For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, October 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

नेपालको राजनीतिका घुम्ती र चुनौतीहरू

byDainik Nepalgunj
July 9, 2026
in विचार
0 0
0
नेपालको राजनीतिका घुम्ती र चुनौतीहरू
Share on FacebookShare on Twitter

नेपालको आधुनिक राजनीतिक इतिहास क्रान्ति, विद्रोह, व्यवस्था परिवर्तन र निरन्तरको संकट व्यवस्थापनको एउटा लामो श्रृङ्खला हो । पाँच हजार वर्षभन्दा पुरानो ऐतिहासिक र सांस्कृतिक सभ्यता बोकेको यो मुलुक भौगोलिक रूपमा टुट्ने र जोडिने अनेकन घुम्तीहरू पार गर्दै आजको अवस्थामा आइपुगेको हो । तर, विगत २५० वर्षको राजनीतिक यात्रालाई केलाउने हो भने नेपालले जति पटक व्यवस्था बदल्यो, त्यति नै पटक नयाँ र गम्भीर संरचनात्मक संकटहरूको सामना गर्नु परेको देखिन्छ । अठारौँ शताब्दीको भौगोलिक एकीकरणदेखि वि.सं. २०६३ को वृहत् शान्ति सम्झौता र त्यसपछिको गणतान्त्रिक अभ्याससम्म आइपुग्दा नेपाली समाजले चुकाएको मूल्य र प्राप्त गरेको उपलब्धिबारे गम्भीर समीक्षा हुनु जरुरी छ ।

शाहवंशीय एकीकरण र विभेदको ऐतिहासिक पिरामिड

नेपालको आधुनिक राजनीतिक इतिहासको प्रस्थानविन्दु अठारौँ शताब्दीमा राजा पृथ्वीनारायण शाहको नेतृत्वमा सुरु भएको शाहवंशीय विस्तार र भौगोलिक एकीकरण अभियान हो । त्यतिबेला साना–साना बाइसे र चौबिसे राज्यहरूमा विभाजित भूगोललाई एउटै सूत्रमा बाँधेर पृथ्वीनारायण शाहले आधुनिक नेपालको बलियो जग बसाले । बाह्य औपनिवेशिक शक्तिहरूबाट देश जोगाउन यो भौगोलिक एकीकरण अपरिहार्य र ऐतिहासिक रूपमा सफल सावित भयो ।

तर, यो भौगोलिक एकतासँगै देशभित्र रहेका १०० भन्दा बढी जातजाति, भाषा र सांस्कृतिक समुदायहरूको अधिकार र पहिचानलाई राज्यको केन्द्रीय शासन प्रणालीमा समेट्न सकिएन । एकीकरणपछि बनेको शासकीय ढाँचाले जातीय हैसियतका आधारमा एउटा विभेदपूर्ण प्रशासनिक र सामाजिक पिरामिड खडा ग¥यो । यस प्रणालीले एकल जातीय पहिचान र संस्कृतिलाई मात्र प्रवद्र्धन गर्दा आदिवासी, जनजाति, मधेसी र दलित समुदायहरू राज्यको मूलप्रवाहबाट दशकौँसम्म पछाडि पारिए । पछिल्लो साढे दुई सय वर्षमा शाहवंशको राजतन्त्र, १०४ वर्षको निरंकुश राणा शासन, ३० वर्षको निर्दलीय पञ्चायत र बहुदलीय प्रजातन्त्र जस्ता विभिन्न व्यवस्था आए र गए । तर, शासनको नाम र स्वरूप जति फेरिए पनि राज्यको केन्द्रमा रहेको विभेदकारी र संरक्षणवादी संस्कृति (एबतचयलबनभ ऋगतिगचभ) भने जस्ताको तस्तै रहिरह्यो । सत्ता र स्रोत केही सीमित सम्भ्रान्त वर्गको हातमा मात्र केन्द्रित हुँदा र आलोचनात्मक चेतलाई बलपूर्वक दबाउँदा संस्थागत भ्रष्टाचारले जरा गाड्यो, जसले देशको स्वाभाविक आर्थिक र सामाजिक विकासलाई अवरुद्ध पारिरह्यो ।

