For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, September 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

फोहोर व्यवस्थापन गर्न नीति होइन कडा नियमन आवश्यक

byDainik Nepalgunj
May 27, 2026
in News, मुख्य समाचार
0 0
0
फोहोर व्यवस्थापन गर्न नीति होइन कडा नियमन आवश्यक
Share on FacebookShare on Twitter

नेपालगन्ज उपमहानगरपालिकाको दिगो फोहोर व्यवस्थापनको लागि अब केवल नीति मात्र होइन कडाईका साथ नियमन र नियन्त्र प्रणाली अवलम्बन गर्नुपर्ने बास नेपालले नेपालगन्जमा आयोजित फोहोर व्यवस्थापनमा नेतृत्व र स्थानीय युवाहरुको संलग्नता विषयक कार्यक्रममा सहभागीहरुको साझा धारणा आएको छ ।

हरित नेपालगन्ज सामुदायिक फोहोर रुपान्तरण परियोजना अन्तर्गत आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले अब स्रोत र साधनको अभाव छ भन्ने समय नरहेको र नेपालगन्ज उपमहानगरपालिकाको इच्छाशक्तिको आवश्यकता देखिएको बताए । उनले नेपालगन्जमा थन्कीएर रहेको पूराना नगरबसहरुको परिमार्जन मार्फत फोहोर संकलन गाडीको रुपमा प्रयोग गर्न सकिने तथा उपमहानगरपालिको उपलब्ध स्रोत र साधानको पूर्ण सदुपयोग मार्फतसफा शहरको रुपमा रुपान्तरण गर्न सकिने बताए ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नंं. १ का टोल विकास संस्थाका संयोजक अविराज आचार्यले अब विगतको जस्तो अवस्था नरहेको बौद्धिक रुपमा समाज रुपान्तरण भई सकेकोले कडा रुपमा निगरानी, नियन्त्रण र नियमनमा ध्यान दिनुपर्ने तथा फोहोर व्यवस्थापनको लागि फोहोर नै कम गर्ने प्रणालीको विकास गर्नुपर्नेमा जोड दिए ।
फोहोर व्यवस्थापनमा समुदायको संलग्नता गराउने उदेश्यका साथ आयोजित कार्यक्रममा बोल्ने अधिकाशं सहभागीहरुले फोहोर व्यवस्थापन केवल उपमहानगरपालिकाको जिम्मेवारी मात्र नभएर स्थानीयहरुको पनि त्यती नै भूमिका रहेको बताएका थिए ।

कार्यक्रममा विभिन्न विद्यालयबाट सहभागी रहेका शिक्षक तथा विद्यार्थीहरुले हरित नेपालगन्ज सामुदायिक फोहोर रुपान्तरण परियोजना अन्तर्गत संचालित विद्यालयमा शून्य फोहोर कार्यक्रमले विद्यालयका साथै घरमा समेत फोहोरको उच्चतम् व्यवस्थापन गर्न सकिने शिक्षा प्राप्त भएको र स्रोतमा नै फोहोर वर्गिकरण गर्न थालिएको उदाहरणहरु प्रस्तुत गरेका थिए ।

६० जना सहभागी रहेको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाको तर्फबाट सहभागीहरुबाट उठाएका सवालहरुको जवाफमा बोल्दै वातावरण शाखा प्रमुख प्रकाश डिसीले स्थानीयहरुमा आएको परिवर्तनको जागरुपताले उपमहानगरपालिकालाई हौसला प्राप्त भएको र आगामी कार्ययोजनामा दिगो फोहोर व्यवस्थापनको रणनीति तयार गर्ने प्रतिबद्धता व्यक्त गरे । सामाजिक, गैसस तथा साझेदार विकास शाखा प्रमुख कृष्ण प्रसाद जोसीले फोहोर व्यवस्थापनमा टोल विकास संस्थालाई नै जिम्मेवार बनाउने पर्ने र सो कार्यको लागि पूर्ण अधिकार समेत प्रदान गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमा बास नेपालका परियोजना अधिकृत रविन्द्र बोहराले नेपालगन्ज उपमहानगरपालिकाको फोहोर व्यवस्थापनको वर्तमान अवस्था र भावि समाधानको उपाए बारेको प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रमको सहजिकरण बास नेपालका परियोजना संयोजक मन भण्डारीले गरेका थिए । काकोकाला फाउण्डेसनको आर्थिक सहयोगमा स्वच्छ सफा नेपाल र बास नेपालद्धारा नेपालगन्ज उपमहानगरपालिकामा मे २०२५ देखि उक्त परियोजना संचालनमा रहेको छ ।

Previous Post

सूचीकृत भए ६० स्थानीय तहका कृषक घर धुरी

Next Post

पैतालिस सार्वजनिक संस्थानमध्ये अधिकांश कमजोर

Next Post
पैतालिस सार्वजनिक संस्थानमध्ये अधिकांश कमजोर

पैतालिस सार्वजनिक संस्थानमध्ये अधिकांश कमजोर

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
डिजिटल एजेन्डा र कृत्रिम बुद्धिमत्ताले पुनः परिभाषित गर्दै पर्यटन

डिजिटल एजेन्डा र कृत्रिम बुद्धिमत्ताले पुनः परिभाषित गर्दै पर्यटन

September 27, 2026
हरित अभियन्ता काफ्ले रोटरीको मानार्थ सदस्य

हरित अभियन्ता काफ्ले रोटरीको मानार्थ सदस्य

September 27, 2026
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

वडा अधिवेशन गर्दै इतर समूह

September 27, 2026
जुत्ता चप्पल व्यवसायीलाई फुटसलको उपाधि

जुत्ता चप्पल व्यवसायीलाई फुटसलको उपाधि

September 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version