For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, June 16, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

    विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने

    सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    फिफा विश्वकप २०२६ः गोल्डेन बुटका १० दाबेदार

    युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

    युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    लुम्बिनी : छ महिनामा एक हजार दुई सय बढी मानवअधिकार उल्लंघनका घटना

    लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका

    अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

    खजुरा–६ मा ७८ बालबालिका कुपोषित

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँके : बाढी र डुबानबाट ८ हजार ५ सय घरपरिवार प्रभावित हुनसक्ने

byDainik Nepalgunj
June 16, 2026
in News, मुख्य समाचार
0 0
0
बाँके : बाढी र डुबानबाट ८ हजार ५ सय घरपरिवार प्रभावित हुनसक्ने
Share on FacebookShare on Twitter

बाँके जिल्ला विपद् व्यवस्थापन समितिले मनसून पूर्व तयारी तथा प्रतिकार्य योजना २०८३ तयार गरी लागु गरेको छ । बाँकेमा बाढी, आगलागी, शितलहरी, हावाहुरी, लू र महामारीजस्ता विपद्बाट बढी प्रभावित भइरहेको जिल्ला हो भने खुख्खा खडेरी, फौजी किराको प्रकोप, डुबान, सडक दुर्घटना पनि हुने गरेको छ । यी बिभिन्न प्रकोप मध्ये बाँकेको मुख्य प्रकोप बाढी तथा डुवान नै भएकोले यो मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना बाढी केन्द्रित रहेको छ ।

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका फोकल पर्सन रूपन ज्ञवालीले विपद् जोखिमको पूर्वानुमान र पूर्वतयारी विपद्का घटना भइहाले तत्काल क्षति न्यूनीकरण, राहत, उद्दार लगायतका कार्य व्यवस्थित ढंगले गर्न सकिने बताउँछन् । उनले जिल्ला स्तर र पालिकादेखि वडा तहसम्म जोखिमको मूल्यांकन गरी पूर्वतयारी गर्दा विपद्का बेला छिटो अवस्था सामान्यीकरण तर्फ लग्न सकिने बताए ।

समितिले मनसनुजन्य विपद् जोखिम न्ययूनीकरण र व्यवस्थापनका कार्यमा जिल्लामा रहेका आठ वटै स्थानीय तह, सुरक्षा निकाय र सरोकारवाला संघसंस्थाहरूसँगको समन्वयमा तयार गरेको मनसून पूर्व तयारी तथा प्रतिकार्य योजना २०८३ का अनुसार, यसबर्ष मनसूनजन्य विपद्बाट ८ हजार ५ सय घरपरिवारका ३५ हजार व्यक्तिहरू प्रत्यक्ष प्रभावित हुन सक्ने पूर्वानुमान गरिएको छ । विपद्को पूर्वानुमान अनुसार जिल्ला तथा स्थानीय स्तरमा त्यसको तयारी गरिएको बताइएको छ ।

बाँकेमा राप्ती, डुडुवा र मानखोला यस जिल्लाका प्रमुख नदीको रूपमा रहेका छन् । यिनै नदी तथा खोलामा आउने बाढीका कारण नदि तटिय क्षेत्रमा बसोवास गर्ने समुदायहरूले प्रत्येक बर्ष बाढीको जोखिमको सामना गर्नुपर्दछ । वर्षातको समयमा खास गरी बाढी, डुबान, महामारी जस्ता प्रकोपहरू यस जिल्लामा पटक–पटक दोहोरिने गरेको छ ।