वि.सं. २०४७ को लोकतान्त्रिक अभ्यास र जनअपेक्षामाथिको प्रहार

बीसौँ शताब्दीको उत्तरार्धमा विश्वभर चलेको लोकतान्त्रिक लहरबाट नेपाल अछुतो रहन सक्ने अवस्था थिएन । वि.सं. २००७ सालको क्रान्तिले राणा शासनको अन्त्य त ग¥यो, तर दरबारको राजनीतिक महत्वाकांक्षाका कारण लोकतन्त्रले जरा गाड्न पाएन । अन्ततः वि.सं. २०४६ मा राजनीतिक दलहरू, नागरिक समाज, विद्यार्थी र बौद्धिक वर्गको साझा मोर्चाले ऐतिहासिक जनआन्दोलनको आँधीबेहरी सिर्जना ग¥यो । देशभर चर्किएको आन्दोलनका अगाडि शाही सत्ता टिक्न सकेन र राजा वीरेन्द्रले बहुदलीय लोकतन्त्रको पुनस्र्थापना गर्ने घोषणा गरे ।

यसैको जगमा बनेको ‘नेपालको संविधान २०४७’ ले मुलुकलाई संवैधानिक राजतन्त्र र संसदीय लोकतन्त्रको दिशामा अघि बढायो । यस व्यवस्थाले नागरिकलाई मौलिक हक र स्वतन्त्रता त दियो, तर सामाजिक र आर्थिक रूपमा पछाडि पारिएका ग्रामीण जनताका अपेक्षाहरूलाई सम्बोधन गर्न सकेन । बहुदलीय व्यवस्थाको आगमनसँगै राजनीतिक दलहरूभित्र तीव्र गुटबन्दी, सत्ताको फोहोरी खेल र भ्रष्टाचार मौलाउन थाल्यो । दलका नेताहरू राष्ट्रिय हित र ग्रामीण विकासमा केन्द्रित हुनुको सट्टा काठमाडौँ केन्द्रित सत्ताको अंकगणित र व्यक्तिगत स्वार्थमा रुमल्लिए । पाँच वर्षको छोटो अवधिमै बारम्बार सरकार परिवर्तन भइरहँदा जनतामा व्यवस्थाप्रति चरम निराशा छायो । राजा अझै पनि सेना र राष्ट्रिय सुरक्षाका मामिलामा पर्दापछाडिबाट शक्तिशाली नै थिए । सतही राजनीतिक सुधार भए पनि आर्थिक र सामाजिक न्यायको अभावले मुलुकभित्र अर्को ठूलो विद्रोहको भ्रूण रोप्ने काम ग¥यो ।

माओवादी विद्रोह र यसको बहुआयामिक प्रभाव
वि.सं. २०४७ को परिवर्तनले ल्याएको वित्तीय र राजनीतिक लाभांश ग्रामीण क्षेत्रका गरिब किसान, दलित, महिला र सीमान्तकृत समुदायसम्म पुग्न नसकेकै कारण वि.सं. २०५२ फागुनदेखि तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा सशस्त्र विद्रोहको सुरुवात भयो । सामन्ती व्यवस्थाको अन्त्य, भूमिको क्रान्तिकारी पुनर्वितरण र उपेक्षित वर्गको अधिकार स्थापित गर्ने नाराका साथ सुरु भएको यो विद्रोहले छिट्टै देशभर उग्र रूप लियो ।
एक दशक चलेको यो सशस्त्र संघर्षले नेपाललाई एउटा भयानक मानवीय र आर्थिक संकटमा धकेलिदियो । यस द्वन्द्वका क्रममा १७,००० भन्दा बढी नेपाली नागरिक, सुरक्षाकर्मी र लडाकूहरूले ज्यान गुमाउनु प¥यो भने हजारौँ मानिसहरू बेपत्ता र अङ्गभङ्ग भए । गाउँहरू खाली भए, पुल, सडक र दूरसञ्चार जस्ता भौतिक पूर्वाधारहरू ध्वस्त पारिए, जसले विकासको गतिलाई दशकौँ पछाडि धकेल्यो । भूराजनीतिक रूपमा पनि भारत र चीन दुवैका लागि नेपालको यो अस्थिरता गम्भीर सुरक्षा चिन्ताको विषय बन्यो ।
यति ठूलो मानवीय र आर्थिक मूल्य चुकाउनु परे तापनि यो विद्रोहले नेपाली समाजको परम्परागत र सामन्ती संरचनालाई जरैदेखि हल्लाउने काम ग¥यो । यसले सदिऔँदेखि दबिएका महिला, दलित, आदिवासी र मधेसी समुदायमा आफ्नो राजनीतिक प्रतिनिधित्व र पहिचानका लागि अभूतपूर्व सामाजिक चेतना जागृत गरायो । राज्य र विद्रोही दुवै पक्षले सैन्य बलका आधारमा मात्रै युद्ध जित्न असम्भव रहेको महसुस गरेपछि अन्ततः शान्तिको ढोका खुल्यो ।

