For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, June 18, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

लागुऔषध नियन्त्रण गर्न प्रशासनको सक्रियता

byDainik Nepalgunj
September 24, 2024
in News, मुख्य समाचार
0 0
0
मानव हाडको धुलो हालेर लागुऔषध !
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

जिल्लामा लागुऔषध कारोबार एवं सेवनकर्ताको सङ्ख्या बढेपछि जिल्ला प्रशासन कार्यालयले सिमानामा सचेतनासँगै ‘अपरेशन’ सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी प्रमुखको टोलीले लागुऔषध कारोबारको जोखिमयुक्त नेपाल–भारत सीमा नाकामा जाँचसहित आगन्तुकलाई सचेत पार्दै पर्चा पम्प्लेट वितरण सुरु गरेको हो ।

जिल्ला प्रशासन कार्यालयको सुरक्षा समितिले तीनमहिने कार्ययोजना निर्माण गरी अभियानका रुपमा सचेतनासँगै जाँचमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो । जिल्लामा करिब ८३ किलोमिटर खुला सिमाना भएकाले लागुऔषध कारोबार तथा दुव्र्यसन बढ्दै गएकाले नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको उहाँले उल्लेख गर्नुभयो । बढैयाताल गाउँपालिकाअन्तर्गत सीमा क्षेत्रमा पर्ने फुटाहा गाउँको सिमानामा रहेको भारतीय बलई गाउँ बजारसँगको नाका लागुऔषध ओसारपसार केन्द्रका रुपमा प्रयोग भएको पाइएपछि सुरक्षा समितिले विशेष निगरानी बढाएको प्रजिअ शर्माले जानकारी दिनुभयो ।

त्यस्तै गुलरिया नगरपालिकाअन्तर्गत गणेशपुर नजिकै रहेको भारतको लौकाइ बजारसँगको नाका पनि लागुऔषध भित्र्याउने मुख्य नाकाका रुपमा पहिचान भएपछि सुरक्षा प्रमुखद्वारा नाकामा पुगी लागुऔषध रोकथामका लागि सचेतनासँगै जाँच गरिएको छ । मधुवन नगरपालिका र राजापुर नगरपालिकाअन्तर्गत सीमावर्ती नाकाबाट लागुऔषध नेपाल भित्रिने जोखिम रहेकाले स्थानीय प्रशासनले सीमानामा सक्रियता बढाएको प्रजिअ शर्माले बताउनुभयो । मधुवन नगरपालिका–७ की विना नेपालीले लागुऔषध कारोबार नियन्त्रणका लागि बर्दिया प्रशासनसहित सुरक्षा प्रमुख सीमानाकामा पुगेर कडाइ गर्नु प्रभावकारी कदम भएको बताउनुभयो ।

बढैयाताल–२ की उषा सुनारले लागुऔषध नियन्त्रण गर्ने उद्देश्यले सीमा क्षेत्रमा प्रहरी प्रशासनका प्रमुखको भौतिक उपस्थिति हुनु अभिभावकका लागि खुसीको कुरा भएको बताउनुभयो । यसले अवैध कारोबार नियन्त्रण हुनुका साथै दुव्र्यसन रोकथाम हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । जिल्लामा अन्य मुद्दाभन्दा लागुऔषधसम्बन्धी मुद्दा बढिरहेकाले लागुऔषध नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रविण धितालले बताउनुभयो । उहाँका अनुसार भारतीय सीमासँग जोडिएका जिल्लाका चार पालिका लागुऔषधको उच्च जोखिममा छन् । लागुपदार्थको जोखिम घटाउन सबैको सहयोग आवश्यक पर्ने बताउँदै प्रउ धितालले बर्दिया लागुऔषधको दृष्टिले लुम्बिनी प्रदेशमा तेस्रो स्थानमा पर्ने जानकारी दिनुभयो । सचेतनासँगै लागुऔषध नियन्त्रणमा सुरु गरिएको ‘अपरेशन’ प्रभावकारी बन्दै गएको उहाँको भनाइ छ ।

Previous Post

रामलीला मञ्चनमा युवा पुस्ता जोडिँदै

Next Post

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

Next Post
आजको विनिमयदर : अमेरिकी डलर बढ्यो, युरो घट्यो

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    डुडुवामा मनपरी खर्च

    डुडुवामा मनपरी खर्च

    June 17, 2025
    नेपालगन्ज फुडलेन: स्वाद, संस्कृति र सम्भावनाको संगम

    नेपालगन्ज फुडलेन: स्वाद, संस्कृति र सम्भावनाको संगम

    June 17, 2025
    दाङमा जीप पल्टिँदा एकको मृत्यु

    जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते

    June 17, 2025
    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    June 17, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version