For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, June 18, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

खाद्य ऐन प्रभावकारिताको खोजी

byDainik Nepalgunj
June 28, 2024
in News, मुख्य समाचार
0 0
0
खाद्य ऐन प्रभावकारिताको खोजी
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

खाद्य स्वच्छता तथा गुणस्तर ऐन आगामी साउन २० गतेदेखि कार्यान्वयनमा आउँदैछ । ऐन लागु हुँदै गर्दा प्रभावकारी कार्यान्वयनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले बिहीबार नेपालगन्जमा प्रदेश स्तरीय खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी गोष्ठीको आयोजना गर्यो । खाद्य अधिकारकर्मी, व्यवसायी, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि सम्मिलित गोष्ठीमा ऐन कार्यान्वयनको आवश्यकता र चुनौति बारे बहस समेत गरिएको थियो ।

गोष्ठीमा बोल्दै लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले ऐनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए । उनले नेपालका खेतबारी बाँझै रहँदा भारतबाट अखाद्य खाद्यान्न खुला सीमानाका कारण भित्रिरहेको उल्लेख गर्दै निगरानी गर्न प्रशासनको ध्यानाकर्षण गराए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका अधिकृत एकराज बुढाथोकीले सञ्चालन गरेको कार्यक्रममा बोल्दै खाद्य अधिकारकर्मी बसन्त गौतमले खाद्य ऐन आउनु स्वागत योग्य रहेको उल्लेख गर्दै कार्यान्वयन तदारुखता हुनुपर्ने बताएका थिए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले ऐन कार्यान्वयनमा प्रतिबद्धता जनाउँदै खुला सीमाबाट बिना भन्सार भित्रिने अखाद्य वस्तुमा रोक लगाउनु पर्ने धारणा राखे ।

जडिबुटी व्यवसायी संघ बाँकेका अध्यक्ष टंक शर्माले जडिबुटी व्यवसायीले निर्यातमा भोगिरहेको समस्या समाधानका लागि ध्यानाकर्षण गराएका थिए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा. मतिना जोशी वैद्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज कार्यालयका प्रमुख अमित भुषण समुनले कार्यालयले गर्ने कार्यहरू तथा अखाद्य वस्तु र त्यसले स्वास्थ्यमा पार्ने प्रतिकुल प्रभावहरूका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा बोल्दै जडिबुटी व्यवसायी रविन्द्र शुक्लले निर्यात गर्दा परीक्षणको समस्या रहेको भन्दै समाधान गर्न आग्रह गरे । उनले जडिबुटी निर्यात गर्दा भन्सारमा गाडी पुर्याएर दिल्ली नमूना पठाउनु पर्ने र १५÷२० दिनमा परीक्षण भएर आउँदा फेल भए फर्काउनु पर्ने हुँदा व्यवसायीले नोक्सान व्यहोर्नु परिरहेको बताए । उनले भारतसँग समन्वय गरेर नेपालमै परीक्षणको व्यवस्था मिलाउन आग्रह गरेका थिए ।
दुग्ध व्यवसायी बद्रुदिन अन्सारीले दुग्ध व्यवसायको मापदण्ड रहेपनि त्यसको पालना नभएको र अनुगमन पनि नभएको भन्दै नयाँ आउने ऐन कार्यान्वयन हुनेमा आशंका व्यक्त गरे ।

खाद्य अधिकारकर्मी प्रभात सिंह ठकुरीले ऐन लागु भएपछि त्यसको कार्यान्वयनका लागि प्रभावकारी अनुगमन आवश्यक रहेको बताए । ‘ऐन आउने तर जनशक्ति र प्रविधिको अभावमा अनुगमन परीक्षण नहुने गरेको पाइएको छ’, उनले भने, ‘त्यसैले ऐन कार्यान्वयनका लागि पूर्व तयारी आवश्यक छ ।’

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अधिकृत सुमन धितालले खाद्य स्वच्छता तथा गुणस्तर ऐनबारे प्रस्तुति राखेका थिए । कार्यक्रमको उद्देश्यमाथि खाद्य अनुसन्धान अधिकृत रामहरी लामिछानेले प्रष्ट पारेका थिए ।

Previous Post

टि–२० विश्वकपः भारत–अफ्रिका भिड्ने

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post
एसइई : लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    डुडुवामा मनपरी खर्च

    डुडुवामा मनपरी खर्च

    June 17, 2025
    नेपालगन्ज फुडलेन: स्वाद, संस्कृति र सम्भावनाको संगम

    नेपालगन्ज फुडलेन: स्वाद, संस्कृति र सम्भावनाको संगम

    June 17, 2025
    दाङमा जीप पल्टिँदा एकको मृत्यु

    जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते

    June 17, 2025
    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    June 17, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version