For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, August 24, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    साहित्य र पर्यटन विकास

    साहित्य र पर्यटन विकास

    प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

    ‘ध्वनि प्रदूषणले श्रवण क्षमता कमजोर हुन्छ’

    गाउँको स्वास्थ्य चौकीदेखि AI चिकित्सकसम्म

    गाउँको स्वास्थ्य चौकीदेखि AI चिकित्सकसम्म

    ‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

    ‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘दौडिन्छिन् हजुरआमा’को दोस्रो संस्करण भदौ २१ गते हुने

byDainik Nepalgunj
August 23, 2026
in News, मुख्य समाचार
0 0
0
‘दौडिन्छिन् हजुरआमा’को दोस्रो संस्करण भदौ २१ गते हुने
Share on FacebookShare on Twitter

जेष्ठ नागरिक महिलाको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्दै पुस्ताबीचको सम्बन्धलाई थप आत्मीय र सुदृढ बनाउने उद्देश्यले नेपालगन्जमा आयोजना हुँदै आएको ‘दौडिन्छिन् हजुरआमा’ कार्यक्रमको दोस्रो संस्करण आगामी २०८३ भदौ २१ गते आयोजना हुने भएको छ।

दैनिक नेपालगन्जको प्रकाशन संस्था सम्यक हब मिडिया प्रा.लिको आयोजना तथा नाट्टा बाँके च्याप्टरको सह–आयोजनामा कार्यक्रम हुन लागेको हो। आयोजकका अनुसार आइतबारदेखि कार्यक्रमका लागि सहभागिता दर्ता खुला गरिएको छ। कार्यक्रममा सहभागी हुन कुनै शुल्क लाग्ने छैन।

कार्यक्रमको रणनीतिक साझेदारका रूपमा धारा नेपालगन्ज म्याराथनले सम्पूर्ण प्राविधिक जिम्मेवारी सम्हाल्नेछ। आयोजकले ‘दौडिन्छिन् हजुरआमा’लाई केवल दौड प्रतियोगिताका रूपमा नभई जेष्ठ महिलाको शारीरिक सक्रियता, आत्मविश्वास, सामाजिक सहभागिता र मनोसामाजिक खुसी प्रवद्र्धन गर्ने सामाजिक अभियानका रूपमा अघि बढाएको जनाएको छ।

कार्यक्रमअन्तर्गत ५० वर्ष उमेर पूरा गरेका हजुरआमाहरूबीच दौड प्रतियोगिता हुनेछ। सहभागीहरूले नेपालगन्जको बीपी चोकदेखि धम्बोझी चोकसम्मको १ हजार १ मिटर दूरी पार गर्नेछन्। प्रतियोगितामा जीत–हारभन्दा आफ्नै उमेर र क्षमतामाथि विश्वास गर्दै सक्रिय जीवनको उत्सव मनाउने विषयलाई प्राथमिकता दिइएको आयोजकको भनाइ छ।

दौडअघि स्वास्थ्य शिविरसमेत सञ्चालन गरिनेछ। शिविरमा स्वास्थ्य परामर्श, स्वास्थ्य परीक्षण तथा आधारभूत उपचारको व्यवस्था गरिनेछ।

यसअघि आयोजित पहिलो संस्करणमा ५० वर्षभन्दा माथिका १५० भन्दा बढी हजुरआमा सहभागी भएका थिए। पहिलो संस्करणको प्रतियोगितामा नेपालगन्ज उपमहानगरपालिका–२० नयाँबस्ती थपुवाकी ५५ वर्षीया धनसरा बुढा प्रथम, नन्दमाया वली द्वितीय र नेपालगन्जकी रेवती सिंह तृतीय भएकी थिइन्।

पहिलो संस्करणमा हजुरआमाहरूको उत्साह, सहभागिता र आत्मविश्वासले कार्यक्रमलाई थप विस्तार गर्न प्रेरणा दिएको आयोजकले जनाएको छ। यही अनुभवलाई फराकिलो बनाउँदै यस वर्ष कार्यक्रमलाई दौडमा मात्र सीमित नराखी ‘भन्छिन् हजुरआमा’ अन्तरपुस्ता संवादसमेत आयोजना गरिने भएको छ।

