For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, October 7, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

विधेयकमाथि नेपालगन्जमा कानुन व्यवसायीसँग छलफल

byDainik Nepalgunj
October 7, 2026
in News, मुख्य समाचार
0 0
0
विधेयकमाथि नेपालगन्जमा कानुन व्यवसायीसँग छलफल
Share on FacebookShare on Twitter

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव गरिएको विधेयकका विषयमा नेपालगन्जमा कानुन व्यवसायीहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा अधिवक्ता महिला कानून र बिकाश मञ्चका कार्यक्रम ब्यवस्थापक अधिवक्ता दीपेश श्रेष्ठले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधनका लागि प्रस्ताव गरिएका प्रमुख प्रावधान तथा संशोधनका विषयवस्तुबारे प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँले प्रस्तावित संशोधनले महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारको संरक्षण, कार्यान्वयन र सेवामा पार्न सक्ने प्रभावका विषयमा प्रकाश पार्नुभयो ।

त्यसैगरी महिला कानून र बिकाश मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सबिन श्रेष्ठले विधेयकमा प्रस्ताव गरिएका संशोधनका कानुनी तथा व्यावहारिक प्रभावबारे चर्चा गर्नुभयो। उहाँले कानुनी प्रावधान निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयन, सेवा प्रवाहमा स्पष्टता तथा अधिकारको व्यवहारिक सुनिश्चिततालाई समेत ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

प्रस्तुतीकरणपछि भएको छलफलमा सहभागी कानुन व्यवसायीहरू सुनिता शर्मा, बसन्त गौतम, पुनम श्रेष्ठ, सुनिता वर्मा, दुर्गा खड्का, लगायतले प्रस्तावित विधेयकका विभिन्न प्रावधान, त्यसले पार्न सक्ने कानुनी तथा सामाजिक प्रभाव र कार्यान्वयनका व्यावहारिक पक्षबारे आफ्ना धारणा, सुझाव तथा अवलोकन प्रस्तुत गरेका थिए। सहभागीहरूले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी अधिकारलाई अझ प्रभावकारी रूपमा सुनिश्चित गर्न संशोधन विधेयकलाई अधिकारमुखी, व्यावहारिक र कार्यान्वयनयोग्य बनाउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमले प्रस्तावित कानुनी संशोधनबारे कानुन व्यवसायीहरूबीच साझा बुझाइ निर्माण गर्नुका साथै विधेयकलाई थप प्रभावकारी बनाउन आवश्यक सुझाव र दृष्टिकोण संकलन गर्ने अवसर प्रदान गरेको अधिवक्ता बसन्त गौतमले बताए ।

Previous Post

लुम्बिनी कल्चर डान्स आइडल २०८३

Next Post

कांग्रेस महाधिवेशन : सभापतिमा तीन जनाको भिडन्त

Next Post
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

कांग्रेस महाधिवेशन : सभापतिमा तीन जनाको भिडन्त

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
टायल्स पसलमा ठुलो परिमाणको लागुऔषध

टायल्स पसलमा ठुलो परिमाणको लागुऔषध

October 7, 2026
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

कांग्रेस महाधिवेशन : सभापतिमा तीन जनाको भिडन्त

October 7, 2026
विधेयकमाथि नेपालगन्जमा कानुन व्यवसायीसँग छलफल

विधेयकमाथि नेपालगन्जमा कानुन व्यवसायीसँग छलफल

October 7, 2026
लुम्बिनी कल्चर डान्स आइडल २०८३

लुम्बिनी कल्चर डान्स आइडल २०८३

October 6, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version