For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, October 26, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    आजदेखि एनपीएल तेस्रो संस्करण

    आजदेखि एनपीएल तेस्रो संस्करण

    नेपालगन्जमा अन्तर्राष्ट्रिय पौडी च्याम्पियनसिप

    नेपालगन्जमा अन्तर्राष्ट्रिय पौडी च्याम्पियनसिप

    पहिलो पटक सेन्सर बोर्डले रोक्यो भारत–पाकिस्तान लफडाको फिल्म

    पहिलो पटक सेन्सर बोर्डले रोक्यो भारत–पाकिस्तान लफडाको फिल्म

    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आजदेखि एनपीएल तेस्रो संस्करण

    आजदेखि एनपीएल तेस्रो संस्करण

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सामाजिक सञ्जालमा अशिष्टता रोक्न एमाले बाँकेको निगरानी, ‘स्क्रिनसट’ राखेर बुलेटिन निकाल्ने

byDainik Nepalgunj
September 8, 2026
in News, मुख्य समाचार
0 0
0
सामाजिक सञ्जालमा अशिष्टता रोक्न एमाले बाँकेको निगरानी, ‘स्क्रिनसट’ राखेर बुलेटिन निकाल्ने
Share on FacebookShare on Twitter

नेकपा एमाले बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित तथा अपमानजनक अभिव्यक्तिमाथि निगरानी गर्दै ‘स्क्रिनसट’सहित बुलेटिन प्रकाशन गर्ने भएको छ।

एमाले बाँकेकी उपसमिति एवं प्रचार विभाग प्रमुख निर्मला सुनारले सामाजिक सञ्जालमा हुने चरित्रहत्या, अशिष्ट तथा अमर्यादित अभिव्यक्ति र घृणा–द्वेषपूर्ण गतिविधिको स्क्रिनसट संकलन गरी अध्ययन तथा अनुसन्धानपछि तथ्यका आधारमा बुलेटिन प्रकाशन गरिने जानकारी दिनुभयो।

एमाले बाँकेका अध्यक्ष निरक गुरुङले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा राजनीतिक असहमति र आलोचनालाई गालीगलौज तथा व्यक्तिगत आक्रमणमा परिणत गर्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गरिएको छ। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही नेता–कार्यकर्ताबाट राजनीतिक विरोधी तथा आलोचकलाई लक्षित गरी अशिष्ट र अपमानजनक अभिव्यक्ति आउने गरेको भन्दै एमालेले आपत्ति जनाएको छ।

एमालेले आलोचना लोकतन्त्रको आवश्यक पक्ष भए पनि आमाको नाम जोडेर गाली गर्ने, चरित्रमाथि प्रश्न उठाउने, अश्लील शब्द प्रयोग गर्ने तथा व्यक्तिगत अपमानमा उत्रिने कार्य राजनीतिक संस्कार नभएको जनाएको छ।

पार्टीले सामाजिक सञ्जालमा हुने चरित्रहत्या, घृणा तथा द्वेषपूर्ण अभिव्यक्तिले समाजमा असहिष्णुता र राजनीतिक ध्रुवीकरण बढाउन सक्ने भन्दै सबै राजनीतिक दलका नेता–कार्यकर्ता तथा आम नागरिकलाई मर्यादित ढङ्गले सामाजिक सञ्जाल प्रयोग गर्न आग्रह गरेको छ।

‘विचारसँग लडौँ, व्यक्तिसँग होइन; तर्कले जवाफ दिऔँ, गालीले होइन’ भन्दै एमाले बाँकेले राजनीतिक विरोधीलाई गाली गरेर आफ्नो विचार बलियो नहुने जनाएको छ।

बुलेटिन प्रकाशनका लागि एमाले बाँकेले सात सदस्यीय समिति गठन गरेको छ। समितिको संयोजकमा निर्मला सुनार तथा सदस्यमा खेमराज शर्मा, मिनबहादुर मल्ल, कौशिला कठायत, माया गौतम, अनिता पौडेल र सकिल खाँ रहेका छन्।

समितिले संकलन गरेको सामग्रीका आधारमा तयार हुने बुलेटिन सम्बन्धित व्यक्तिलाई उपलब्ध गराइनेछ। सम्बन्धित व्यक्ति सम्पर्कमा नआए घरपरिवारमार्फत जानकारी गराउने र घरपरिवारसमेत सम्पर्कमा नआए सम्बन्धित रास्वपाका नेता तथा पार्टी कार्यालयलाई उपलब्ध गराउने निर्णय गरिएको एमाले बाँकेले जनाएको छ।
पार्टीले भने यो अभियानको उद्देश्य कसैलाई व्यक्तिगत रूपमा अपमानित वा प्रताडित गर्नु नभई सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्टता, चरित्रहत्या, घृणा तथा द्वेषपूर्ण अभिव्यक्तिविरुद्ध सभ्य, जिम्मेवार र मर्यादित राजनीतिक संस्कार निर्माण गर्नु रहेको स्पष्ट पारेको छ।

रसुवा बाढीपहिरोमा सरकार असफल भएको एमालेको निष्कर्ष
यसैबीच, एमाले बाँकेले भदौ १० गते रसुवामा आएको बाढी तथा पहिरोपछि उद्धार, शव व्यवस्थापन र राहत वितरणमा सरकार गम्भीर रूपमा चुकेको आरोप लगाएको छ।

सरकारको अहंकार, दम्भ र अल्पज्ञान तथा घटनाको गम्भीरतालाई सही ढङ्गले बुझ्न नसक्दा ठूलो मानवीय क्षति भएको दाबी गर्दै बैठकले सरकार पूर्ण रूपमा असफल भएको निष्कर्ष निकालेको विज्ञप्तिमा उल्लेख छ।

एमालेले लोकतन्त्रमा जनताले सरकार र राजनीतिक दलसँग प्रश्न गर्न तथा जवाफदेहिता खोज्न पाउने भन्दै त्यस्ता प्रश्नको जवाफ गाली, धम्की वा व्यक्तिगत आक्रमणबाट नभई तथ्य, तर्क र जिम्मेवार राजनीतिक व्यवहारबाट दिनुपर्नेमा जोड दिएको छ।

Previous Post

प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

Next Post

लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

Next Post
नेपालगन्जमै आमाको मृत्यु बढी

लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
२२ लाख बालबालिकालाई भिटामिन ‘ए’, २० लाखभन्दा बढीलाई जुकाको औषधि खुवाइँदै

२२ लाख बालबालिकालाई भिटामिन ‘ए’, २० लाखभन्दा बढीलाई जुकाको औषधि खुवाइँदै

October 26, 2026
प्रधानमन्त्री बालेन शाहद्वारा एनपीएल उद्घाटन

प्रधानमन्त्री बालेन शाहद्वारा एनपीएल उद्घाटन

October 26, 2026
आजदेखि एनपीएल, प्रधानमन्त्री शाहले उद्घाटन गर्ने

आजदेखि एनपीएल, प्रधानमन्त्री शाहले उद्घाटन गर्ने

October 26, 2026
एकै महिनामा १२७ मुद्दा

एकै महिनामा १२७ मुद्दा

October 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version