संवाद कार्यक्रममा ५० वर्ष पार गरेका हजुरआमा र नयाँ पुस्ताका ५० भन्दा बढी छोरीहरूबीच प्रत्यक्ष संवाद हुनेछ। हजुरआमाहरूले आफ्ना जीवनका संघर्ष, अनुभव, सपना, सिकाइ र भोगाइ सुनाउनेछन् भने नयाँ पुस्ताले ती अनुभव सुन्ने, बुझ्ने र संवादमार्फत सम्बन्धलाई नयाँ अर्थ दिने अवसर पाउनेछन्।

आयोजकका अनुसार पुस्तान्तरण सम्पत्ति वा ज्ञानको हस्तान्तरणमा मात्र सीमित नभई जीवन भोगाइ र भावनाको हस्तान्तरणसमेत हो। हजुरआमाका अनुभव र कथालाई नयाँ पुस्तासम्म पुर्याउँदै परिवार, समाज र इतिहाससँग जोड्ने तथा पुस्ताबीचको भावनात्मक दूरी घटाउने उद्देश्यले संवाद कार्यक्रम आयोजना गर्न लागिएको हो।

द गोल्डेन ग्रान्डमाकी संयोजक सजल गैरेका अनुसार, आगामी दिनमा अभियानलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै जेष्ठ नागरिक महिलाको स्वास्थ्य, सामाजिक सहभागिता, आत्मविश्वास तथा अन्तरपुस्ता सम्बन्धसँग जोडिएको वार्षिक कार्यक्रमका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ।

कार्यक्रममा सहभागी हजुरआमा, नयाँ पुस्ताका छोरीहरू, परिवार, विद्यालय, सामाजिक संघसंस्था, निजी क्षेत्र, पर्यटन व्यवसायी, सञ्चारकर्मी तथा सम्पूर्ण शुभेच्छुकलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ।

‘दौडिन्छिन् हजुरआमा’ केवल दौड होइन, हजुरआमाको सम्मान, स्वस्थ बुढ्यौलीको प्रवद्र्धन र पुस्ताबीचको सम्बन्धलाई अझ आत्मीय बनाउने सामाजिक अभियानका रूपमा अघि बढाइएको आयोजकले जनाएको छ।

सहभागिताका लागि तलको लिंकमा क्लिक गर्नुहोस्

https://docs.google.com/forms/d/e/1FAIpQLSf3m7JUyoXFny6Anmu2qitXu8w_8VnRX7DGJKSxA0M5AV71Kg/viewform

Previous Post

प्रेस युनियन बाँकेमा खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

Next Post

साहित्य र पर्यटन विकास

Next Post
साहित्य र पर्यटन विकास

साहित्य र पर्यटन विकास

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
जय बागेश्वरीमा नृत्यको रंग

जय बागेश्वरीमा नृत्यको रंग

August 24, 2026
नेपालगन्जलाई पर्यटन प्रवेशद्वार बनाएर धार्मिक सर्किट विस्तार गर्न जोड

नेपालगन्जलाई पर्यटन प्रवेशद्वार बनाएर धार्मिक सर्किट विस्तार गर्न जोड

August 24, 2026
अन्तर्राष्ट्रिय वीलभयू, नेपालगन्ज शाखाद्वारा ‘९२१ औँ विश्वव्यापी रक्तदान कार्यक्रम’ आयोजना

अन्तर्राष्ट्रिय वीलभयू, नेपालगन्ज शाखाद्वारा ‘९२१ औँ विश्वव्यापी रक्तदान कार्यक्रम’ आयोजना

August 23, 2026
सम्झना बजारमा रक्तदान, २१ पिन्ट रगत संकलन

सम्झना बजारमा रक्तदान, २१ पिन्ट रगत संकलन

August 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version