For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, August 15, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

सवारी चालकलाई पर्यटनमैत्री व्यहारका लागि अभिमुखिकरण

byDainik Nepalgunj
February 24, 2025
in News, मुख्य समाचार
0 0
0
सवारी चालकलाई पर्यटनमैत्री व्यहारका लागि अभिमुखिकरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

‘व्यवस्थित सहर, पर्यटकको आकर्षण’

पर्यटन प्रवद्र्धनमा यातायात कर्मचारीको अहम् भूमिका हुने औल्याइएको छ । आइतवार नेपालगन्जमा आयोजित कार्यक्रममा यातायात कर्मचारीहरुको व्यवहारले पर्यटकमा धारणा विकास गर्ने औल्याउँदै उनीहरुमा सकारात्मक शैलीको आवश्यकतामा जोड दिइएको हो ।

कतिपय व्यवहार बोलिबचनका कारण सिङ्गो यातायात कर्मचारीलाई हेर्ने नकारात्मक दृष्टिकोण बनेको उल्लेख गर्दै कार्यक्रममा यातायात कर्मचारीको लवाईखवाई, बोली ब्यवहार र इमान्दारीता पर्यटनका लागि अपरिहार्य आवश्यकता भएको बताइएको थियो ।

कार्यक्रममा बाँके हुँदै आवागमन गर्ने पर्यटकलाई पर्यटकीय गन्तव्यमा पु¥याउन यहाँ रहेका सवारी चालक, सहचालक र अन्य चालकलाई पर्यटनमैत्री व्यवहार गर्न आग्रह गरिएको थियो ।

उद्योग पर्यटन यातायात मन्त्रालय, लुम्विनी, पर्यटन विकास परिषद, रुपन्देहीले आयोजना आइतवार गरिएकोे अन्तरक्रियामा प्रदेश पर्यटन विकास परिषदका कार्यकारी निर्देशक रामु जोशीले यातायात कर्मचारीहरुमा स्थानीय पर्यटकीय स्थलको बारेमा जानकारी हुन जरुरी रहेको औल्याउँदै पर्यटकसँग शिष्ट व्यवहारको अपेक्षा गरे ।

‘मौका छोपेर बढी भाडा असुल्ने, यात्रुसँग नमिठो बोल्ने, फोहर सवारी साधन र अमर्यादीत बोलीबचनका कारण पर्यटकहरुमा नकारात्मक असर हुन्छ,’ जोशीले पर्यटकीय स्थलको पहिलो जानकारी पर्यटकहरुले सार्वजनिक यातायात कर्मचारीसँगै लिन सक्ने औल्याउँदै भने, ‘नयाँ गन्तब्यमा पुग्दा यहाँ घुम्ने राम्रा ठाँउहरु कहाँ छ ? भनेर सोध्ने पहिलो स्रोत यातायात कर्मचारी हुन सक्छन् ।’ त्यसैले चालक, सहचालक र कन्डक्टरलाई पर्यटकीय क्षेत्रको जानकारी आवश्यक रहेको उनको भनाइ छ ।

कार्यक्रमका प्रमुख अतिथि, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले हतार नगरी सवारी साधन चलाउन आग्रह गर्दै पर्यटकलाई पर्यटकीय गन्तव्यमा पु¥याउन सवारी चालकको भूमिका महत्वपूर्ण हुने बताए ।

नेपाल एसोसियसन अफ टुर एण्ड टाभल्स एजेन्ट्स् (नाट्टा) का अध्यक्ष श्रीराम सिग्देलले पर्यटकलाई आफ्ना घरमा आएका पाहुनालाई जस्तै व्यवहार गर्न सवारी चालक र सह चालकलाई आग्रह गर्दै पर्यटन व्यवसायी समेत पर्यटनमैत्री हुनुपर्ने औल्याए ।

बागेश्वरी यातायात व्यवसायी सङ्घ, बाँकेका अध्यक्ष मन प्रसाद आचार्य, यातायात व्यवसायी उमेश कोइराला लगायतले पर्यटन प्रर्वद्धनका लागि यातायात व्यवसायी अभिन्न अङ्ग भएको बताए । उनले आफुहरुप्र ितगर्ने राज्य निकायको व्यवहारपनि फेरिन आवश्यक रहेको बताए ।

कार्यक्रममा अवधारणपत्र प्रस्तुत गर्दै जिल्ला ट्राफिक कार्यालय नेपालगन्जका बरिष्ठ नायव निरीक्षक प्रविण आचार्यले ट्राफिक व्यवस्थापनयुक्त शहरले पनि पर्यटकलाई आकर्षण प्रदान गर्न सक्ने बताए ।

ब्यवस्थित ट्राफिक, अनुसाशित यातायात कर्मचारी र इमान्दार नागरिकबाट पर्यटकलाई आकर्षण प्रदान गर्न ठुलो भूमिका खेल्ने आचार्यको भनाइ थियो । ट्राफिक ब्यवस्थापनले दुर्घटना न्युनिकरणमात्र नभएर सभ्य सहर र नागरिकको पनि पहिचान दिन सक्ने धारणा राख्दै आचार्यले उपस्थित यातायात कर्मचारीहरुलाई ट्राफिक नियम र संकेतहरुको बारेमा बिष्तृत जानकारी दिएका थिए ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्यसमेत रहेका पूर्व जिल्ला अध्यक्ष झलक गैरेले पर्यटकलाई गरिने व्यवहार सार्वजनिक यातायातकर्मीमात्रैले नभएर सबै निकायबाट हुनुपर्ने बताए । ‘पर्यटन नेपालको मुख्य आर्थिक स्रोत बन्नुपर्छ, त्यसका लागि नेपाल घुम्ने आन्तरिक तथा वाह्य पर्यटकप्रतिको व्यवहार राम्रो हुनुपर्छ,’ पत्रकार गैरेले भने ।

जिल्लाको ्बाँके राष्ट्रिय निकुञ्ज, नेपालगन्ज, कोहलपुर खजुरा, राप्तीसोनारी, नरैनापुर लगायतका क्षेत्रमा पर्यटकीय आर्कषणका गन्तव्य छन् । नेपालगन्ज नाका हुँदै भारतीय पर्यटकहरु नेपालका विभिन्न धार्मिक तथा पर्यावरणीय पर्यटनस्थल पुग्ने गरेका छन् ।

‘पर्यटकहरुप्रतिको सकारात्मक व्यवहार हाम्रो अपेक्षा हो,’ कार्यक्रमको सहजीकरण गर्दै प्रदेश पर्यटन विकास परिषदका अधिकृत सीता पोखरेलले अभिमुखिकरणबारे भनिन् ।

Previous Post

हङ्कङ फ्लुको प्रकोप चुलिँदै

Next Post

कोहलपुर गोल्डकपको तेस्रो संस्करण घोषणा

Next Post
कोहलपुर गोल्डकपको तेस्रो संस्करण घोषणा

कोहलपुर गोल्डकपको तेस्रो संस्करण घोषणा

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    August 15, 2025
    देशमा आजः ८ बजे ८ खबर

    सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ: प्रधानमन्त्री

    August 15, 2025
    Auto Draft

    शिक्षालाई अस्तव्यस्तताबाट जोगाउन

    August 15, 2025
    नौबस्ता : अझै सम्पर्कविहीन १२ बालबन्दी

    १३ वटा कारागारमा झण्डै ५ हजार कैदीबन्दी

    August 15, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version