधारणा, त्यसको आवश्यकता, आर्थिक सम्भावना तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका सफल अभ्यासबारे प्रस्तुति गरिएको थियो । सहभागी उद्यमीहरूले आफ्ना व्यवसाय सञ्चालनका अनुभव, उत्पादनको बजारीकरण, नाफा–नोक्सान, चुनौती र अवसरका विषयमा खुला छलफलसमेत गरेका थिए ।

राजापुर नगरपालिका वडाध्यक्ष तथा नगर प्रवक्ता असराज न्यौपानेले स्थानीय स्रोतसाधनको प्रयोगबाट तयार गरिएका सामग्रीले ग्रामीण अर्थतन्त्र बलियो बनाउन सहयोग पुगेको बताए । उनले बेत, बाँस तथा अन्य स्थानीय सामग्री प्रयोग गरेर बनाइएका हस्तकलाका सामग्रीको प्रशंसा गर्दै यस्ता उद्यमले महिलालाई आत्मनिर्भर बनाउनुका साथै रोजगारी सिर्जना र आयआर्जनमा समेत योगदान पु¥याएको उल्लेख गरे । ‘स्थानीय स्रोतको सही उपयोग गर्न सके गाउँमै रोजगारी सिर्जना गर्न सकिन्छ,’ उनले भने, ‘यस्ता साना उद्यमले महिलाको आर्थिक अवस्था सुधार्न महत्वपूर्ण भूमिका खेलेका छन् ।’

ठाकुरबाबा नगरपालिकाका रोजगार शाखा संयोजक रविन्द्र अर्यालले स्वरोजगार कोषमार्फत व्यवसाय विस्तारका लागि सहुलियतपूर्ण ऋण उपलब्ध हुने जानकारी दिए । उनले स्थानीय स्तरमै उद्यम विस्तार गर्न चाहने युवालाई यस्ता अवसर उपयोग गर्न आग्रह गरे । ‘उद्यम गर्न चाहने युवाका लागि अहिले विभिन्न अवसर उपलब्ध छन्,’ उनले भने, ‘त्यसको सही उपयोग गर्न सके आत्मनिर्भर बन्न सकिन्छ ।’

कार्यक्रमका सहभागीहरूले स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन अझ प्रभावकारी प्रचारप्रसार आवश्यक रहेको धारणा राखेका थिए । उनीहरूले उत्पादनको गुणस्तर सुधार, प्याकेजिङ, डिजिटल प्रचारप्रसार र बजार पहुँच विस्तारमा स्थानीय सरकार र सरोकारवाला निकायको सहकार्य आवश्यक रहेको बताएका थिए ।

समापन कार्यक्रममा बोल्दै बाँके युनेस्को क्लबकी वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङले युवा उद्यमीहरूले डिजिटल माध्यमलाई व्यवसाय विस्तारको साधनका रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिइन् । उनले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममार्फत उत्पादनको प्रचारप्रसार गर्न सके बजार विस्तार गर्न सहज हुने बताइन् । ‘अहिलेको समय डिजिटल प्रविधिको समय हो,’ उनले भनिन्, ‘उद्यमलाई दिगो बनाउन डिजिटल माध्यमको प्रयोग अपरिहार्य भइसकेको छ ।’ उनले स्थानीय सरकारले पनि युवा उद्यमीलाई आवश्यक सहजीकरण र प्रोत्साहन दिनुपर्ने धारणा राखिन् ।

कार्यक्रममा राजापुर नगरपालिका वडा नम्बर ५, ६, ८ र १० तथा ठाकुरबाबा नगरपालिका वडा नम्बर २, ३, ४ र ५ का वडाध्यक्ष तथा सदस्यहरूको उपस्थिति रहेको थियो । त्यसैगरी उद्यम विकास शाखा, रोजगार शाखा र पशु सेवा शाखाका प्रमुखहरूको पनि सहभागिता रहेको आयोजकले जनाएको छ ।

बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकी, उपकार्यकारी निर्देशक गोविन्द प्रसाद लामिछाने लगायतको उपस्थिति रहेको कार्यक्रममा ग्रीन इकोनोमी परियोजनाका परियोजना अधिकृत राधे थारुले कार्यक्रमको सुरुवात गरेका थिए । स्वागत मन्तव्य फिल्ड सुपरभाइजर सञ्जिता रिजालले राखेकी थिइन् भने कार्यक्रमको सहजीकरण विनय दिल लामाले गरेका थिए ।

Previous Post

सरकार र अधिकारकर्मी रूबी खानबीच ५ बुँदे सहमति, २३ औं दिनमा अनशन तोडियो

Next Post

मानव बेचबिखन विरुद्ध सचेतनामूलक तालिम

Next Post
मानव बेचबिखन विरुद्ध सचेतनामूलक तालिम

मानव बेचबिखन विरुद्ध सचेतनामूलक तालिम

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
थारू समुदाय लक्षित नीति बनाउँदै स्थानीय तह

महालेखाको सुझाव टेर्दैनन् स्थानीय तह

July 27, 2026
डढेलो नियन्त्रणको लागि दुई हजार किलोमिटर अग्निरेखा

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

July 27, 2026
सुधारिएन जमुनाह नाका, पर्यटकलाई छैन सहज व्यवस्था

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

July 27, 2026
बन्यो, एकीकृत समाज सञ्जाल

बन्यो, एकीकृत समाज सञ्जाल

July 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version