For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, June 19, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

सडक स्तरोन्नती माग्दै आन्दोलन

byDainik Nepalgunj
June 18, 2024
in News, मुख्य समाचार
0 0
0
सडक स्तरोन्नती माग्दै आन्दोलन
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

जानकी गाउँपालिका वडा नम्वर २ स्थित भैयापुर स्थानीय सडक स्तरोन्नतीको माग गर्दै आन्दोलित भएका छन् । भैयापुरका जनता सडक निर्माण तथा स्तरोन्नती कार्य अलपत्र भएपछि सोमबार आन्दोलित भएका हुन् । स्थानीय नागरिकहरू सोमबार सडक अवरुद्ध गर्दै तत्काल सडक निर्माण कार्य अघि बढाउन माग गरेका छन् ।

बाँकेको क्षेत्र नम्वर ३ परसपुर गौघाट सडक निर्माणको जिम्मा लिएको कन्काई गणपति जेवी ठेकेदार कम्पनीको लापरवाहीले सडक अलपत्र परेको छ । जसले गर्दा यात्रुहरूले निकै सास्ती व्यहोर्नु परेको स्थानीय बताउँछन् ।

‘पछिल्लो समय निर्माण व्यवसायी र जिम्मेवार निकाय एकअर्काको इसारामा चल्दा विकास निर्माणका कार्यले तिव्रता नपाएको हो’, स्थानीयको आरोप छ, ‘जसले गर्दा आम जनताले भने सधैजसो सास्ती झेल्नु पर्ने भैरहेको छ ।’

ठेकेदार पनि सम्पर्क विहीन भएको बताउँदै स्थानीयले सरकारले चासो नदिएको आरोप लगाएका छन् । अलिअलि भएको पिच बाटोलाई समेत भत्काएर अलपत्र पारेर छोडिदिएको उनीहरूको भनाई छ । सडक बाटो निर्माण सुरु नगर्दासम्म बाटो नखोल्ने स्थानीय जनताहरूले चेतावनी दिएका छन् ।

संघीय सरकारको लगानीमा परसपुर गौघाट सडक निर्माणको जिम्मा लिएको कन्काई गणपती जेवी काठमान्डौले २०८१÷५÷२५ गते निर्माण सम्पन्न गर्ने गरी २०७९÷१ ÷२५ गते सम्झौता गरेको थियो । तर अहिलेसम्म पनि सडक निर्माणको काम भने अघि बढाइएको छैन । कुल १३ करोड ४३ लाख २४ हजार ५ सय ९१ रूपैँया ६८ पैसामा ठेक्का सम्झौता भएको थियो ।

Previous Post

मनसुन सक्रिय नहुँदा अत्यधिक गर्मीको सम्भावना

Next Post

आज भिड्दै न्यू डाँफेसँग रोयल किसानसँग ओशोनिक

Next Post
आज भिड्दै न्यू डाँफेसँग रोयल किसानसँग ओशोनिक

आज भिड्दै न्यू डाँफेसँग रोयल किसानसँग ओशोनिक

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    प्यारोल : दण्ड प्रणालीको सुधारमूलक ब्यवस्था

    प्यारोल : दण्ड प्रणालीको सुधारमूलक ब्यवस्था

    June 18, 2025
    फोटो दस्तावेज हो, इतिहास हो

    फोटो दस्तावेज हो, इतिहास हो

    June 18, 2025
    इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

    इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

    June 18, 2025
    हालसम्मकै उच्च सुनको मूल्य

    सुनको मूल्य निरन्तर बढ्दो

    June 18, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version