For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, July 9, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    नेपालको राजनीतिका घुम्ती र चुनौतीहरू

    नेपालको राजनीतिका घुम्ती र चुनौतीहरू

    बालबालिका र अपराध: कानुनी सजाय कि मनोवैज्ञानिक सुधार ?

    बालबालिका र अपराध: कानुनी सजाय कि मनोवैज्ञानिक सुधार ?

    असारे विकासको परम्परागत रोग र डिजिटल प्रविधिको ‘एन्टिडोट’

    असारे विकासको परम्परागत रोग र डिजिटल प्रविधिको ‘एन्टिडोट’

    मिडिया र साहित्य

    मिडिया र साहित्य

    टिप्पणी

    टिप्पणी

    लोकसेवा केवल परीक्षा होइन, सार्वजनिक उत्तरदायित्वको परीक्षा पनि हो

    लोकसेवा केवल परीक्षा होइन, सार्वजनिक उत्तरदायित्वको परीक्षा पनि हो

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News World

अस्ट्रेलियाली युरेनियममा भारतको चासो

byDainik Nepalgunj
July 9, 2026
in World
0 0
0
अस्ट्रेलियाली युरेनियममा भारतको चासो
Share on FacebookShare on Twitter

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको तीव्र गतिमा विस्तार हुँदै गएको आणविक ऊर्जा कार्यक्रमका लागि अस्ट्रेलियाको युरेनियम महत्त्वपूर्ण आधार बन्न सक्ने बताउँदै यस क्षेत्रमा दुई देशबीच सहकार्य विस्तार गर्ने अवसरलाई ‘ऐतिहासिक’ अवसरका रूपमा प्रस्तुत गर्नुभएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजसँग हुने उच्चस्तरीय वार्ताअघि उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

मेलबर्नमा आयोजित व्यापार मञ्चलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारतमा बढ्दो विद्युत् माग पूरा गर्न आगामी वर्षहरूमा आणविक ऊर्जा उत्पादन उल्लेखनीय रूपमा विस्तार गर्ने योजना रहेको बताउनुभयो । उहाँले अस्ट्रेलियाको विशाल युरेनियम भण्डार भारतको आणविक ऊर्जा यात्रासँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै यस क्षेत्रमा सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने समय आएको बताउनुभयो ।

विश्वको करिब २८ प्रतिशत युरेनियम स्रोत अस्ट्रेलियासँग रहे पनि कानूनी व्यवस्था र राजनीतिक संवेदनशीलताका कारण भारततर्फ निर्यात लामो समयदेखि सीमित रहँदै आएको छ । यद्यपि दुवै देशले ऊर्जा, व्यापार तथा रणनीतिक साझेदारीलाई विस्तार गर्ने प्रयासलाई पछिल्ला वर्षहरूमा तीव्र बनाएका छन् ।

कार्यक्रमका क्रममा प्रधानमन्त्री मोदी र अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानिजले सहभागीहरूसँग सेल्फीसमेत खिच्नुभएको थियो । अल्बानिजले प्रधानमन्त्री मोदीको नेतृत्वको प्रशंसा गर्दै उहाँको सक्रिय पहलले भारत–अस्ट्रेलिया सम्बन्धलाई नयाँ चरणमा पुर्‍याएको बताउनुभयो । यसअघि पनि उहाँले मोदीलाई ‘द बोस’ भनेर सम्बोधन गर्दै उहाँले अमेरिकी रक गायक ब्रुस स्प्रिङ्स्टिनभन्दा ठूलो भीड आकर्षित गर्न सक्ने टिप्पणी गर्नुभएको थियो ।

पछिल्ला वर्षहरूमा अस्ट्रेलियामा भारतीय मूलका समुदायको जनसङ्ख्या उल्लेखनीय रूपमा बढेको छ । गत वर्ष सार्वजनिक तथ्याङ्कअनुसार पहिलो पटक भारतमा जन्मिएका आप्रवासी अस्ट्रेलियामा सबैभन्दा ठूलो विदेशी मूलको समुदाय बनेका छन् । अस्ट्रेलिया–इन्डिया इन्स्टिच्युटकी तिस्ता प्रकाशका अनुसार सन् २०१४ मा तुलनात्मक रूपमा सानो रहेको भारतीय डायस्पोरा अहिले अस्ट्रेलियाकै सबैभन्दा ठूलो आप्रवासी समुदाय बनेको छ । भारतीय डायस्पोराले ब्रिटिश मूलका समुदायलाई समेत उछिनेको छ ।

प्रधानमन्त्री मोदीको सम्मानमा बिहीबार मेलबर्नको एक स्टेडियममा आयोजना हुने सामुदायिक कार्यक्रममा २० हजारभन्दा बढी मानिस सहभागी हुने आयोजकहरूको अनुमान छ । यद्यपि उहाँको भ्रमणसँगै भारतमा हिन्दू राष्ट्रवाद र अल्पसङ्ख्यक समुदायमाथिको व्यवहारलाई लिएर विरोध प्रदर्शनको पनि तयारी गरिएको छ । अस्ट्रेलियाको एलायन्स एगेन्स्ट इस्लामोफोबियाले भारतमा अल्पसङ्ख्यकमाथि दमन भएको आरोप लगाउँदै कार्यक्रमस्थलबाहिर प्रदर्शन गर्ने जनाएको छ भने भारतीय आप्रवासनविरुद्ध अर्को छुट्टै प्रदर्शनको पनि तयारी गरिएको छ ।

अस्ट्रेलियाको भ्रमण सम्पन्न गरेपछि प्रधानमन्त्री मोदी न्युजिल्यान्ड प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
–––

Previous Post

सांसद अधिकारीले गरिन् मन्त्री खत्रीको आलोचना

Next Post

६१ हजार बढीले लिए श्रमस्वीकृति

Next Post
वैदेशिक यात्रा : वडाबाटै सचेतनाका लागि ‘यात्रा परामर्श’

६१ हजार बढीले लिए श्रमस्वीकृति

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालको राजनीतिका घुम्ती र चुनौतीहरू

नेपालको राजनीतिका घुम्ती र चुनौतीहरू

July 9, 2026
वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब ३४ करोड खर्च

वैदेशिक रोजगारी : भर्ना लागतमै साढे तीन महिनाको तलब खर्च

July 9, 2026
वैदेशिक यात्रा : वडाबाटै सचेतनाका लागि ‘यात्रा परामर्श’

६१ हजार बढीले लिए श्रमस्वीकृति

July 9, 2026
अस्ट्रेलियाली युरेनियममा भारतको चासो

अस्ट्रेलियाली युरेनियममा भारतको चासो

July 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version