For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, June 16, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News Business

सोल्टी नेपालगन्जले मनायो स्थापनाको छैठौं बार्षिकोत्सव

byDainik Nepalgunj
April 17, 2025
in Business
0 0
0
सोल्टी नेपालगन्जले मनायो स्थापनाको छैठौं बार्षिकोत्सव
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज स्थित पाँच तारे होटल सोल्टी बेष्टेन्ड प्रिमियरले आफ्नो स्थापनाको छैठौं बार्षिकोत्सव बुधबार आयोजना गरेको छ । पहिलो पटक आन्तरिक रूपमा कर्मचारी र व्यवस्थापन बीच आयोजना गरिएको बार्षिकोत्सवमा सोल्टी बेष्टेन्डका महाप्रबन्धक राज बिक्रम शाहले कर्मचारीहरूको वृत्ति र व्यक्तित्व विकासमा संस्थाले खेलेको भूमिका बारे चर्चा गरे ।

महाप्रबन्धक शाहका अनुसार, स्थापनाको ६ बर्षमा सोल्टीले ६० हजार आन्तरिक तथा बाह्य पर्यटकलाई नेपालगन्जमा आतिथ्य प्रदान गरेको छ । ‘होटलले बर्षेनी आफ्नो कारोबारलाई १५ प्रतिशत भन्दा माथि वृद्धि गरिरहेको छ’, कर्मचारीहरूलाई बोनस खुवाउन सफल हुँदा उत्साहित महाप्रबन्धक शाहले दैनिक नेपालगन्जसँग भने, ‘बर्षेनी ६ प्रतिशतसम्म गेष्ट आउने क्रम पनि बढिरहेको छ ।’ उनका अनुसार, आन्तरिक पर्यटक तथा भारतीयसँगै अमेरिका, जापान, चीन, युरोप, अष्टे«लिया, क्यानडाका पर्यटकहरूको संख्या उल्लेख्य छ ।

१ सय २० जनालाई नियमित रोजागरी प्रदान गरिरहेको सोल्टीले बुधबार छैठौं बार्षिकोत्सवलाई कर्मचारीहरूको आन्तरिक क्षमता उजागर गर्ने, सिर्जनशीलता प्रस्तुत गर्ने र नेतृत्व वि कासको आन्तरिक प्रशिक्षणका रूपमा प्रस्तुत गरेको छ । होटलका एचआर तथा एडमिन प्रमुख खम्ब जंग शाहले सहजीकरण गरेको बार्षिकोत्सवमा रमेश केसी, प्रशान्त कर्ण, भाष्कर विके, आकाश कुँवर, हृदयजंग शाही, आन्तरिक आकृति धामी लगायतका विभागीय प्रमुखहरूले आफ्ना अनुभवहरू प्रस्तुत गरेका थिए ।

आन्तरिक रूपमा मतदानबाटै बार्षिक उत्कृष्ट कर्मचारी छनोटदेखि मासिक उत्कृष्ट कर्मचारीहरू घोषणासम्म गरिएको बार्षिकोत्सवमा कर्मचारीहरू आफैले विभिन्न सिर्जनशील प्रतिभाहरू प्रस्तुत गरेर कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएका थिए ।

सन् २०१९ अप्रिल १६ का दिन प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गरेपछि सेवा सुरु गरेको सोल्टीले नेपालगन्जको बाटो देशभर आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा प्रवाह मार्फत योगदान गरिरहेको जनाएको छ ।

बार्षिकोत्सवमा महाप्रबन्धक राजविक्रम शाह, एचआर प्रमुख खम्बजंग शाह, प्रशान्त कर्ण लगायत विभागीय प्रमुखहरू सहित कर्मचारीहरू बीच ‘केक सेरेमोनी’ पनि गरिएको आइटी हेड आकाश कुँवरले जानकारी दिए । ‘गेष्टहरूका लागि भव्य न्यू इयर सेलिब्रेसन सहित ३१ गते गरियो’, महाप्रबन्धक शाहले बार्षिकोत्सवबारे भने, ‘वास्तवमा सधै काममा रमाउने कर्मचारीहरूको हकमा यो बार्षिकोत्सवसँगै हाम्रो न्यू इयर सेलिबे्रसन पनि हो ।’ कर्मचारीहरू नाच, गान मात्रै नभएर विभिन्न ज्ञानमूलक प्रश्नोत्तरमा समेत सहभागी भएका थिए । ‘यसले कर्मचारीहरूको मनोबल सँगै संस्थाप्रतिको अपनत्वको पनि बढाउँछ भन्ने हाम्रो विश्वास हो’, सय बढी कर्मचारी एकढिक्का भएर नाचगानमा रमाइरहेको देखाउँदै महाप्रबन्धक शाहले भने, ‘नियमित कामका बीच बनभोज, होली उत्सव, दशैं लगायतका पर्व उत्सवमा पनि यसरी नै कर्मचारीहरूलाई सहभागी गराएर मोटिभेसन गर्ने गरेका छौं ।’

Previous Post

बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

Next Post

बालगृहको स्थलगत अनुगमन गर्दै विधायन समिति

Next Post
नौबस्ता : अझै सम्पर्कविहीन १२ बालबन्दी

बालगृहको स्थलगत अनुगमन गर्दै विधायन समिति

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    June 15, 2025
    उद्योग संघमा अन्सारीको नेतृत्व

    नेपाल युवा उद्यमी मन्चको नेतृत्वमा डा. मिश्र

    June 15, 2025
    उद्योग संघमा अन्सारीको नेतृत्व

    उद्योग संघमा अन्सारीको नेतृत्व

    June 15, 2025
    आयोग बहिष्कार गर्ने चेतावनी

    आयोग बहिष्कार गर्ने चेतावनी

    June 14, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version