For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, June 1, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा

    विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा

    वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै

    मातृमृत्युदरमा उल्लेखनीय सुधार

    गर्मीसँगै रगतको अभाव

    उच्च रक्तचापका बिरामी बढदै

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    बजेट बहस

    बजेट बहस

    रक्तनलीको सुजन (भास्कुलाइटिस) रोग स्थिति र चुनौती

    रक्तनलीको सुजन (भास्कुलाइटिस) रोग स्थिति र चुनौती

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

शितलन केन्द्र प्रभावकारी बन्दै

byDainik Nepalgunj
May 25, 2026
in News, मुख्य समाचार
0 0
0
शितलन केन्द्र प्रभावकारी बन्दै
Share on FacebookShare on Twitter

अत्यधिक गर्मी हुने बाँकेको नेपालगन्जमा करिव छ महिनाअघि स्थापना गरिएको शितलन केन्द्र (कुलिङ सेन्टर) प्रभावकारी हुँदै गएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ स्थित बसपार्कभित्र स्थापना भएको सो केन्द्रमा निशुल्क रुपमा यात्रु तथा श्रमिकले शितलतासँगै आराम गर्न पाएका छन् ।

खास गरी प्रचण्ड गर्मी हुने दिउँसो १२ः०० बजे देखि ३ः०० बजेसम्म सो केन्द्रमा बसेर बसपार्कका लामो दूरीका यात्रु तथा श्रमिकले शितलता अनुभव गरेको शितलन केन्द्र (कुलिङ सेन्टर) जयश्री बागेश्वरी यातायात व्यवस्थापन समितिका कर्मचारी नवीन बुढाथोकीले जानकारी दिए । उनले केन्द्रमा यातायात कर्मचारी, लामो दुरीका यात्रुहरु आउने गरेको उल्लेख गर्दै थाहा नभएकालाई निशुल्क प्रवेश हो भनेर पनि शितलन केन्द्रमा ल्याउने गरिएको बताए ।

गर्मीमा नेपालगन्जमा पहिलो पटक सञ्चालनमा आएकाले यो केन्द्रका विषयमा धेरैलाई जानकारी नभएको बुढाथोकीको भनाइ छ ।

नेपालगन्ज उपमहानगरपालिकाको विपद सम्पर्क व्यक्ति दीपेन्द्र श्रेष्ठले शितलन केन्द्रको मर्मत,सम्हार र रेखदेखका लागि नीजि क्षेत्रसँग सहकार्य गरेको जानकारी दिदै यसको परिणामका विषयमा टीप्पणी गर्ने समय नभएको बताए । उनले यस्तो प्रकारको अभ्यास नमूना परियोजनामार्फत भएको उल्लेख गर्दै यस बर्ष पहिलो गर्मी भएकाले परिणाम आउँन बाँकी रहेको जानकारी दिए । उनले भने, ‘यसलाई नियमित रुपमा प्रभावकारी रुपमा सञ्चालन गर्न नीजि क्षेत्रसँग सहकार्य भएको छ र सञ्चालन मोडेल पनि परीक्षणमा रहेको छ ।’
श्रेष्ठले प्रचार प्रसारको अभावले नेपालगन्जमा शितलन केन्द्र भएको विषयमा धेरैलाई जानकारी नभएकाले जानकारी दिन आवश्यक रहेको धारणा व्यक्त गरे ।

नेपालगन्ज उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको संयुक्त लागतमा सञ्चालनमा आएको यो केन्द्रमा नेपालगन्ज उपमहानगरपालिकाको रु.२७ लाख लागतमा निर्माण सम्पन्न भएको थियो । केन्द्रमा नेपाल रेडक्रस सोसाइटीले रु.१२ लाख मूल्य बराबरका आवश्यक विभिन्न सामग्री सहयोग गरेको छ । वातावरणमैत्री संरचनायुक्त केन्द्रमा कुलिङ सिस्टम, आपतकालीन स्वास्थ्य सेवा, पिउने पानी लगायत सुविधा रहेको छ । १ हजार २९१ स्क्वायर फिट क्षेत्रफलमा बनेको केन्द्रमा छानामा युपिभिसी, सिलिङमा जिप्सम बोर्ड लगाइएको छ ।

नेपाल रेडक्रस सोसाइटीले १।१ थान वाटर कुलर र वाटर ट्यांकी, २ टन क्षमताका इन्भर्टरयुक्त ४ वटा एसी, ८ वटा पंखा, ६० सिट क्षमताको फलामको कुर्सी ३ सिटे २० थान, १४ वटा एलइडी बल्ब लगायत सहयोग गरेको बताइएको छ । नेपालगन्ज उपमहानगरपालिकाले सुपर परियोजनासँगको सहकार्यमा हिट वेभमा काम गरिरहेको छ । उपमहानगरपालिकाले नेपालगन्ज १२ मा पनि त्यस्तो प्रकारको शितलन केन्द्र बनाउने तयारी गरिरहेको बताइएको छ । जल तथा मौसम विभाग, कोहलपुरका अनुसार नेपालगन्जमा पछिल्लो समय तापक्रम बढ्दै गएको छ ।

Previous Post

शिक्षा र चेतनाका प्रतीक मंगल माडसावको १२१औँ जन्मजयन्ती

Next Post

नेपालगन्ज शिरोमणिको आँगनमा

Next Post
नेपालगन्ज शिरोमणिको आँगनमा

नेपालगन्ज शिरोमणिको आँगनमा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
२० वर्ष बित्दा पनि न्याय पाएनौँ

२० वर्ष बित्दा पनि न्याय पाएनौँ

May 31, 2026
गौरीशंकर टोलमा २५ लाख रुपैयाँको सडक–नाला

एमालेमा कार्यविभाजन टुंगियो

May 31, 2026
उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

May 31, 2026
गौरीशंकर टोलमा २५ लाख रुपैयाँको सडक–नाला

गौरीशंकर टोलमा २५ लाख रुपैयाँको सडक–नाला

May 31, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version