४. राजाको ‘कू’ देखि वृहत् शान्ति सम्झौता र गणतन्त्रको उदय
मुलुक युद्धको चेपुवामा रहेकै बेला वि.सं. २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले देशको सम्पूर्ण कार्यकारी शक्ति आफ्नो हातमा लिँदै निर्वाचित सरकार बर्खास्त गरे । नागरिक अधिकार निलम्बन र सेनाको पूर्ण नियन्त्रण गर्ने राजाको यो निरंकुश कदम नै शाहवंशका लागि प्रत्युत्पादक सावित भयो । राजाको ‘कू’ विरुद्ध हिजोका शत्रु संसद्वादी सात राजनीतिक दल र भूमिगत माओवादीबीच ऐतिहासिक १२ बुँदे समझदारी भयो ।
यसै समझदारीको जगमा वि.सं. २०६२÷६३ मा दोस्रो जनआन्दोलनको आँधीबेहरी सडकमा उत्रियो । १९ दिनसम्म चलेको जनआन्दोलनले राजालाई घुँडा टेक्न बाध्य पार्यो र संसद पुनस्र्थापना भयो । संसद् पुनस्र्थापना लगत्तै सुरु भएको वार्ताको सुखद परिणाम स्वरूप वि.सं. २०६३ मंसिर ५ गते ऐतिहासिक ‘वृहत् शान्ति सम्झौता’ (ऋएब्) मा हस्ताक्षर भयो । यस सम्झौताले १० वर्षे गृहयुद्धको विधिवत अन्त्य मात्र गरेन, बल्कि माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउँदै हतियार व्यवस्थापन र संविधान सभाको जग बसाल्यो । यसैको जगमा वि.सं. २०६५ जेठ १५ गते संविधान सभाको पहिलो बैठकले २४० वर्ष पुरानो राजतन्त्रको अन्त्य गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा ग¥यो ।

५. निष्कर्ष र अबको बाटो
ऐतिहासिक संकट, हिंसा र संक्रमणकाल पार गर्दै नेपालले वि.सं. २०७२ मा नयाँ संविधान जारी गरी सङ्घीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशी शासन प्रणालीलाई कानुनी रूपमा संस्थागत गरिसकेको छ । राजनीतिक रूपमा नेपालले ऐतिहासिक फड्को मारेको कुरामा दुई मत छैन ।
तर, व्यवस्था फेरिए पनि जनताको अवस्था र शासकीय प्रवृत्तिमा तात्विक सुधार आउन सकेको छैन । आज पनि राजनीतिक अस्थिरता, दलीय गुटबन्दी र भ्रष्टाचार विकासको बाटोमा मुख्य तगारो बनेर उभिएका छन् । युवा जनशक्ति रोजगारीका लागि विदेश पलायन हुने क्रम रोकिन सकेको छैन । राज्यले अब केवल राजनीतिक नारामा मात्र अल्झिनुको सट्टा विगतका ऐतिहासिक त्रुटिहरूबाट पाठ सिक्दै कडा वित्तीय अनुशासन, उत्पादनमुखी अर्थनीति र वास्तविक अर्थमा समावेशी शासनको व्यावहारिक कार्यान्वयन गर्न ढिलाइ गर्नु हुँदैन । उधारो राजनीतिको ठाउँमा सुशासन र आर्थिक समृद्धिले मात्रै यो प्राप्त गणतन्त्रलाई दिगो र संस्थागत बनाउन सक्छ ।

Previous Post

वैदेशिक रोजगारी : भर्ना लागतमै साढे तीन महिनाको तलब खर्च

Next Post

लुम्बिनी प्रदेशसभाले थारू विधेयक सर्वसम्मत रूपमा पारित

Next Post
लुम्बिनी प्रदेशः निजामती सेवा नियमावली पारित

लुम्बिनी प्रदेशसभाले थारू विधेयक सर्वसम्मत रूपमा पारित

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आयो र्यापर अर्जेलको ‘प्रियसी’

आयो र्यापर अर्जेलको ‘प्रियसी’

October 17, 2026
लुम्बिनीका ६ अस्पतालमा परिवार स्वास्थ्य हेरचाह कार्यक्रम

लुम्बिनीका ६ अस्पतालमा परिवार स्वास्थ्य हेरचाह कार्यक्रम

October 17, 2026
बाँकेमा हुँदै प्रदेशस्तरीय तेक्वान्दो

बाँकेमा हुँदै प्रदेशस्तरीय तेक्वान्दो

October 16, 2026
प्रहरी उपरीक्षक जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’

प्रहरी उपरीक्षक जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’

October 16, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version