विपद् व्यवस्थापन र जोखिम न्यूनीकरण तथा मनसुन पूर्वतयारीका लागि केन्द्र, प्रदेश देखि स्थानीय तहसम्म संस्थागत संरचनामा सुधार गरी विपद्को सामना गर्ने क्षमता अभिवृद्धि गर्दै सुरक्षित संस्कृतिको विकासमा अगाडि बढ्नु आवश्यक देखिन्छ’, मनसून पूर्व तयारी तथा प्रतिकार्य योजनामा उल्लेख छ, ‘तथापी बाँके जिल्लामा ८ वटै स्थानीय तहहरूमा स्थानिय विपद् व्यवस्थापन समिति÷स्थानिय विपद् जलवायू अनुकुलन समितिहरू गठन भई सकेको अवस्था छ भने अधिकांस वडाहरूमा पनि वडा स्तरिय विपद् जलवायू अनुकुलन समितिहरू गठन अन्तिम चरणमा पुगेको अवस्था छ ।’

बाढी तथा डुबानबाट नेपालगन्ज उपमहानगरपालिकामा ७ सय ६० घरधुरीका ३ हजार १ सय ६० जना, कोहलपुर नगरपालिकाका ३ हजार १ सय ६३ घरधुरीका १३ हजार २ सय ६६ जना, नरैनापुर गाउँपालिकाका ३ हजार १ सय ६३ परिवारका १५ हजार ४ सय ७० जना, राप्तीसोनारी गाउँपालिकाका ३ हजार २ सय ७९ घरधुरीका १७ हजार ६ सय ९५ जना, बैजनाथ गाउँपालिकाका १ हजार ३ सय १० घरधुरीका ६ हजार २० जना, खजुरा गाउँपालिकाका १ हजार ४ सय ९५ घरधुरीका ७ हजार ४ सय ७५ जना, डुडुवा गाउँपालिकाका ३ हजार ६ सय ८२ घरधुरीका १९ हजार ८ सय ५२ जना, जानकी गाउँपालिकाका ३ सय ९१ घरधुरीका २ हजार ७ सय जना प्रभावित हुनसक्ने अनुमान गर्दै पूर्व तयारी गरिएको छ ।

बाढी विपदको प्रकृति अनुसार विपदका तिन वटै अवस्था (बाढी पूर्व, गैरहेको बेला र पश्चात) मा सबै क्षेत्रगत निकायको समष्टिगत योजनालाई आधारमानी जिल्ला बिपद व्यवस्थापन समितिले मनसुन पूर्वतयारी योजना २०८३ तयार गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । समितिले जिल्लाको राप्तीनदी सेरोफेरोका क्षेत्रहरू राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिका क्षेत्रमा बाढीको समयमा समयमै पुग्न कठिनाई हुने, जनचेतनाको कमी रहनmु खोज तथा उद्दार कार्यमा प्रयोग हुने उपकरण तथा सामाग्रीको अप्रयाप्तता, कच्ची सडक÷बाटाहरूमा बाढीका कारण कटान हुने खतरा, भित्री गल्ली तथा बाटोको कारण बारूण यन्त्र, एम्बुलेन्स आदी सवै क्षेत्रमा पुग्न नसक्नुलाई चुनौतिका रूपमा लिएको छ ।

Previous Post

हर्मुज मार्ग पुनः खुल्ने सङ्केत

Next Post

यस्ता छन् लुम्बिनीको बजेटको विशेषता

Next Post
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट

यस्ता छन् लुम्बिनीको बजेटको विशेषता

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपाली सेनाद्वारा विद्यार्थीलाई राष्ट्रिय सेवा दल NCC तालिम

नेपाली सेनाद्वारा विद्यार्थीलाई राष्ट्रिय सेवा दल NCC तालिम

June 16, 2026
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट

यस्ता छन् लुम्बिनीको बजेटको विशेषता

June 16, 2026
बाँके : बाढी र डुबानबाट ८ हजार ५ सय घरपरिवार प्रभावित हुनसक्ने

बाँके : बाढी र डुबानबाट ८ हजार ५ सय घरपरिवार प्रभावित हुनसक्ने

June 16, 2026
होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा

हर्मुज मार्ग पुनः खुल्ने सङ्केत

June 16, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version