For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, September 9, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    हराउँदै गएको समानुभूति

    हराउँदै गएको समानुभूति

    विपद्मा नागरिक समाजको अग्रसरता

    विपद्मा नागरिक समाजको अग्रसरता

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    एक शिक्षकको बिदाई

    एक शिक्षकको बिदाई

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँकेमा हेक्टर वन अतिक्रमण

byDainik Nepalgunj
September 8, 2026
in News, मुख्य समाचार
0 0
0
बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार
Share on FacebookShare on Twitter

दशकौंदेखि बाँकेका सयौं हेक्टर वन क्षेत्र अतिक्रमणमा छ । कुन न कुनै बेला केही न केही बहानामा अतिक्रमित उक्त क्षेत्र खाली नगराउँदा अहिले पनि वन क्षेत्रको जग्गा अतिक्रमणमा नै रहेको छ । बाँके मात्रै नभएर देशका विभिन्न ठाउँमा जग्गा वन क्षेत्र भनिएपनि त्यहाँ अर्कैको कब्जा रहेको हजारौं हेक्टर रहेको छ ।

डिभिजन वन कार्यालय कार्यालय बाँकेले गत आर्थिक बर्ष २०८२÷०८३ को कामकारवाहीको तथ्यांक सार्वजनिक गर्दै अतिक्रमण सम्बन्धी विवरणमा बाँकेमा ६ सय ७.९८ हेक्टर वन क्षेत्रफल अतिक्रमण भएको उल्लेख गरेको छ । जसमा सबैभन्दा बढी नरैनापुर गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा रहेको छ । बाँकेमा वनको जग्गामा ३ हजार ९ सय ९० घर टहरा बनेको डिभिजन वनले सार्वजनिक गरेको हो ।

डिभिजन वन कार्यालय बाँकेको तथ्यांक अनुसार, कोहलपुरको वडा नं. ७, ८, १२ तथा बैजनाथ गाउँपालिका वडा नं. २ मा ५.९८ हेक्टरमा २०४४÷०४५ देखि २०७१÷०७२ सम्म गैर बाढी पीडितको २० घर टहरा बनेपनि बसोबास नगरेको र ७ जनाले खनजोत गरेको उल्लेख छ ।

त्यस्तै, राप्तीसोनारी वडा नं. १, ३ र ४ मा ४१.५ हेक्टर वन अतिक्रमण भएकोमा त्यहाँ ७२ घरधुरी रहेको उल्लेख छ । त्यहाँ केही घर १५ घर हटाइएपनि पुन बसोबास गरेको डिभिजन वन कार्यालय बाँकेको तथ्यांक रहेको छ । त्यस्तै, राप्तीसोनारी गाउँपालिकाकै वडा नं. ५, ६ र ७ मा थप १ हजार ९ सय २५ घरधुरी तथा खनजोत उपभोग गरेको २ सय ११ हेक्टर वन क्षेत्र अतिक्रमणमा रहेको छ । राप्तीसोनारीको वडा नं. २ मा ३२.९८ हेक्टर वन क्षेत्र अतिक्रमण गरी ६ सय ४ घरटहरा बनेका छन् ।

नरैनापुरको सबै वडा गरी २ सय ७३ हेक्टर वन क्षेत्रमा ९ सय ७५ घरधुरी बनेका छन् । २०६६ साल र त्यसपछि आएका बाढी पीडित बस्दै आएको उक्त क्षेत्रमा अतिक्रमण हटाएपनि २०७४ को बाढी पछि पुन बाढी पीडित बस्दै आएका छन् ।

डुडुवा गाउँपालिकाको वडा नं. १ बाहेक अन्य वडा र नेपालगन्ज समेत गरी ३ सय ९४ घर टहरा वन क्षेत्रमा बनेका छन् ।

डिभिजन वन कार्यालयका अनुसार, वनक्षेत्र अतिक्रमण २०७५ साल अघि भएका हुन् । बाढी पीडितलाई तत्कालीन रूपमा बस्न दिएको नहटेको, बाढी पीडित समूहको दबाब, राजनीतिक कारणले वन क्षेत्र खाली गराउन नसकिएको डिभिजन वनको गत आ.व.को विवरणमा उल्लेख छ ।

वन क्षेत्र अतिक्रमण भएर बस्ती बसिसकेपछि त्यसलाई हटाउन लागि निकै सकस हुने गरेको छ । वन क्षेत्रको अतिक्रमण वन क्षेत्रको मात्रै विषय नभएर राजनीतिक मुद्दा समेत बन्ने गर्दा त्यसतर्फ ठोस निर्णय हुन नसकेको सम्बन्धित क्षेत्रका अधिकारीहरू बताउँछन् । वन अतिक्रमण गरेर बस्ती बसिसकेको अवस्थामा त्यसलाई हटाउँदा सरकारमा रहने दलप्रति नकारात्मक धारणा जाने हुँदा पनि अतिक्रमित क्षेत्र खाली गराउन बर्षौंदेखि बेवास्ता हुने गरेको हो ।

वन क्षेत्रमा बस्ने सुकुम्बासी र बाढी पीडित पनि आश्रित छन्, उनीहरूको घरबास समेत उठेको अवस्था छ, त्यस्तालाई सरकारले अन्यत्र जग्गा दिएर वा वन क्षेत्रको नाममा रहेको जग्गाबाट हटाएर उनीहरूकै नाममा गरिदिंदा राम्रो हुने सम्बद्ध अधिकारीहरूले बताउँदै आएका छन् । सरकारले पछिल्लो समय अव्यवस्थित, भूमिहीन, सुकुम्बासीहरूले भोगचलन गरिरहेको जग्गा नाँच जाँच गरी लालपुर्जा दिने कार्य गरिरहेको छ ।

Previous Post

३५ लाख रुपैयाँको स्मैकसहित महिला पक्राउ

Next Post

प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

Next Post
प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भोटेकोशी बाढीपीडितका लागि दीप ज्योति विद्या निकेतनको १ लाख २ हजार ५ सय ५५ सहयोग

भोटेकोशी बाढीपीडितका लागि दीप ज्योति विद्या निकेतनको १ लाख २ हजार ५ सय ५५ सहयोग

September 9, 2026
सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

September 9, 2026
कृषि उत्पादक मूल्य सूचकांक २.०४ प्रतिशतले बढ्यो

कृषि उत्पादक मूल्य सूचकांक २.०४ प्रतिशतले बढ्यो

September 9, 2026
नाकामा ५१ ग्राम स्मैकसहित युवक पक्राउ

नाकामा ५१ ग्राम स्मैकसहित युवक पक्राउ

September 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version